सुरक्षा / अपराध

कतारस्थित नेपाली दूतावासको आग्रह : साउदीका विमानस्थल हुँदै अपोइन्टमेन्ट बुक गर्नू

कतार,३० फागुन । कतारमा वैध आवासीय अनुमतिपत्र (कतार आईडी) सहित बसोबास गरिरहेका र साउदी अरबका विमानस्थलहरू हुँदै नेपाल यात्रा गर्न चाहने नेपालीलाई दोहास्थित तासिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसा आवेदनका लागि अपोइन्टमेन्ट बुक...

पुरा पढ्नुहोस
धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन गृहमन्त्री समक्ष पेश

काठमाडौँ,२९ फागुन। गत ११ फागुन धादिङमा भएको बस दुर्घटनाबारे गठित छानबिन कार्यदलले आफ्नो प्रतिवेदन गृहमन्त्री ओमप्रकाश अर्याल समक्ष बुझाएको छ। सहसचिव ऋषिराम तिवारी नेतृत्वको छानबिन कार्यदलले शुक्रबार प्रतिवेदन पेश गर्दै रात्रि कालिन बसमा डिजिटल निगरानी...

पुरा पढ्नुहोस
महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ

पोखरा ,२८ फागुन । नि वर्तमान शिक्षा, विज्ञान तथा प्रविधि तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा बिहीबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका...

पुरा पढ्नुहोस
सुर्खेतमा बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरोले गर्ने

सुर्खेत,२८ फागुन । सुर्खेतमा बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरोले गर्ने भएको छ। सुर्खेत प्रहरीले पहिलो चरणको अनुसन्धान सकेर सीआईबीसँग सहयोग मागेको र टोली भोलि शुक्रबारसम्म वीरेन्द्रनगर आइपुगेको...

पुरा पढ्नुहोस
सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी

काठमाडाैँ,,२७ फागुन। मध्यपूर्वमा बढ्दो तनावकाबिच ५ हजार नेपाली नागरिकले आफू असुरक्षित रहेको जानकारी सरकारी संयन्त्रमा टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ बुधबार मन्त्रालयले प्रेस ब्रिफिङको आयोजना गर्दै सो जानकारी गराएको हो । ब्रिफिङमा बोल्दै मन्त्रालयका...

पुरा पढ्नुहोस
कैद भुक्तान सकेर कारागारबाट छुटे दीपक मनाङे

काठमाडौँ ,२७ फागुन। गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भनी चिनिने राजीव गुरुङले कैद सजाय भुक्तान गरेर छुटेका छन् ।चक्रे मिलन भनिने गुन्डा नाइके मिलन गुरुङमाथि विसं २०६१ वैशाख ३१ मा काठमाडौँको महाराजगन्जमा खुकुरी...

पुरा पढ्नुहोस
सिराहाको ल फर्ममा विस्फोट, एक जना घाइते

सिरहा ,२७ फागुन। सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा आज दिउँसो बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार दिउँसो करिब ४:१५ बजे भएको विस्फोटमा एकजना घाइते...

पुरा पढ्नुहोस
दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल-नारायणगढ सडक अवरुद्ध

बर्दघाट,२५ फागुन । बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका- २ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षाका कारण सडक सतह चिप्लो भएपछि आज बिहानदेखि सवारी आवतजावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी...

पुरा पढ्नुहोस
रुपन्देही-३ बाट स्वतन्त्र उम्मेद्ववार महेन्द्र यादव पक्राउ

भैरहवा ,२१ फागुन । रुपन्देही-३ बाट स्वतन्त्र उम्मेदवारी दिएका महेन्द्र यादव जिल्ला प्रहरी कार्यालय रुपन्देहीद्वारा पक्राउ । ...

पुरा पढ्नुहोस
गृहमन्त्री अर्यालद्वारा मतदानस्थलको अनुगमन, प्रहरी मुख्यालयमा निर्वाचन व्यवस्थापन केन्द्रको निरीक्षण

काठमाडौँ,२० फागुन । गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँ निर्वाचन क्षेत्र नं ६ तारकेश्वर नगरपालिकाअन्तर्गत तारकेश्वर मतदानस्थलको अनुगमन तथा प्रहरी प्रधानकार्यालयमा निर्वाचन व्यवस्थापन सूचना केन्द्रको निरीक्षण गरेका छन् ।गृहमन्त्रीका साथ गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुख...

पुरा पढ्नुहोस
निर्वाचन लक्षित भ्रामक सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको छ’ नेपाली सेना’

काठमाडौँ,२० फागुन । भोलि(बिहीबार) हुन लागेको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जाल तथा अन्य माध्यमहरूबाट सम्प्रेषण भइरहेका भ्रामक र अतिरञ्जित सूचनाप्रति सेनाले ध्यानाकर्षण भएको जनाएको छ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले त्यस्ता सूचनालाई विश्वास नगर्न...

पुरा पढ्नुहोस
भक्तपुर दुर्घटना :कारमा सवार ३ जनाको उपचारको क्रममा मृत्यु

भक्तपुर, १९ फागुन । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वन कार्यालय स्थित बागेश्वरी भवन अगाडी भएको कार दुर्घटनामा घाइते भएका ३ जनाको मृत्यु भएको छ । सोमबार नगरकोटबाट काठमाडौँ आउँदै गरेको बा.५ च ७८८१ नम्बरको...

पुरा पढ्नुहोस
प्रधानसेनापतिबाट उपत्यका पृतनाको निरीक्षण

काठमाडौँ ,१९ फागुन। प्रधान सेनापति अशोकराज सिग्देलले काठमाडौं उपत्यकामा रहेको उपत्यका पृतनाको निरीक्षण गरेका छन्। मंगलबार नारायणहिटीस्थित उपत्यका पृतना भ्रमणका क्रममा प्रधानसेनापतिले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षा व्यवस्थासहित समग्र वस्तुस्थिति प्रतिवेदन प्राप्त गरेका...

पुरा पढ्नुहोस
खाडी क्षेत्रको हवाई प्रतिबन्धका कारण ३१ अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं,१८ फागुन । मध्यपूर्व क्षेत्रमा देखिएको पछिल्लो असामान्य अवस्थाका कारण केही देशले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ती देशतर्फ हुने अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन्। विमानस्थल प्रशासनका अनुसार खाडी मुलुकतर्फ जाने...

पुरा पढ्नुहोस
युएईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

काठमाडौँ,१८ फागुन । संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणका क्रममा ज्यान गुमाउने नेपाली नागरिकको पहिचान खुलेको छ। नेपाली राजदूतावास, अबुधाबीका अनुसार मृतक गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठ रहेका छन्। दूतावासले दिएको जानकारीअनुसार श्रेष्ठ मिडल इस्ट...

पुरा पढ्नुहोस