शिक्षा / स्वास्थ्य

किट विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिशाको मृत्युको छानबिन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल

काठमाडौं,१९ वैशाख । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत पर्साको वीरगञ्ज निवासी छात्रा प्रिशा साह मृत भेटिएको घटनाले मर्माहत भएको बताएकी छन् । उनले परराष्ट्र मन्त्रालयले भारत...

पुरा पढ्नुहोस
राहत शिक्षकहरूले, सरकार-शिक्षकबिच ९ बुँदे सहमतिको स्वागत

काठमाडौँ, १८ बैशाख। बुधबार नेपाल शिक्षक महासङ्घ र शिक्षा मन्त्रालयबिच ९ बुँदे सहमति भएको थियो । उक्त सहमतिमा विद्यालय कर्मचारीहरूले विरोध जनाइरहेका बेला राहत शिक्षकहरूले सहमतिको स्वागत गरेका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिका...

पुरा पढ्नुहोस
बुटवल हस्पिटल प्रा.लि. र निवृत राष्ट्र सेवक समाज नेपाल बुटवलका बीच उपचार सम्झौता

बुटवल,१६ बैशाख । बुटवल हस्पिटल प्रा.लि. र नेपाल सरकारबाट अवकास प्राप्त कर्मचारीहरुको संस्था निवृत राष्ट्र सेवक समाज नेपाल बुटवल नगर कार्य समितिका बीचमा उपचार सम्झौता सम्पन्न भएको छ । बुटवल हस्पिटल प्रा.लिले उपचारका लागि...

पुरा पढ्नुहोस
दुर्गम क्षेत्रका अस्पतालमा विशेषज्ञ डाक्टरको व्यवस्थापन पहिलो प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

भालुबाङ, १५ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भालुबाङ अस्पतालको उद्घाटन गरेका छन् । उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्रस्तावित अस्पताल हुँदै भालुबाङ अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो । प्रस्तावित भालुबाङ अस्पतालले अस्पतालको रूपमा...

पुरा पढ्नुहोस
आन्दोलन थप चर्काउँदै महासंघ, सबै शिक्षक र कर्मचारीलाई काठमाडौँमा आउन अपिल

काठमाडौँ १५ बैशाख। आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताएको हो ।अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा...

पुरा पढ्नुहोस
युनिभर्सल विद्यार्थी साहित्य समाजले काव्य उत्सव कार्यक्रम सम्पन्न

बुटवल, १३ बैशाख ।युनिभर्सल पब्लिक हाई स्कुलमा विद्यार्थीहरूको सङ्गठन युनिभर्सल विद्यार्थी साहित्य समाजले काव्य उत्सव कार्यक्रम सम्पन्न गरेको छ । साहित्यकार विजय सागरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कक्षा ६ देखि कक्षा १० का...

पुरा पढ्नुहोस
सिद्धार्थनगरले भन्यो ,बाँझो जमिनमा फोहोर नफालौं, खेती गरौं

भैरहवा १३ बैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले घडेरी, बाँझो जमिन र सार्वजनिक स्थलमा फोहार नफाल्न नगरबासीमा अनुरोध गरेको छ । बरु घडेरी र बाँझो जमिनमा खेती गर्न नगरपालिकाले सुझाव दिएको छ । यदि नियम...

पुरा पढ्नुहोस
लुम्बिनीमा भोलीदेखि अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिबल र सेमिनार

लुम्बिनी १२ बैशाख । लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिबल र सेमिनार हुन लागेको छ । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो फेस्टिबल लुम्बिनीमा आयोजना गरिएको हो । बैशाख १३ र १४ गते हुने कार्यक्रमको...

पुरा पढ्नुहोस
दीपमा पृथ्वी पर्यावरण सचेतना कार्यक्रम सम्पन्न

बुटवल,११ वैशाख । विश्व पृथ्वी दिवसको अवसरमा दीप बोर्डिङ हाई स्कूल, बुटवलमा वृत्तचित्र प्रस्तुति र अन्तरक्रियात्मक सत्रसहितको पर्यावरण सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम पर्यावरण संरक्षण समाज नेपाल, बुटवल रूपन्देही र...

पुरा पढ्नुहोस
लुम्बिनी ग्याष्ट्रो सम्मेलन रुपन्देहीमा हुँने, तयारी पुरा

बुटवल,११ बैशाख । बुटवलमा रहेको ग्याष्ट्रो सेन्टर बुटवल र विएलके म्याक्स हस्पीटल दिल्लीको संयुक्त आयोजनमा रुपन्देहीमा लुम्बिनी ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५ नामक सम्मेलन आयोजना हुने भएको छ । तिलोत्तमा नरपालिका वडा नम्बर १४...

पुरा पढ्नुहोस
बुटवल हस्पिटल प्रा.लि. र ग्लोवल बैकबिच सहकार्य

बुटवल,१० बैशाख । बुटवल हस्पिटल प्रा.लि.र ग्लोबल वैकसंग उपचार सम्झौता समारोहका बिच सम्पन्न भएको छ । बुटवल हस्पिटल प्रा लि ले उपचारका लागि ग्लोबल वैक मार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुका लागि सहुलियत प्रदान गर्ने...

पुरा पढ्नुहोस
सुमित्रा मेमोरियल क्यान्सर अस्पतालको शिलान्यास

बुटवल,१० वैशाख । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ६ स्थित बेथरीमा बुधबार सुमित्रा मेमोरियल क्यान्सर हस्पिटलको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिलान्यास गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री आचार्यले क्यान्सर जस्ता नसर्ने रोगको प्रभाव...

पुरा पढ्नुहोस
कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि हुने

काठमाडौँ ९ बैशाख। राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने परीक्षा २१ गतेदेखि गर्ने निर्णय गरेको हो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ परीक्षा सार्ने विषयमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव...

पुरा पढ्नुहोस
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु

बाके ९ बैशाख। भेरी अस्पताल, नेपालगञ्जमा मंगलबार (आजदेखि) मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको छ। अस्पतालका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण हुन लागेको जानकारी दिए। दुई जना बिरामीको...

पुरा पढ्नुहोस
बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

बुटवल ,६ वैशाख । सरकारले आज वैशाख ६ र ७ गते (शनिबार र आइतबार) देशभरका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष...

पुरा पढ्नुहोस