समाज

कक्षा १२ का विद्यार्थीलाई शुभकामना तथा बिदाइ

रुपन्देही, २३ चैत । श्री खड्ग माध्यमिक विद्यालयमा कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै भव्य शुभकामना तथा बिदाइ कार्यक्रम सम्पन्न गरेका छन्। विद्यालयको दीर्घकालीन परम्परा अनुसार आयोजित उक्त कार्यक्रम...

पुरा पढ्नुहोस
शक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु

बुटवल,२३ चैत । श्री सशक्त बचत तथा सहकारी संस्था लिमिटेड बुटवलले आफ्ना सदस्यलाई लक्षित गर्दै पेन्सन वितरण योजना (कार्यक्रम) सुरु गरेको छ । सहकारी क्षेत्रमै नयाँ अभ्यासका रूपमा हेरिएको यस योजनामा २० बर्ष देखि...

पुरा पढ्नुहोस
उत्कृष्ट विद्यार्थीलाई भैँसी पुरस्कार

भैरहवा,२३ चैत । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा केही नगद पुरस्कार पाउँछन् । तर, रुपन्देहीको मायादेवी गाउँपालिका ४ स्थित सुण्डी माध्यमिक विद्यालयले पुरस्कारको परम्परागत शैलीलाई तोड्दै एउटा अनौठो र जीवनोपयोगी...

पुरा पढ्नुहोस
स्काउटमा आवद्ध विद्यालयका विद्यार्थीहरुलाई ३ दिने स्काउट सहासिक क्रियाकलाप

पाल्पा,२३ चैत । रामपुर नगरपालिका भित्रका स्काउटमा आवद्ध विद्यालयका विद्यार्थीहरुलाई ३ दिने स्काउट सहासिक क्रियाकलाप आइतवार देखि शुरु भएको छ ।विपदको समयमा प्रतिकार्य र सहयोग गर्ने क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो...

पुरा पढ्नुहोस
सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने सरकारले निर्णय गरेको छ । पेट्रोलियम पदार्थको अभावलाई ध्यानमा राख्दै अब सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने।आगामी शैक्षिक सत्र बैशाख १५...

पुरा पढ्नुहोस
नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको कार्यशाला उद्योग संयोजन, लगानी, नयाँ व्यवसायको सिर्जना, वौद्धिक सम्पत्ति विद्युतीय बजारीकरणका विषयमा छलफल

बुटवल,२१ चैत । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले आफ्ना सदस्यहरुलाई दिने कार्यशाला बुटवलमा भएको छ । शनिबार बुटवलको ह्यात प्यालेसका वल्र्डलिङ्क कम्युनिकेशन्सका सीईओ केशव नेपाल प्रमुख वक्ता रूपमा सहभागीता रहेको थियो । नेपालले उद्यमशीलता र...

पुरा पढ्नुहोस
अर्घाखाँचीको विकासमा दलगत राजनीति भन्दा माथि उठेर अघि बढ्ने सांसद हरिप्रसाद भुसालको प्रतिबद्धता

बुटवल,२१ चैत । अर्घाखाँचीबाट निर्वाचित सांसद हरिप्रसाद भुसालले जिल्लाको समग्र विकास निर्माणका लागि दलिय आग्रह र पूर्वाग्रह त्यागेर सबै अर्घाखाँचीबासीको साझा सेवकका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शनिबार रुपन्देहीमा बसोबास गर्ने अर्घाखाँचीबासीहरूले...

पुरा पढ्नुहोस
अन्टुक द्धारा जारि प्रेस बक्तब्य

बुटवल,२१ चैत । अखिल नेपाल ट्रेड युनियन महासंघ ९ अन्टुक० केन्द्रीय समितिको बैठक अध्यक्ष लोकराज भुसालको अध्यक्षता र सल्लाहकार भैरव रेग्मिको विशेष उपस्थितिमा मिति २०८२/१२/१९गते बुटबलमा बस्यो । बैठकले...

पुरा पढ्नुहोस
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष दाहाललाई पितृशोक

काठमाडौँ,२१ चैत। नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाललाई पितृशोक परेको छ । उनका पिता केदारनाथ दाहालको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।स्वर्गीय केदारनाथ दाहाल शिक्षा तथा समाजसेवीका रुपमा समाजमा परिचित थिए । ...

पुरा पढ्नुहोस
आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै

काठमाडौँ,२१ चैत । नेपाली सेनाले करिब ९० हजार अवकाश प्राप्त सैनिकहरूबीच पुनर्मिलन गराउने हेतुले २०७० सालबाट भूतपूर्व सैनिक सम्मेलन कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । ‘एक पटकको सिपाही, जीवन रहेसम्म सिपाही’ रहने हुँदा अवकाश...

पुरा पढ्नुहोस
भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने यातायात व्यवसायीको चेतावनी

काठमाडौँ,२० चैत । पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भए पनि सार्वजनिक यातायातको भाडादर परिमार्जन नगरेको भन्दै यातायात व्यवसायीहरूले सरकारसमक्ष कडा चेतावनी दिएका छन्। महासंघले सरकारलाई तत्काल भाडादर पुनरावलोकन गर्न आग्रह गर्दै माग सम्बोधन नभए देशभर...

पुरा पढ्नुहोस
राेटरी तिलाेत्तमा रुपन्देहीकाे चार्टरनाइट : गुरुकुल आश्रमलाई कम्प्युटर प्रदान

बुटवल ,२० चैत ।राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीले बुटवलकाे सन्ताेषी माता गुरुकुल आश्रमलाई कम्प्युटर प्रदान गरेकाे छ । क्लवकाे १५औं स्थापना दिवसकाे अवसरमा बिहिबार आयाेजना गरिएकाे चार्टर नाइट कार्यक्रममा उक्त गुरुकुल आश्रमलाई एक थान...

पुरा पढ्नुहोस
सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी: मुख्यमन्त्री आचार्य

दाङ,२० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी रहेको बताउनुभएको छ । ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले राप्ती उपत्यका (देउखुरी)मा शुक्रबार आयोजना...

पुरा पढ्नुहोस
संवेदनशील क्षेत्रमा दलगत हस्तक्षेप अन्त्य गर्न युवा नेता अर्जुन पौडेलको आव्हान

सैनामैना २० चैत ।संवेदनशील क्षेत्रमा दलगत हस्तक्षेप अन्त्य गर्न युवा नेता अर्जुन पौडेलको आव्हान गरेका छन । सैनामैना नगरमा खानेपानी र धार्मिक तथा सामाजिक संस्थामा बढ्दो राजनीतिक प्रभावप्रति चिन्ता, योग्यतामा आधारित छनोटको जोड सैनामैना नगरभित्र खानेपानी,...

पुरा पढ्नुहोस
पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर फेरि १५ रुपैयाँले बढ्यो

काठमाडौं,१९ चैत । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । चैत २० गते (अहिले मध्यरात) बिहानैदेखि लागु हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ । नयाँ वृद्धि गरिएको...

पुरा पढ्नुहोस