
मुस्लिम धर्मावलम्बीहरुको सबैभन्दा ठुलो पर्ब रामजान आईतबार (भोली ) देखि शुरु भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुस्लिमहरु दिनमा निराहर बस्छन । रामजान पर्बमा मुस्लिम समुदायले एक महिनाभर बिहान सूर्यादयहुनु अधिदेखि बिहान सुर्यास्तन भएसम्म पानीसमेत नखाईखाई रोज बस्दछन् ।