सुरक्षा / अपराध
काठमाडौं,२४ कात्तिक। प्रहरीको ३३ औँ महानिरीक्षक मा दान बहादुर कार्की नियुक्त भएका छन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको हो । उनी काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् । सोमबार बसेको मन्त्रिपरिषद्...
पुरा पढ्नुहोस
बुटवल, २० कार्तिक ।लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ पी नेपालले बिहीबार एक कार्यक्रम गरि पहिलो चरणमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवललाई हातेमालो कार्यक्रम अन्तरगत १०५ पिस ‘नो पार्किङ’ बोर्ड र १०...
पुरा पढ्नुहोस
एएफपी । माल्दिभ्स सरकारले शनिवारदेखि ऐतिहासिक कदम चाल्दै सन् २००७ जनवरी १ पछि जन्मिएका सबै नागरिक र आगन्तुकहरूमा सुर्तीजन्य पदार्थको प्रयोग, बिक्री र खरिदमा पूर्ण प्रतिबन्ध लागू गरेको छ । योसँगै “धूमपानमा पुस्तागत प्रतिबन्ध”...
पुरा पढ्नुहोस
काठमाडौँ,१ कात्तिक। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीसहित चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल । शीतल निवासमा भएको बैठकमा प्रधानमन्त्री कार्कीसहित चारवटै सुरक्षा निकायका प्रमुख, गृहमन्त्री र अन्य मन्त्रीहरू पनि सहभागी थिए। बैठक निर्वाचनको वातावरण...
पुरा पढ्नुहोस
चितवन ,,१ कात्तिक । भरतपुर महानगरपालिका–२९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार आज बिहान ७ः३० बजे उक्त दुर्घटना भएको...
पुरा पढ्नुहोस
काठमाडौँ,२८ असोज । मेलम्ची खानेपानी आयोजनाको काठमाडौँको अनामनगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा मंगलबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । ठूलो मात्रामा आयोजनाका पाइपहरू बिक्री वितरण गरेको सूचनाका आधारमा छापा मारिएको हो ।...
पुरा पढ्नुहोस
काठमाडौं,२७ असोज । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार दिउँसो २ बजे सुरक्षा परिषद्को बैठक बसेको छ। बैठकमा वर्तमान सुरक्षा अवस्थाको समग्र मूल्यांकन र आवश्यक तयारीका विषयमा विस्तृत छलफल गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा...
पुरा पढ्नुहोस
दाङ,२६ असोज ।भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण रोकिएको यातायात व्यवस्था कार्यालय बाँके, नेपालगञ्जले सेवा सुचारु गरेको छ । आगजनीका कारण झण्डै एक महिना कार्यालयको काम प्रभावित भएको थियो...
पुरा पढ्नुहोस
काठमाडौँ,२१ असोज । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी लिएर अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडाल नेतृत्वको टोली परिसर पुगेको थियो । जाहेरी अध्ययन गरिरहेको प्रहरीले बताएको छ । नेकपा एमाले...
पुरा पढ्नुहोस
काठमाडौं ,१९ असोज गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाई फेरि पक्राउ परेका छन् । आइतबार उनी टोखाबाट पक्राउ परेका हुन् । उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका जनाएको छ । अहिले समिरमान सिंह...
पुरा पढ्नुहोस
इलाम ,१९ असोज। अविरल वर्षाका कारण इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर ३७ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार पहिरोमा परेर १७ जना पुरुष र २० जना महिलाको मृत्यु भएको छ...
पुरा पढ्नुहोस
बुटवल,१९ असोज । गृह मन्त्रालयले विपद्को जोखिम नरहेका तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूमा सार्वजनिक सेवा सुचारु गर्न गराउन निर्देशन दिएको छ ।देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै मन्त्रालयले उक्त निर्देशन दिएको हो । सरकारले यसअघि...
पुरा पढ्नुहोस
काठमाडौँ,१८ असोज। प्रधानमन्त्री सुशीला कार्कीले नागरिकलाई प्रत्यक्ष अपिल गर्दै उनले भनिन्,तपाईं जहाँ हुनुहुन्छ, सुरक्षित रहनुहोस् र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस्। बाढी पहिरो बढ्दै गएपछि देशवासीका नाममा जारी भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले...
पुरा पढ्नुहोस
काठमाडौ ,१८ असोज । सरकारले भोलि (आइतबार) र पर्सि (सोमबार) सार्वजनिक बिदा दिएको छ । देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ...
पुरा पढ्नुहोस
दाङ,१७ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संभावित भारी वर्षा तथा त्यसबाट उत्पन्न हुन सक्ने विपद् जोखिमप्रति सतर्क रहन प्रदेशवासीलाई आह्वान गर्नुभएको छ । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशसहित देशका विभिन्न स्थानमा...
पुरा पढ्नुहोस