६ जना सहसचिवको सरुवा

  • काठमाडौँ,१७ चैत। छ जना सहसचिवको सरुवा गरिएको छ ।
    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्तमा रहेका सहसचिवहरूको सरुवा गरेको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation