समाज
काठमाडौ ,४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौं क्षेत्र नम्बर ९ का निर्वाचित प्रतिनिधि सभा सदस्य डोल प्रसाद (डीपी) अर्याल, नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उहाँको भक्तपुरस्थित...
पुरा पढ्नुहोस
काठमाडौं,४ चैत । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई यही चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो ।थापासँग आतिथ्य...
पुरा पढ्नुहोस
चितवन,३ चैत। अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बंगुर मरेका छन् । इच्छाकामना गाउँपालिकास्थित दुईवटा फार्म र भरतपुर महानगरपालिकाको एउटा फार्मका बंगुर मरेका हुन् । भरतपुर महानगरपालिकाको थप एउटा फार्ममा समेत फिभरको लक्षण देखिएपछि...
पुरा पढ्नुहोस
बागलुङ,३ चैत।। दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको दादुराका १२६ जना बिरामीलाई बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा...
पुरा पढ्नुहोस
तनहुँ ,३ चैत । तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एवं गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ)...
पुरा पढ्नुहोस
पाल्पा,३ फागुन । तिनाउ गाउँपालिका–४ का ६ विपन्न परिवारलाई संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा नवनिर्मित घर हस्तान्तरण गरिएको छ। गाउँपालिकाको–४ सत्यवती बौरीडाँडाका ६ विपन्न परिवारलाई नवनिर्मित घर हस्तान्तरण गरिएको छ । बाढी र पहिरोले...
पुरा पढ्नुहोस
काठमाडौ,२ चैत । बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिमाणमा ग्यास स्टक गरेर राखिएको फेला परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको...
पुरा पढ्नुहोस
गुल्मी,२ चैत। गुल्मी जिल्लामा ११–१४ वर्षका किशोरीलाई लक्षित गरि एचपिभी खोप लगाइएको छ । अभियानमा २३ सयभन्दा बढी बालबालिका र किशोरीले पाठेघरको क्यान्सर रोकथामको लागि एचपिभी खोप लगाइयो छ। स्वास्थ्य कार्यालय गुल्मीका कोल्डचेन...
पुरा पढ्नुहोस
काठमाडौँ,२ चैत। काठमाडौंका नागार्जुन नगरपालिका–८ भिमढुंगाबाट हुन्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनीहरूलाई करोड १६ लाख नगदसहित पक्राउ गरेको हो । अभौतिक मुद्राको...
पुरा पढ्नुहोस
काठमाडौँ,१ चैत । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य बढाएको हो...
पुरा पढ्नुहोस
काठमाडौँ,३० फागुन । इनिशा विक हत्या प्रकरणका दोषीलाई कडा कारबाहीको माग गर्दै युवाहरूले शनिबार पनि काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । इनिशा विक हत्या प्रकरणको निष्पक्ष छानबिन गर्दै दोषीलाई कडा भन्दा कडा कारबाहीको माग...
पुरा पढ्नुहोस
काठमाडौं ,३० फागुन। नेपाल आयल निगमले खाना पकाउने(एलपी) ग्यासको अनावश्यक भण्डारण नगर्न विक्रेताहरूसँग आग्रह गरेको छ । शनिबार एक प्रेस विज्ञप्तिमार्फत निगमले पाँच बुँदे निर्देशन जारी गरेको हो । निगमले अहिलेको परिस्थितिमा आपूर्ति तथा वितरण...
पुरा पढ्नुहोस
बुटवल,३० फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले दृढतापूर्वक जनताको पक्षमा उभिन कार्यकर्ता पंक्तिमा आग्रह गर्नुभएको छ । नेकपा एमाले अर्घाखाँची-रुपन्देही सम्पर्क मञ्चको शनिबार बुटवलमा सम्पन्न बैठकलाई सम्बोधन...
पुरा पढ्नुहोस
भोजपुर,३० फागुन । भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन् । यो समयमा रोपिएको खुर्सानीले तुलनात्मक रूपमा छिट्टै उत्पादन दिने भएकाले किसानहरू खेती विस्तारमा जुटेका हुन् ।विशेषगरी भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रका...
पुरा पढ्नुहोस
उदयपुर,२९ फागुन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई कटारी नगरपालिकामा अभिनन्दन गरिएको छ । कटारी–४ स्थित त्रिवेणी माविको ५८औँ वार्षिकोत्सवका अवसरमा आज प्रधानन्यायाधीश राउतलाई अभिनन्दन गरिएको हो ।वार्षिकोत्सवका अवसरमा आयोजित बृहत् कार्यक्रमकाबिच प्रधानन्यायाधीश राउतलाई...
पुरा पढ्नुहोस