राजनीति
काठमाडौँ,२५ पुस । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनबारे छलफल गरेकी छन् । शुक्रबार प्रधानमन्त्रीसँग छलफल गर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर...
पुरा पढ्नुहोस
दाङ,२४ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जलवायु परिवर्तनको असर कम गर्न प्रदेश सरकारले वैज्ञानिक आधारमा कार्ययोजना तयार गर्ने बनाउनु भएको छ । दाङको भालुबाङमा बिहीबार भएको ‘जलवायु परिवर्तन व्यवस्थापनमा प्रदेश र स्थानीय...
पुरा पढ्नुहोस
काठमाडौँ,२३ पुस। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने भएका छन् । बुधबार राति ९ बजे पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिन लागेका हुन् । उनी गत भदौ ३० गते ऊर्जामन्त्रीमा नियुक्त...
पुरा पढ्नुहोस
बुटवल,२० पुस । अखिल नेपालट्रेडयुनियन महासंघ (अन्टुक केन्द्रिय समितिले अमेरिका ले भेनेजुएला माथि गरेको आक्रमणको घोर भत्सना गरेको छ । केन्द्रिय अध्यक्ष लोकराज भुसाल द्वारा जारी विज्ञप्ति मा उक्त घटनाको घोर भत्सना र निन्दा गरेको...
पुरा पढ्नुहोस
दाङ२० पुस । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका(देउखुरी)मा आइतबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्ने...
पुरा पढ्नुहोस
बुटवल,१७ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जबसम्म लगानीको वातावरण बन्दैन, तबसम्म समृद्धिको आकांक्षा पूरा हुन नसक्ने स्पष्ट गर्नुभएको छ । लगानीमैत्री वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएकाले यसलाई सरल, सहज र...
पुरा पढ्नुहोस
काठमाडौँ,१६ पुस । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुने बताएकी छन् । राजनीतिक दल र युवा पुस्ताबीचको निरन्तर संवादले मुलुक तोकिएकै मितिमा निर्वाचन हुने अवस्था पुगेको उनको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासङ्घले...
पुरा पढ्नुहोस
भैरहवा,१६ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित रूपमा सञ्चालन गर्न विदेशी राष्ट्रहरूसँग कूटनीतिक सम्बन्धका आधारमा वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औं वार्षिकोत्सव समारोहलाई...
पुरा पढ्नुहोस
काठमाडौँ ,१४ पुस । निर्वाचन आयोगमा अहिलेसम्म ९ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अहिले (साँझ ५ बजे)सम्म ९ दलले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको...
पुरा पढ्नुहोस
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । आयोगको आइतबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । आयोगको वेबसाइटमा आज प्रकाशित आचारसंहिता आगामी माघको...
पुरा पढ्नुहोस
हेटौँडा । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने भनिएको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बागमती प्रदेशमा तयारी अघि बढाएको छ । आयोगले बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश गीता श्रेष्ठलाई...
पुरा पढ्नुहोस
दाङ१३ ,पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई अब साक्षरबाट शिक्षित प्रदेशको रूपमा घोषणा गर्ने गरी सरकारले प्राथमिकताका साथ काम गर्ने बताउनुभएको छ । आइतबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित लुम्बिनी प्रदेश साक्षर घोषणा...
पुरा पढ्नुहोस
लुम्बिनी,१३ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारत विचकाे सम्बन्धलाई थप बलियाे बनाउन दुबै देशकाे पत्रकारिता क्षेत्रकाे याेगदान महत्त्वपूर्ण रहेकाे बताउनु भएको छ । साथै उहाँले माेफसलकाे पत्रकारिताकाे सुदृढीकरण, प्रेस...
पुरा पढ्नुहोस
काठमाडौँ,१२ पुस । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वरप्रसाद खनालले जनताको हितलाई केन्द्रमा राखेर सार्वजनिक सेवा प्रवाहमार्फत सुशासन कायम गर्न कर्मचारी तथा सरोकार भएका सबैलाई आग्रह गरेका छन् ।नेपाल जनप्रशासन सङ्घ (पान) को...
पुरा पढ्नुहोस
काठमाडौँ,१२ पुस । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूले फागुन २१ लाई तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा जान तयार रहेको सामूहिक सन्देश दिएका छन् । तर उनीहरूले शान्ति सुरक्षाको व्यवस्था मिलाउनुपर्ने सर्त सरकारसमक्ष राखेका...
पुरा पढ्नुहोस
