राजनीति

भ्रष्टाचार नियन्त्रण गर्न ५ वर्षे रणनीतिक : मुख्यमन्त्री आर्चाय

९ मंसिर २०८१ दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जारी गरेको आचारसंहिता र निर्देशन कार्यान्वयन भए/नभएको बारेमा नागरिकस्तरबाट खबरदारी गर्नुपर्ने बताएका छन् । प्रदेश सरकाले भ्रष्टाचार नियन्त्रण गर्न ५ वर्षे...

पुरा पढ्नुहोस
थप १५ दिन हिरासतमा रवि लामिछाने

९ मंसिर २०८१ पोखरा। कास्की जिल्ला अदालतले आइतबार उनलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीका...

पुरा पढ्नुहोस
कम्बोडिया जानुअघि सभामुख घिमिरेद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट

७ मंसिर २०८१, शुक्रबार काठमाडौँ । कम्बोडिया जान लागेका सभामुख घिमिरेले शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर पौडेललाई भेटे गरेका हुन् । सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई कम्बोडिया भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री स्वदेश फर्कीए

बुटवल, कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य तीन दिने चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्। चीनको सिचुआन प्रान्तले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर मुख्यमन्त्री बिहीबार नेपाल फर्किएका हुन्। कार्तिक २६ गते उक्त...

पुरा पढ्नुहोस
पक्राउ परेका मनाङेलाई सीआइबीको कार्यालयमा लगियो

काठमाडौं । काठमाडौं स्वयम्भूबाट पक्राउ परेका गण्डकीका प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को कार्यालय पुर्‍याइएको छ । प्रहरीले उनलाई स्वयम्भूस्थित एक घरबाट पक्राउ गरेको हो । उनलाई केही...

पुरा पढ्नुहोस
आगामी निर्वाचन अगावै संविधान संशोधन हुनसक्छ : महासचिव पोखरेल

मोरङ । सत्तारुढ नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी निर्वाचन अघि नै संविधान संशोधन हुनसक्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्दै संविधान संशोधन...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई भैरहवा विमानस्थल पुर्‍याइयो, सिधै सरकारी वकिल कार्यालय लगिने

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लिएर पोखराबाट उडेको जहाज भैरहवा विमानस्थलमा अवतरण गरेको छ । सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि पोखरा प्रहरीको हिरासतमा रहेका लामिछानेलाई रुपन्देहीमा बयानका लागि...

पुरा पढ्नुहोस