राजनीति

नेकपा (एकीकृत समाजवादी ) बुटवल उपमहानगरको अधिवेशन भोली

बुटवल १२ बैशाख । नेकपा (एकीकृत समाजवादी) बुटवल उपमहानगर कमिटिको दोस्रो अधिवेशन शनिबार (भोली) हुने भएको छ । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उपमहानगर अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अधिवेशनको पार्टीका केन्द्रीय...

पुरा पढ्नुहोस
उद्यमशीलताको माध्यमबाट ग्रामीण क्षेत्रको अर्थतन्त्र बलियो बनाउन सकिने : मुख्यमन्त्री आर्चाय

पाल्पा, १२ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन कृषि र वनलाई उद्यमशीलतामा जोड्नुपर्ने बताएका छन् । पाल्पाको निस्दी गाउँपालिकामा निर्माण भएको बहुउद्देश्यीय सभाहलको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उद्यमशीलताको...

पुरा पढ्नुहोस
आजदेखि बजेट अधिवेशन, प्रधानमन्त्री सम्बोधन गर्ने

काठमाडौं ,१२ वैशाख । आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । संसदको हिउँदे अधिवेशन गत चैत १९...

पुरा पढ्नुहोस
आज १९औँ लोकतन्त्र दिवस

काठमाडौँ ११ बैशाख। आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा...

पुरा पढ्नुहोस
शिक्षामन्त्री विद्या भट्टराईले दिइन राजीनामा

काठमाडौं, ८ वैशाख । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएकी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्यको कारण देखाएकी छिन् । शिक्षामन्त्री भट्टराईको राजीनामा स्वीकृत हुन बाँकी छ । उनको राजीनामा लगत्तै अहिले प्रधानमन्त्री...

पुरा पढ्नुहोस
प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक

काठमाडौँ, ६ बैशाख। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष तिन दलका नेताहरुले समान मत प्रकट गरेका हुन् । बैठकबारे जानकारी दिँदै प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि...

पुरा पढ्नुहोस
सेजको संरक्षण तथा उद्योगी व्यवसायीले उठाउँदै आएका समस्या समाधान गर्नुपर्नेमा जोड

भैरहवा, ५ बैशाख । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले भैरहवास्थित शुक्रबार रुपन्देहीको रोहिणी गाउँपालिका–१ मा अवस्थित विशेष आर्थिक क्षेत्र (सेज)को स्थलगत अनुगमन गर्दै समितिका सभापति सहितका सदस्यहरुले सेजलाई...

पुरा पढ्नुहोस
कपिलवस्तु ,४ न जितपुरमा प्रचण्ड को मर्निङ वाक

जितपुर, ५ बैशाख । जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ अन्तर्गत नेकपा माओवादी केन्द्रको नेताकोटोली हिजो भैरहवा हुदै कपिलवस्तु पुगेको छ । पुष्पकमल दाहाल प्रचण्डसहित केन्द्रीय नेताहरुको टोली बिहिबार साँझ नै कपिलवस्तु पुगेको थियो...

पुरा पढ्नुहोस
राप्रपाले वैशाख ७ मा काठमाडौंको निषेधित क्षेत्रमा आन्दोलन गर्ने

काठमाडौं, ४ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही वैशाख ७ गते काठमाडौंका निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको छ । बिहिवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले...

पुरा पढ्नुहोस
रास्वपाले सातै प्रदेशमा तोक्यो इन्चार्ज, को कहाँ ?

काठमाडौँ ,४ बैशाख ।राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्ज तोकेको हो । जसअनुसार कोशी प्रदेशको इन्चार्जमा सन्तोष परियार ,मधेस प्रदेशको इन्चार्जमा मनिष झा,बागमती प्रदेशको इन्चार्जमा लिमा अधिकारी , गण्डकी प्रदेशको...

पुरा पढ्नुहोस
पूर्वाधार अलपत्र, नीति अस्पष्ट : भैरहवामा उठ्यो समृद्धिको बहस

भैरहवा, ४ बैशाख। रुपन्देहीका नागरिक समाज, उद्योगी, व्यवसायी र बुद्धिजीविहरुले देशको विकास र समृद्धिबारे चिन्ता व्यक्त गरेका छन् । बिहिवार भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले जिल्लामा निर्माण भएका पूर्वाधार अलपत्र पारिएको तथा नीतिगत...

पुरा पढ्नुहोस
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रुपन्देहीमा

धकधकई, ३ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीको अभियान अन्तर्गत बुधबार रुपन्देही आइपुगेका हुन । परासीको कार्यक्रम सकेपछि उनी साँझ रुपन्देहीको रोहिणी गाउँपालिको धकधकई चोकमा माओवादी नेता तथा कार्यकर्ताले अहिले साँझ...

पुरा पढ्नुहोस
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बैशाख १७ मा

काठमाडौं,२ वैशाख । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आगामी १७ वैशाखमा दिनको १ बजेका लागि बोलाएको हो । नेकपा एमालेसँग सत्तागठबन्धन गरेको कांग्रेसभित्रै पछिल्लो समय सरकारको प्रभावकारिताको विषयमा गुनासो बढ्न थालेको छ । कांग्रेसका...

पुरा पढ्नुहोस
सिद्धार्थनगर नगरपालिका सफल कार्यसम्पदानमा मुलुकमै उत्कृष्ट

भैरहवा ३१ चैत । सिद्धार्थनगर नगरपालिका सफल कार्यसम्पदानमा मुलुकमै उत्कृष्ट सफल हुँदा यसले सबैलाई गौरवान्वित बनाएको यस क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । सरोकारवालाले आगामी दिनमा शिक्षा, स्वास्थ्य, सहरी विकास लगायतका क्षेत्रमा पनि उत्कृष्ट हासिल...

पुरा पढ्नुहोस