काठमाडौ,१३ मंसिर । शनिबार काठमाडौँबाट पोखराका लागि उडेको द्ध एयरको जहाजमा अवतरणका क्रममा चरासँग ठोक्किएको हो ।
उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेको छ भने जहाजलाई पोखरास्थित प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ ।












