समाज
काठमाडौँ,९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन भरतपुर महानगरपालीकाकी नि: बर्तामान मेयर रेनु दाहाल तथा नेकपाका संयोजक प्रचण्डका छारी गंगा दाहाल गुन्डु पुगेका छन् । ओलीका पिता मोहनप्रसाद ओलीको...
पुरा पढ्नुहोस
काठमाडौं,९ चैत। मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘अवसरको झोला’ अभियान सञ्चालन गर्दै आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई विद्यालय झोला तथा स्टेशनरी वितरण गरेको छ । हरेक बालबालिकामा सपना भए पनि ती सपना...
पुरा पढ्नुहोस
पाल्पा,८ चैत। पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय किशोर बेपत्ता भएका छन् । आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर भारतको सन्तविरनगर स्थायी घर भएका १७ वर्षीय अमान अन्सारी र १७ वर्षकै फरान अन्सारी...
पुरा पढ्नुहोस
तौलिहवा,७ चैत । कपिलवस्तुको जिल्लाको महाराजगन्ज नगरपालिकाको बर्गदा गाउँमा शनिबार मुस्लिम समुदायको पर्व ईदका अवसरमा मस्जिदमा नमाज पढ्ने क्रममा त्यही नजिक रहेको काली मन्दिरमा ठूलो स्वरमा भजन लगाइएको भन्दै मुस्लिम र हिन्दु समुदायबीच विवाद...
पुरा पढ्नुहोस
काठमाडौं,७ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । शनिबार मुख्यमन्त्री आचार्य ओली निवास पुगेर अध्यक्ष ओलीलाई भेट...
पुरा पढ्नुहोस
बुटवल, ७ चैत। रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना तथा सक्षम नेम एजुकेसन प्रा.लिको समन्वयमा रूपन्देही आसपासका क्षेत्रमा विभिन्न उद्योगमा कार्यरत पेशाकर्मीहरूको सीप अभिवृद्धिका लागि१६ दिने -९६ घण्टे)...
पुरा पढ्नुहोस
दाङ,७ चैत । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद–उल–फित्र २०८२ का अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्दै सामाजिक एकता, सहिष्णुता र समावेशी विकासलाई थप सुदृढ बनाउन...
पुरा पढ्नुहोस
बुटवल । विभागीय नीति तथा निर्देशनलाई आत्मसात् गर्दै सम्पन्न भएको आम निर्वाचनमा महत्त्वपूर्ण तथा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नेपाल प्रहरीका एसएसपी मुकुन्द मरासिनी पुरस्कृत भएका छन्। नेपाल प्रहरीका प्रमुख आइजिपी दान बहादुर कार्की ले नेपाल...
पुरा पढ्नुहोस
काठमाडौँ,६ चैत। गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद-उल-फित्र) शनिबार परेको जानकारी गराएको छ । मुस्लिम आयोगबाट प्राप्त पत्रअनुसार यो वर्षको ईद शनिबार परेको जानकारी गराउँदै इस्लाम धर्मावलम्बीहरूलाई शुभकामना व्यक्त गरेको छ । मन्त्रालयले...
पुरा पढ्नुहोस
बाजुरा,६ चैत । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको क्यान्सर विरुद्धको पाँच दिने स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिएको छ । यही चैत १ गतेदेखि बिहीबारसम्म सञ्चालित शिविरमा गाउँपालिकाका सात वटै वडाका एक हजारभन्दा...
पुरा पढ्नुहोस
बुटवल,६ चैत । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मा एमआरआई सेवाको शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले अस्पतालको ११६ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उक्त सेवाको उद्घाटन गर्नुभएको छ । लुम्बिनी...
पुरा पढ्नुहोस
काठमाडौं,६ चैत । पिक-अप सेगमेन्टमा विश्वव्यापी रूपमा स्थापित महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपाली बजारमा ‘महिन्द्रा बोलेरो म्याक्स पिक-अप’ सार्वजनिक गरेको छ । नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि ग्रुपअन्तर्गतको अग्नि इन्करपोरेटेड प्राइभेट लिमिटेडले बिहीबार एक...
पुरा पढ्नुहोस
कैलाली ,५ चैत । कैलालीको टीकापुरस्थित खक्रौला भन्सारमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्मको गेट तोडफोड गएर स्थानीय व्यापारीले ब्यारेकभित्र प्रवेश गरेर डीएसपी प्रदीप पौडेलमाथि हातपात गरेका छन् । स्थानीयका अनुसार सशस्त्रले भारतबाट ल्याइएको...
पुरा पढ्नुहोस
काठमाडौँ,४ चैत । काठमाडौँ महानगरपालिकाको भौगोलिक क्षेत्रलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणाका लागि तयारीमा लागेको छ । २०७४ मङ्सिर १ गते महानगरले मानव सेवा आश्रमसँग सम्झौता गरेर सडक आश्रित मानव व्यवस्थापनको काम सुरु गरेको...
पुरा पढ्नुहोस
खोटा,४ चैत ।खोटाङ जिल्लामा एयर डाइनेस्टीको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा नियन्त्रण गुम्दा हेलिकोप्टर दुर्घटनामा परेको हो। बिरामी बोकेर गइरहेको उक्त हेलिकोप्टर केपिलासगढी गाउँपालिका–२ बालाबेसीमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको एयर डाइनेस्टीले जनाएको छ। हेलिकोप्टरमा चालकसहित...
पुरा पढ्नुहोस