गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

  • काठमाडौं ,१९ असोज गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाई फेरि पक्राउ परेका छन् । आइतबार उनी टोखाबाट पक्राउ परेका हुन् । उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका जनाएको छ । अहिले समिरमान सिंह बस्नेतनिकट मानिने सानुभाईलाई यसपटक पक्राउ गर्नुको कारण प्रहरीले सार्वजनिक गरेको छैन ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation