समाचार
कावासोति,७ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्ण रूपमा बन्द गरिने भएको छ । यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले आजदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्ण...
पुरा पढ्नुहोस
भैरहवा,६ असार । रुपन्देहीको भैरहवामा शनिबारदेखि टी–१० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा ‘एशियन बुद्ध टी–१० क्रिकेट–२०८२’ हुन लागेको हो । शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे...
पुरा पढ्नुहोस
काठमाडौँ,६ असार । काठमाडौँको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहरिएका छन्। शुक्रबार विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान...
पुरा पढ्नुहोस
दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरणका लागि जनमुखी कानुन निर्माणमा सरकारले प्राथमिकता दिएको र बनेका कानुनहरूको प्रभावकारी कार्यान्वयनमा ध्यान केन्द्रित गरिएको बताउनु भएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालय लुम्बिनीको आयोजनामा शुक्रबार लमहीमा आयोजित “संघीयताको...
पुरा पढ्नुहोस
काठमाडौँ,५ असार। मुलुकको सार्वजनिक ऋण हाल कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३ दशमलव ४७ प्रतिशत पुगेको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ जेठ मसान्तसम्ममा सरकारी ऋण...
पुरा पढ्नुहोस
काठमाडौँ,५ असार । ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपाल (आइडिया नेपाल)बीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले आइडिया नेपालको आधिकारिक बैंकको रूपमा सेवा प्रदान...
पुरा पढ्नुहोस
बर्दघाट,५ असार । लगातारको वर्षाका कारण नारायणगढ-बुटवल सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेपछि यातायात अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले एक सूचना जारी गर्दै सडक यात्रा जोखिमपूर्ण बनेकोले वैकल्पिक...
पुरा पढ्नुहोस
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश स्काउट संरक्षक चेतनारायण आचार्यले नेपाल स्काउटको ७४औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । स्काउट अभियानले बालबालिका तथा युवाहरूको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकासमा महत्वपूर्ण योगदान...
पुरा पढ्नुहोस
बुटवल, ,४ असार । विगत १६ वर्षदेखि बुटवल उपमहानरपालिका वडा नम्बर ९ मा अवस्थित रहेर व्यवस्थापन विषयमा विशिष्टीकृत शिक्षा प्रदान गर्दै आएको सिद्धार्थ इन्टरनेशनल कलेजले मेड ईन नेपाल कार्यक्रम गरेको छ । पोखरा विश्व...
पुरा पढ्नुहोस
खैरनी,४ असार । रुपन्देहीको देवदह नगरपालिकामा मेलमिलापकर्ताहरुको लागि पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।नगरपालिकाको न्यायिक समितिले मेलमिलापकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले सोमवारदेखि सञ्चालन गरेको तालिम बुधवार सम्पन्न भएको छ । कार्यक्रमा बोल्दै नगर प्रमुख...
पुरा पढ्नुहोसकाठमाडौँ ,४ असार। उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णयको कार्यान्वयन नगर्न आदेश दिएको छ। बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन...
पुरा पढ्नुहोस
रामपुर ३ असार । पाल्पाको रामपुर नगरपालिकामा न्यायिक समितिले मेलमिलाप केन्द्रको अनुगमन तथा सुझाव संकलन गर्दै आएको छ । नगरपालिकाले आगामी नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्दै आएको छ । न्यायिक...
पुरा पढ्नुहोस
तनहुँ,३ असार। म्याग्दे गाउँपालिकाले विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गरेको छ । गाउँपालिकाले ४८ वटा घर सम्बन्धित परिवारहरूलाई हस्तान्तरण गरेको हो । ‘नमुना आवास कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले सातै वडाका घरविहीन वा जोखिमयुक्त घरमा बस्न...
पुरा पढ्नुहोस
मुस्ताङ, ३ असार। बेनी-जोमसोम-कोरला सडक स्तरोन्नति भएसँगै मुस्ताङमा पर्यटकको आगमन बढेको छ । कोरला सडकको म्याग्दी र मुस्ताङ खण्डमा दुई तिहाइ सडक बढेको हो । मुस्ताङ धार्मिक तथा पर्यटकीय दृष्टिले देशको प्रमुख गन्तव्य हो ।...
पुरा पढ्नुहोस
बुटवल, ३ असार । चिदिका–रुपन्देही सम्पर्क समाज रुपन्देहीद्वारा छत्रदेव–१ चिदिकामा रहेको देविडाँडा आधारभूत विद्यालयमा अध्यनरत छात्र छात्रालाई विद्यालयकै प्राङ्गणमा निःशुल्क टिशर्ट वितरण गरेको छ । समाजले एक कार्यक्रमका बिच विद्यालयमै पुगेर टिशर्ट हस्तान्तरण गरेको...
पुरा पढ्नुहोस
