भोली सार्वजनिक बिदा

  • बुटवल,३१ भदौ । सरकारले भोली देशभर सार्वजनिक बिदा दिएको छ । भदौ २३ र २४ गने भएको आन्दोलनमा मृत्यु भएकाहरूको सम्मान स्वरूप शोक दिवस मनाउन असोज १ गते सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation