राजनीति
लुम्बिनी,१६ भदौ । लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय संयुक्त बैठक सोमबार स्याङ्जाको गल्याङ्ग नगरपालिका-१ मालुङ्गा, खाँडामा सम्पन्न भएको छ । बैठकले प्रदेशको साझा विकासका लागि नौ बुँदे निर्णय गर्दै सहकार्यलाई अझ प्रभावकारी बनाउने...
पुरा पढ्नुहोस
स्याङ्जा, १६ भदौ । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीचको दोस्रो समन्वयात्मक बैठक सोमबार स्याङ्जाको उत्तरबाहिनीमा सुरु भएको छ । बैठकमा दुबै प्रदेशका विकासका प्राथमिकता तथा समस्या पहिचानबारे छलफल भइरहेको छ । यसअघि भएका निर्णयहरूको कार्यान्वयन...
पुरा पढ्नुहोस
पाल्पा,,१६ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मोहन कन्या माध्यमिक विद्यालय, तानसेन, पाल्पाको ७५ औं वार्षिकोत्सव एवम् हीरक महोत्सव २०८२ को उद्घाटन गर्नुभएको छ । विद्यालय परिसरमा साेमवार आयाेजित हीरक महाेत्सव उद्घाटन गर्दै...
पुरा पढ्नुहोस
काठमाडौं,१६ भदौ । दिवंगत लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको पार्थिव शरीरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभयो । आइतबार पशुपति स्थित आर्यघाटमा दाहसंस्कारका क्रममा मुख्यमन्त्री आचार्यले राष्ट्रिय...
पुरा पढ्नुहोस
काठमाडौं,१५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले रुपन्देही क्षेत्र नम्बर(३ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि वरिष्ठ न्युरोलोजिस्ट डा। लेखजंग थापालाई आधिकारिक उम्मेदवार घोषणा गरेको छ । पार्टी सचिवालयको निर्णयअनुसार ९ जना आकांक्षीमध्ये थापा चयन भएका...
पुरा पढ्नुहोस
बुटवल ,१५ भदौ । नेकपा एमाले,लुम्बिनी प्रदेश स्कुल विभागले पार्टी सञ्चालन र व्यवस्थापन सम्बन्धि तीन दिवसीय प्रशिक्षण कार्यक्रम आइतवार बुटवलकाे जीवराज स्मृति प्रतिष्ठानमा सम्पन्न गरेकाे छ । प्रशिक्षणकाे समापन गर्दै लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष...
पुरा पढ्नुहोस
बुटवल, रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनको २३औं पदस्थापन तथा पदहस्तान्तरण समारोह सम्पन्न भएको छ । बुटवल स्थित आम्रपालि कटेजमा सम्पन्न उक्त कार्यक्रममा बर्ष २०२४-२५ का अध्यक्ष डिल्लीराज ढकालले आफ्नो अध्यक्ष पदको जिम्मेवारी बर्ष २०२५-२६...
पुरा पढ्नुहोस
दाङ,१५ भदौ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको असामयिक निधनप्रति प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गहिरो दुःख व्यक्त गर्नुभएको छ । रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१० तकसेरा बाछी गाउँ निवासी पुनको भदौ १४ गते शनिवार...
पुरा पढ्नुहोस
दाङ,१० भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चीनको शान्सी प्रान्तसँगको सम्बन्धले आगामी दिनमा दुई देशका जनतालाई अझ नजिक ल्याउने सेतुको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । चीनस्थित शान्सी प्रान्त जनसभाका उपसभामुख चाङ...
पुरा पढ्नुहोस
दाङ,१० भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका (तीज) पर्वलाई महिला सशक्तीकरण र समाज रूपान्तरणसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक चाडका रूपमा लिनुपर्ने बताउनु भएको छ । उहाँले यस पर्वले महिलाको क्षमता, योग्यतालाई सम्मान गर्दै...
पुरा पढ्नुहोस
दाङ,९ भदौ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १२ वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रशासनिक, कानूनी, भौतिक पूर्वाधार र सामाजिक...
पुरा पढ्नुहोस
दाङ,९ भदौ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले निर्माण गर्दै गरेको वन ऐनमा साझेदारी वन व्यवस्थापनसँग सम्बन्धित विषयहरू समावेश गर्न प्रदेश सरकारले सुझाव दिने बताउनु भएको छ । सोमबार साझेदारी वन उपभोक्ता महासंघ नेपाल...
पुरा पढ्नुहोस
दाङ,६ भदौ । लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठकले विभिन्न ११ बुँदे प्रस्ताव स्वीकृत गरी राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश राजधानी देउखुरीमा शुक्रबार...
पुरा पढ्नुहोस
रामपुर,५ भदौ । पाल्पाको रामपुरनगरपालीकामा हरितालिका तिजको पूर्व सन्ध्यामा बुधबार रामपुर नगरपालिकाले उप–प्रमुख तिज विशेष कार्यक्रम अन्तर्गत खुला मौलिक तिज गीत प्रतियोगिता सम्पन्न गरेको छ । रामपुर नगरपालिकाको प्राङ्गणमा भएको प्रतियोगितामा १५ वटा विभिन्न...
पुरा पढ्नुहोस
काठमाडौँ ,५ भदौ। सहकारी ठगी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएका टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीलाई सर्वोच्च अदालतले सफाइ दिएको छ । आइतबार सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासले नाङ्लो दीप...
पुरा पढ्नुहोस
