२९ प्रमुख प्रशासकीय अधिकृत १२ उपसचिव १७ शाखा अधिकृतसहित १४ जना अधिकृतको सरुवा (नामावलीसहित)

  • काठमाडौँ,२५ कार्तिक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार १२ जना उपसचिवको सरुवा गरेको छ। सरुवामा विभिन्न छ वटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित मन्त्रालयमा कार्यरत उपसचिवहरू समावेश छन् ।
    मन्त्रालयले मंगलवार १७ जना प्रमुख प्रशासकीय अधिकृत १४ अधिकृतसहितका विभिन्न निकायमा कार्यरत अधिकृतहरूलाई विभिन्न स्थानीय तह र कार्यालयमा खटाएको हो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation