बालेन र सुदन पक्राउको माग गर्दै अखिल प्रहरीकोमा

  • काठमाडौँ,२१ असोज । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी लिएर अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडाल नेतृत्वको टोली परिसर पुगेको थियो । जाहेरी अध्ययन गरिरहेको प्रहरीले बताएको छ ।
    नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिन पुगेको थियो ।
    प्रहरी स्रोतका अनुसार प्रहरीले उक्त जाहेरी फोटोकपी मात्रै गरेर राखेको छ । ‘जाहेरी अध्ययन गर्दै छौ, दर्ता गर्ने वा नगर्ने, नगर्नेबारे भोली मात्र थाहा हुन्छ

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation