समाज

१२औ फर्साटिकर कपको उपाधि आयोजक फर्साटिकर युवा क्लबलाई 

शुद्धोधन, २ माघ । रुपन्देहीमा सम्पन्न शुद्घोधन गाउपालिका १२ औ फर्साटिकर कप २०८१ को उपाधि आयोजक फर्साटिकर युवा क्लबले चुमेको छ । बुधबार भएको फाईनलमा अभिषेक चर्च, रहजरलाई ट्राईबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै...

पुरा पढ्नुहोस
राष्ट्रपतिद्वारा भूमि अध्यादेश जारी

काठमाडौं,२ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् । ...

पुरा पढ्नुहोस
रवि लामिछाने धरौटीमा छुटे

काठमाडौं,२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर छुटेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।उक्त...

पुरा पढ्नुहोस
कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन जरुरी छ : मुख्यमन्त्री आचार्य

दाङ, २ माघ । लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले संक्रान्ति तथा माघी पर्वको अवसरमा माघी मिलन कार्यक्रम गरेको छ । थारु, मगर, नेवार लगायतका समुदायको साँस्कृतिक पहिचान झल्कने झाँकीसहित प्रदेश सरकारले...

पुरा पढ्नुहोस
माघीमा देवघाट स्नान गर्ने तीर्थालुको घुइँचो

देवघाट १ माघ। हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने श्रदालु भक्तजनको ठूलो घुइँचो लागेको छ । माघे सङ्‍क्रान्तिको अवसरमा स्नान गर्नाले देव ऋण, पितृ ऋण तिरिने धार्मिक विश्वास छ । भुल...

पुरा पढ्नुहोस
सुनको मूल्य घट्यो

काठमाडौँ,१ माघ । आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य तोलामा एक...

पुरा पढ्नुहोस
एसईई २०८१ को परीक्षाको तालिका सार्वजनिक

काठमाडौं ,१ माघ । एसइइ परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका मंगलबार (आज)सार्वजनिक गरेको हो । एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुनेछ । पहिलो...

पुरा पढ्नुहोस
विजनेश प्लान च्यालेन्ज को उपाधी क्षितिज इन्टरनेशनल कलेजलाई

बुटवल १ माघ । बुटवलको रहेको क्षितिज इन्टरनेशनल कलेज विद्यार्थी कल्याण परिषद र क्षितिज इन्टरनेशनलको आयोजनामा विजनेश प्लान च्यालेन्ज (सिजन ३) प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितमा रूपन्देही जिल्ला अन्तर्गत रहेका स्नातक तहका...

पुरा पढ्नुहोस
सभामुखद्वारा मौलिक सांस्कृतिक पहिचानलाई संरक्षण गर्न अपिल

बुटवल,१ माघ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले नयां पुस्तालाई आफ्नो मौलिक पहिचाहन र सांस्कृतिक पहिचानलाई हस्तान्तरण, प्रबर्द्धन र संरक्षण गर्न अपिल गर्नु भएको छ। विभिन्न जातीय विशेषता बोकेको चाड पर्वको मौलिक...

पुरा पढ्नुहोस
१४६ औ मेल्वीन जोन्स जन्मजयन्तीमा सप्ताह समापन , उत्कृष्ठ कार्य गर्ने क्लवलाई अवार्ड सहित सम्मान

बुटवल, २९ पुस । लायन्स क्लवका जन्मदाता मेल्वीन जोन्सको १४६ औ जन्मजयन्तीको अवसरमा बुटवलमा लायन्य डिष्ट्रिक ३२५ पी अन्र्तगतका एरिया ३ र ४ सयोजनमा विविध कार्यक्रम गरी मनाएका छन् । बुटवलमा...

पुरा पढ्नुहोस
राष्ट्रपतिबाटअध्यादेश जारी

काठमाडौं २९ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद शिफारिसमा एकैपटक ४ वटा अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार दिउँसो संविधानको धारा ११४ को उपधारा १ बमोजिम ४ वटा अध्यादेश जारी...

पुरा पढ्नुहोस
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि लिलारामलाई

भैरहवा, २९ पुस । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा सम्पन्न अन्तरविद्यालय नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता उपाधी रुपन्देही लिलाराम माध्यमिक विद्यालयले हात पारेको छ । बिजयी सगैं लिलारामले प्रतियोगिताको रनिङ्ग सिल्ड प्राप्त...

पुरा पढ्नुहोस
कर्मचारीहरूको क्षमता विकास तालिम

बुटवल,२८ पुस । मर्चवारी गाउँपालिकाको आयोजना र पिपुल्स केयर कन्सल्टेन्सीको सहजीकरणमा कर्मचारीहरूको क्षमता विकास तालिम अन्तर्गत तनाव व्यवस्थापन, नेतृत्व विकास सार्वजनिक खरिद प्रक्रिया र जीवन उत्प्रेरणा विषयक ३ दिवसीय तालिम लुम्बिनीमा भएको छ ।मर्चवारी...

पुरा पढ्नुहोस
बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ हुने

बुटवल, २८ पुस। हाम्रो सान शहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र बिकास हाम्रो अभियान भन्ने मुल नाराका साथ बुटवलमा बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ हुने भएको छ। मुख्य प्रायोजक सागर डिष्ट्रिलरी (रोयल ब्लु०)...

पुरा पढ्नुहोस
लियो,लायन्स,लायनेशद्धारा विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण

बुटवल, २८ पुस । लियो क्लब अफ बुटवल ,लायन्स क्लब अफ बुटवल ,लायनेश क्लब अफ बुटवलले विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरेको छ । आइतबार १४६ औं मेलविन जोन्स सर्भिस विक अन्तर्गतरुपन्देहीको बुटवल नगरपालीक ३...

पुरा पढ्नुहोस