समाचार

स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ : मुख्यमन्त्री आचार्य

प्युठान,१३ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले स्थानीय उत्पादनको बजारीकरणबाट मात्रै ग्रामीण अर्थतन्त्र सुदृढ बन्न सक्ने बताउनुभएको छ । सरुमारानी गाउँपालिका वडा नम्बर २ बगालेमा स्थापना गरिएको हाट बजारको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री...

पुरा पढ्नुहोस
स्वागत तथा परिचयात्मक कार्यक्रम

बुटवल,१२ असार । रुपन्देही व्यापार संघले नेपाल राष्ट्र बैंक भैरहवाकी निर्देशक नविना ढकाल तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक निशान थापालाई स्वागत तथा सम्मान गरेको छ । संघले...

पुरा पढ्नुहोस
एन प्याब्सनद्वारा एसईईमा उत्कृष्टहुनेलाई सम्मानसँगै चित्रकला र हेण्डराईटिङ प्रतियोगिता

बुटवल,१२ असार । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल (एन प्याब्सन) रुपन्देहीले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानसँगै चित्रकला र हस्तलेखन प्रतियोगिता गरेको छ । विद्यार्थी तथा शिक्षकको क्षमता विकासमा विभिन्न कार्यक्रम गर्दै...

पुरा पढ्नुहोस
रोट्रयाक्ट युथ आइकन–२०८३ को उपाधि सबिता पोख्रेललाई

बुटवल,११ असार । । रोट्रयाक्ट युथ आइकन–२०८३ को उपाधि सबिता पोख्रेल ले जितेकी छन्। शनिबार बुटवलमा सम्पन्न फाइनल प्रतिस्पर्धामा पोखरेलले अन्य चार जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जित्न सफल भएकी हुन्। उपाधिसँगै उनले नगद...

पुरा पढ्नुहोस
रामपुर नगरपालिकाद्वारा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सहित ८४ करोड ९६ लाख २ हजार बराबरको बजेट सार्वजनिक

पाल्पा, ११,असार । रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सहित ८४ करोड ९६ लाख २ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार नगर सभाको १९ औं अधिवेशन मार्फत...

पुरा पढ्नुहोस
समावेशिता कार्यान्वयनमा दलहरुको भूमिका बढाउनुपर्नेमा जोड

बुटवल, १०,असार । संविधानले व्यवस्था गरेको समावेशितालाई कार्यान्वयन गर्न राजनीतिक नेतृत्वको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । जागरण मिडिया सेन्टरको आयोजनामा मंगलबार बुटवलमा आयोजित कचहरी बहसमा सहभागीहरुले यस्तो बताएका हुन् । राजनीतिमा...

पुरा पढ्नुहोस
बगनासकालीको ५७ करोड बढीको बजेट सार्वजनिक

पाल्पा,१०,असार । बगनासकाली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५७ करोड ८१ लाख, ९६ हजार बारबरको बजेट पेश गरेको छ । गाउँपालिकाको गाउँसभाको २० औं अधिवेशनको दोस्रो बैठकमा उक्त बजेट पेश भएको हो...

पुरा पढ्नुहोस
रास्वपाका ९९ केन्द्रीय सदस्यका लागि करिब ४ सय जनाको उम्मेदवारी

चितवन ,१० असार । रास्वपाका ९९ केन्द्रीय सदस्यका लागि करिब ४ सय जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोग प्रमुख भुवन केसीले उम्मेदवारहरुको संख्या अहिले नै निश्चित नभए पनि करिब ४०० जनाको...

पुरा पढ्नुहोस
महिला दिदीबहिनीहरुलाई स्वेटर, हाइनेक, टोपी, मोजा, पञ्जालगायतका कपडा बुन्ने तालिम प्रदान

पाल्पा,१० असार । रामपुर नगरपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउन ४५ दिने होजियारी तालिम प्रदान गरेको छ । उप–प्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम अन्तर्गत आधारभूत होजियारी तालिम लिएका ग्रामीण महिलाहरुको लागि तालिम प्रदान गरिएको हो । यस...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान माविमा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना

बुटवल, ८ असार। बुटवल–१० कालिकानगरमा रहेको कालिका मानवज्ञान माध्यमिक विद्यालय मा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा आगामी शैक्षिक तथा व्यावसायिक यात्राका लागि शुभकामना व्यक्त गर्दै विशेष कार्यक्रम गरिएको छ। विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य...

पुरा पढ्नुहोस
लामपाटी दरबारबाट उठ्यो आवाज- इतिहास जोगाऊ, गुठी विवाद टुंग्याऊ

अर्घाखाँची,८ असार | नेपालका ऐतिहासिक व्यक्तित्व, आधुनिक नेपालको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका तथा नेपालका आठौँ प्रधानमन्त्री श्री ३ जङ्गबहादुर कुँवर राणाको २०९औँ जन्मजयन्ती अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–५ स्थित ऐतिहासिक लामपाटी दरबार (मथुराधाम) मा भव्य...

पुरा पढ्नुहोस
पूर्वअर्थमन्त्री विष्णु पौडेल सुर्खेतबाट पक्राउ

काठमाडौं ,८ असार । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि सुर्खेतबाट पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण विभागको टोलीले उनलाई सोमबार दिउँसो सुर्खेतबाट नियन्त्रणमा लिएको हो । पौडेललाई पक्राउ गर्नुअघि...

पुरा पढ्नुहोस
भूमिहिन दलित र सुकुम्बासीको समस्याबारे राज्य जिम्मेवार बन्नुपर्छ

बुटवल,८ असार । भूमिहिन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुको समस्यामा राज्य जिम्मेवार नभएको सरोकारवालाहरुले बताएका छन् । जागरण मिडिया सेन्टरको आयोजनामा सोमबार बुटवलमा आयोजित कचहरी बहसमा सहभागीहरुले यस्तो बताएका हुन् । उनीहरुले वर्तमान सरकारले भूमि...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभा बैठक आज बस्दैः बजेटमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची

दाङ,८ असार । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन अन्तर्गत दशौँ बैठक आज सोमबार दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक...

पुरा पढ्नुहोस
पारदर्शीद्वारा विद्यार्थीहरुलाई सदाचार प्रवद्र्धनका लागि अभिमूखिकरण

असार ७, बुटवल । पारदर्शी सरोकार समूह बुटवलले क्याम्पस पढ्ने विद्यार्थीहरुलाई भ्रष्टाचार न्युनिकरण तथा सदाचार प्रवद्र्धन सम्बन्धमा सचेतना तथा अभिमूखिकरण प्रदान गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसंग आबद्ध संस्था पारदर्शी सरोकार समूह बुटवलले शुक्रबार...

पुरा पढ्नुहोस