कपिलवस्तु, १७ साउन । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपाल,रिजन–१० अन्तर्गत जोन २० र जोन २१ को आयोजनामा शपथ ग्रहण तथा बृहत् पदस्थापन समारोह शनिबार कपिलवस्तुको बाणगंगास्थित पजाबी तड्का एण्ड पार्टी प्यालेस मा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा लायन्स ्इन्टरनेशनल...



































































