समाज
देउखुरी, ८ माघ । दाङको राजपुर गाउँपालिका–५, गंगदीस्थित साधारण नमुना माध्यमिक विद्यालयको नवनिर्मित शैक्षिक भवनको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दे मुख्यमन्त्री आचार्यले भने विद्यालयले विकट क्षेत्रमा...
पुरा पढ्नुहोस
देउखुरी, ७ माघ । लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले लुम्बिनी प्रदेश समसामायिक कर, राजस्व संकलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको...
पुरा पढ्नुहोस
काठमाडौं,७ माघ । सर्वोच्च अदालतले देशभरिका खोला तथा नदीनालामा अबैध रुपमा संञ्चालन भएका रोडाढुंगा उत्खननको काम रोक्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीशहरू डा। मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको इजलासले देशभरि भइरहेको अवैध...
पुरा पढ्नुहोस
भैरहवा, ७ माघ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर १ बगहास्थित श्री बगहा माध्यमिक विद्यालयमा चारकोठे भवन निर्माण हुने भएको छ । भवनको सोमबार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिलान्यास गरेका हुन्...
पुरा पढ्नुहोस
काठमाडौं, ६ माघ। अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८१।0८२ को पहिलो ६ महिनाको प्रमुख आर्थिक सूचक आइतबार सार्वजनकि गरेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थीक बर्ष पहिलो ६ महिना (साउन–पुस)...
पुरा पढ्नुहोस
देउखुरी, ६ माघ । लुम्बिनी प्रदेश सभामा पेश भएको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्वान्तिक छलफल सकिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभाको...
पुरा पढ्नुहोस
बुटवल ६ माघ । नेपाल डेरी एसोसिएसनको २६ औं वार्षिक साधारणसभा सोमबारदेखि बुटवलमा आयोजना हुने भएको छ । साधारणसभामा देशभरका २ सय बढी डेरी उद्योगका प्रतिनिधिहरु सहभागी हुने आयोजकले जनाएको छ । डेरी एसोसिएसन लुम्बिनी...
पुरा पढ्नुहोस
रुपन्देही, ५ माघ । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको संयुक्त आयोजनामा शुद्धोधन गापा वडा नम्बर ३ अवस्थित आधारभुत स्वास्थ सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम शनिबार एक समारोहबीच सम्पन्न भएको छ।शुद्धोधन गाउँपालिका र नेपाल...
पुरा पढ्नुहोस
रुपन्देही, ५ माघ । रुपन्देहीको शुद्धोधन गाउँपालिका अवस्थित सौ, फर्साटिकर सामुदायिक सिकाइ केन्द्र द्वारा सञ्चालित २ महिने एडभान्स सिलाइ कटाइ तालिम को समापन समारोह कार्यक्रम शनिबार रिद्धीसिद्धी पार्टीप्यालेसको सभाहलमा सम्पन्न भएको छ।सामुदायिक सिकाइ केन्द्र...
पुरा पढ्नुहोस
बुटवल,४ माघ । लुम्बिनी प्रादेशिक अस्पतालमा थप गरिएको महिला तथा प्रसुती शल्यक्रिया कक्षको मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै मुख्यमन्त्री उपचार सेवालाई छिटो छरितो रुपमा प्रदान गर्न...
पुरा पढ्नुहोस
काठमाडौँ ४ माघ पछिल्लो समय भैतिक पूर्वाधार निर्माणका लागि अत्यावश्यक सिमेन्टको मूल्य बढेको बढ्यै छ । खास कारण नभए पनि ६ महिनामा मूल्य दोब्बर पुगेको तथ्यांकले देखाउँछ । साउनमा सिमेन्टको मूल्य प्रतिबोरा ४ सय...
पुरा पढ्नुहोस
बुटवल, ४ माघ । नेपाल मगर संघ बुटवल उपमहानगर वडा नम्बर ७ समितिद्वारा आयोजना गरिएको मगर भाषा ‘ढुट’ प्रशिक्षण तालिम सम्पन्न भएको छ । १५ दिनसम्म सञ्चालन गरिएको तालिमको बुधबार समापन गरिएको हो ।...
पुरा पढ्नुहोस
काठमाडौँ,३ माघ । सरकारले स्थानीय तहको ‘कार्यवाहक प्रमुख’ छनोटको अधिकार दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा संशोधन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो । ऐनको दफा ११६ मा संशोधन गर्दै सरकारले...
पुरा पढ्नुहोस
दमौली ३ माघ । यहाँको आँबुखैरेनी गाउँपालिकाले छात्राहरुका लागि बचत खाता खोल्ने भएको छ । गत मङ्सिरदेखि गाउँपालिकाले छात्रा बचत खाता कार्यक्रम सुरु गरेको हो । गत मङ्सिर २६ गते कुमारी बैंकसँग सम्झौता...
पुरा पढ्नुहोस
बर्दघाट,३ माघ । हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था बर्दघाट–२ ,चिसापानीले आफ्नो १५औं स्थापना दिवसको अवसरमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । बर्दघाट–५,बण्डाखोलामा रहेको जीतपुर प्राथामिक विधालयका बिघार्थीहरुलाई एक कार्यक्रमका विच न्यानो कपडा...
पुरा पढ्नुहोस
