समाज
बुटवल तल्लो तहबाट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित वेस्टर्न क्रिकेट क्लबले बुटवलमा १४ वर्ष मुनिको क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । यही चैत्र २२ गतेदेखि बैशाख ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि सम्पूर्ण...
पुरा पढ्नुहोस
बुटवल १९ चैत। । रुपन्देहीको बुटवल सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यको क्षमता विकास गर्ने उद्देश्यले नेतृत्व विकास कार्यक्रम गरेको छ । इन्द्रेणीका सदस्यहरुलाई सहकारीको पछिल्ला आयामहरु, सिद्धान्त,...
पुरा पढ्नुहोस
बुटवल,१९ चैत । लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्डकिक्रम न्यौपानेले साना तथा मझौला उद्योगबाट पनि रोजगारीका अवसर प्राप्त हुनुका साथै राम्रो मुनाफा कमाउन सकिने भन्दै त्यस्ता उद्योगलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्वता ब्यक्त...
पुरा पढ्नुहोस
देवदह १९ चैत । रुपन्देहीको देवदहमा श्रीमद्भागवत महापुराण तथा मङ्गलपुष्करिणी दह धार्मिक महोत्सव गरिने भएको छ । देवदहका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले देवदह–९ मा रहेको देवदह...
पुरा पढ्नुहोस
बुटवल चैत– न्यु होराइजन कलेज (होराइजन जिविएस) ड्राइभरटोल, रुपन्देहीमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुद्वारा कक्षा १२ को वार्षिक परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई भव्य समारोहबीच शुभकामना तथा विदाई सम्पन्न गरेका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन...
पुरा पढ्नुहोस
महोत्तरी १९ चैत। मंगलबार महोत्तरीको जलेश्वर नगरपालिका–३ मालिवाडाबाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मले करिब ८ लाख ९९ हजार ८ सय ९० रुपैयाँ बराबरको अवैध सामानसहित बलेरो पिक गाडी नियन्त्रणमा लिएको सशस्त्र...
पुरा पढ्नुहोस
बुटवल ,१९ चैत । ‘समानता न्याय र समावेशीकरण’ भन्ने मुल नाराका साथ राष्ट्रिय अपाङ्गता संगठन नेपाल रुपन्देहीको तेस्रो जिल्ला सम्मेलन बुटवलमा सम्पन्न भएको छ । सम्मेलनबाट योगमाया कडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ...
पुरा पढ्नुहोस
काठमाडौ , १९ चैत । प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराको आज बिहान निधन भएको छ । मंगलबार काठमाडौंको ओम अस्पतालमा बिहान १०ः५० बजे निधन भएका...
पुरा पढ्नुहोस
बुटवल, चैत । शंकरनगर वनबाटिकामा नयाँ एड्भेन्चरको सुरुवात भएको छ । द थ्रिल एड्भेञ्चर प्रालिले ४ वटा शाहसिक खेल को शुभारम्भ गरेको हो । दुई करोड २५ लाख लागतमा निर्माण भएको संरचनामा जीपलाईन, स्काई साईकिलिङ्ग,...
पुरा पढ्नुहोस
भैरहवा १७ चैत । श्री दुर्गा मन्दिर नयाँगाउँ रानीगाउँ समाजद्धारा युसीयमयस शिक्षण अस्पताल, भैरहवामा उपचाररत सिद्धार्थनगर नगरपालिका वडा नं। १, नयाँगाउँ निवासी वर्ष ४८ का अर्जुन थापालाई नगद सहयोग गरेको छ । यहि...
पुरा पढ्नुहोस
इस्लाम धर्मावलम्बीहरूले भोलि ईद-उल-फित्र मनाउदै छन । इस्लाम धर्मावलम्बी हरूले महान पर्व ईदको अवसरमा सरकारले भोलि सोमबार सार्वजनिक विदा दिइएको छ। मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमार भोलि सोमबार सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले विज्ञप्ति...
पुरा पढ्नुहोस
बुटवल १७ चैत । लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा भएको अन्तर लुम्बिनी, गण्डकी, कर्णाली, सुदुरपश्चिम र मधेस प्रदेश स्तरीय पुरुष शारीरिक सुगठन प्रतियोगिता तथा प्रथम महिला फिजिक्स प्रतियोगिता हिजो शनिबार...
पुरा पढ्नुहोस
बुटवल चैत । बुटवल मिलन चौकमा रहेको रहेको स्टेलर इन्टरनेशनल एजुकेशन आयोजनामा ग्रान्ड प्रीमियर तथा एजुकेशन एक्स्पो आयोजना हुने भएको छ । उच्च शिक्षाको लागि विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गरी एजुकेशन एक्स्पो...
पुरा पढ्नुहोस
बुटवल, चैत । काठमाण्डौमा शुक्रबार राजावादीहरुको आन्दोलनमा मारिएका पत्रकार, मिडिया हाउस भएको आक्रमणको नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र देशभरका शाखाले शशक्त विरोध गरेका छन् । आन्दोलनको रिपोर्टिङ गर्न गएका एभिन्युज टेलिजिनमा कार्यरत पत्रकार...
पुरा पढ्नुहोस
बुटवल,१६चैत । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पि को तेस्रो राष्ट्रिय महाधिवेशन आउँदा यही चैत २३ गते (५अप्रील)मा भैहवामा हुदै छ । गर्भनर पुरुसोत्तम भक्त प्रधानाङ्गले महाधिवेशनमा काठमाडौं, पाल्पा, कपिलबस्तु, नवलपरासी ,रुपन्देही देखि सबै लायन्स...
पुरा पढ्नुहोस
