राजनीति
काठमाडौं ,१८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार प्रदर्शनका क्रममा पक्राउ परेका नेता, कार्यकर्तालाई रिहा नगरे थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले सो...
पुरा पढ्नुहोस
लुम्बिनी,१७ जेठ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीकाे महत्त्व अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सञ्चार माध्यमहरूले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनु भएको छ । शनिबार लुम्बिनीमा आयोजित टेलिभिजनहरूकाे प्रथम राष्ट्रिय कार्यशालाकाे उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी देवभूमि,...
पुरा पढ्नुहोस
लुम्बिनी,१६ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ‘लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन–२०८२’ काे शुक्रबार उद्घाटन गर्नु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा आयोजित सम्मेलनकाे...
पुरा पढ्नुहोस
बुटवल ,१५ जेठ । १८औं गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस, क्षेत्र नं. ३, रुपन्देहीको आयोजनामा ओमसतिया गा.पा. वडा नं. ४, बालापुरमा अवस्थित श्री सत्यसाई वृद्धाआश्रमका बुवा–आमालाई ‘खाना खुवाउने, नगद तथा पंखा हस्तान्तरण कार्यक्रम’ सम्पन्न...
पुरा पढ्नुहोस
दाङ ,१५ जेठ । लुम्बिनी प्रदेश सरकारले १८ औं गणतन्त्र दिवस उत्सवको रूपमा मनाइरहेको छ। तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरेर दिवस मनाउने गरी आज मुल समारोह आयोजना गरिएको छ । दिवसको अवसरमा विभिन्न...
पुरा पढ्नुहोस
दाङ–लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले विभिन्न विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक...
पुरा पढ्नुहोस
दाङ,१४ जेठ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको परम्परागत सामाजिक संरचना `वडघर प्रणाली´लाई कानुनी मान्यता दिनेगरी वडघर ऐन ल्याउने तयारी भइरहेको बताउनु भएको छ । बाँके जिल्लाका थारु समुदायका प्रतिनिधिहरूसँग देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...
पुरा पढ्नुहोस
दाङ,१३ जेठ। लुम्बिनी प्रदेश सभा छैठौँ अधिवेशनको दसौँ बैठक आज दिउँसो १ बजे बस्दैछ ।बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित “प्रदेश विनियोजन विधेयक, २०८२” का सिद्धान्त र प्राथमिकताहरू सम्बन्धी प्रि(बजेट छलफल हुने प्रदेश...
पुरा पढ्नुहोस
पोखरा,१२ जेठ ।पोखराको इमेज सहकारी ठगी अभियोगमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन्।सोमबार जिल्ला अदालत कास्कीका न्यायधीश हिमलाल बेलबासेको इजलासले नेपालीलाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो। यसअघि उनी...
पुरा पढ्नुहोस
‘ भैरहवा,१२ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न खोजिएको बताएका छन्। तेस्रो बौद्ध अन्तर्राष्ट्रिय यात्रा मेला–२०८२ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस...
पुरा पढ्नुहोस
काठमाडौँ,१२ जेठ । सङ्घीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ। बैठक अर्थ समिति र उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको हुने जनाइएको छ। अर्थ समितिको बैठक दिउँसो १२ बजेका लागि...
पुरा पढ्नुहोस
बुटवल,११ जेठ । नेकपा (एकीकृत समाजवादी) बुटवलले आईतबार बुटवल उपमहानगरलाई स्मरणपत्र बुझाएको छ । सुशासन र रोजगारी समाजवादको तयारी भन्ने नारा सहित केन्द्रीय आन्दोलन अन्तर्गत गत बैशाख २२ गते बुझाइएको माग पूरा गर्ने सन्दर्भमा...
पुरा पढ्नुहोस
बुटवल, ११ जेठ । नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले आईतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई स्मरणपत्र बुझाएको छ । पार्टीका रुपन्देहीका अध्यक्ष हिराध्वज शाहले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे मार्फत समरणपत्र बुझाउका हुन्...
पुरा पढ्नुहोस
बुटवल,१० जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय भर्चुअल बैठक दिउँसो ३ बजे र केन्द्रीय समितिको बैठक दिउँसो ४ बजे बस्दैछ । सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा आदेश जारी गरे पश्चात् उत्पन्न परिस्थितिका...
पुरा पढ्नुहोस
काठमाडौँ ,९ जेठ ।। राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० सभापति रवि लामिछानेलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेका थिए । सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको...
पुरा पढ्नुहोस
