समाज

तेस्रो लुम्बिनी न्युज फेस्टिवल १५ बुँदे लुम्बिनी घोषणा पत्र–२०८२ जारी गर्दै सम्पन्न

भैरहवा,१४ पुस । लुम्बिनी प्रेस क्लब, रुपन्ेदहीको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित तीन दिवसीय तेस्रो लुम्बिनी न्युज फेस्टिवल १५ बुँदे लुम्बिनी घोषणा पत्र–२०८२ जारी गर्दै सम्पन्न भएको छ । पुस १२ गतेदेखि सुरु फेस्टिवल...

पुरा पढ्नुहोस
समाजसेवि युवाद्धारा विधार्थीहरुलाई जाडोयाममा न्यानो वितरण

पाल्पा,१४ पुस । यातायात तथा आर्थिक पहुँचबाट टाढा रहेको देवीश्वरी प्राथमिक बिद्यालय तिनाउ १ बुढिकोटका ३४ जना बालबालिकालाइ ट्र्याक सुट र टोपी बितरण गरेको छ । अष्ट्रेलिया निवासि सागर पाण्डे ले न्यानो पोशाक ट्र्याक सुट...

पुरा पढ्नुहोस
प्रहरी र सञ्चारकर्मीबीचको सम्बन्धलाई नङ र मासुको रूपमा चित्रितः महानिरीक्षक कार्की

लुम्बिनी, पुस १४ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी र सञ्चारकर्मीबीचको सम्बन्धलाई नङ र मासुको रूपमा चित्रित गरेका छन् । उनले लुकेका अपराध बाहिर ल्याउन सञ्चार क्षेत्रले निर्वाह गरेको भूमिका महत्वपूर्ण भएको बताउँदै...

पुरा पढ्नुहोस
चुनावी प्रचारमा १० भन्दा बढी राष्ट्रिय झन्डा प्रयोग गर्न निषेध (पूर्णपाठ)

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । आयोगको आइतबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । आयोगको वेबसाइटमा आज प्रकाशित आचारसंहिता आगामी माघको...

पुरा पढ्नुहोस
रसुवागढीमा नेपाल-चीन जोड्ने बेलिब्रिज तयार

काठमाडौँ,१३ असार। २४ असारमा भोटेकोशी नदीमा आएको बाढीले चीन-नेपाल जोड्ने मितेरी पुल बगाएको थियो । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरुङतर्फ जान सुरु गरेका हुन् । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले...

पुरा पढ्नुहोस
साक्षरबाट शिक्षित प्रदेशतर्फ अघि बढ्छ लुम्बिनी : मुख्यमन्त्री आचार्य

दाङ१३ ,पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई अब साक्षरबाट शिक्षित प्रदेशको रूपमा घोषणा गर्ने गरी सरकारले प्राथमिकताका साथ काम गर्ने बताउनुभएको छ । आइतबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित लुम्बिनी प्रदेश साक्षर घोषणा...

पुरा पढ्नुहोस
वैदिक वाङ्मयमा ब्रह्मचर्य: स्वरूप, साधना र आधुनिक सान्दर्भिकता

(दर्शन दीप: विषय क्रमांक ४०) वैदिक सभ्यताको जग नै ‘ब्रह्मचर्य’ मा अडिएको छ। यो केवल शारीरिक संयमको...

पुरा पढ्नुहोस
सकारात्मक र तथ्यमा आधारित समाचारले आपसी सम्बन्ध बलियो बनाउछ: मुख्यमन्त्री आचार्य

लुम्बिनी,१३ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारत विचकाे सम्बन्धलाई थप बलियाे बनाउन दुबै देशकाे पत्रकारिता क्षेत्रकाे याेगदान महत्त्वपूर्ण रहेकाे बताउनु भएको छ । साथै उहाँले माेफसलकाे पत्रकारिताकाे सुदृढीकरण, प्रेस...

पुरा पढ्नुहोस
चौथो संस्करणको लुम्बिनी प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन सम्पन्न

बुटवल, १२ पुस । चौथो संस्करणको लुम्बिनी प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिगलमा लाफाको अरबिन श्रीपालीले उपाधि चुमेका छन । आशिष स्टेशनरी तथा आशिष स्पोर्टस एण्ड म्युजिक सेन्टरको आयोजनामा तिलोत्तमा नगरपालिकास्थित फिट एण्ड...

पुरा पढ्नुहोस
जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

काठमाडौँ,१२ पुस । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वरप्रसाद खनालले जनताको हितलाई केन्द्रमा राखेर सार्वजनिक सेवा प्रवाहमार्फत सुशासन कायम गर्न कर्मचारी तथा सरोकार भएका सबैलाई आग्रह गरेका छन् ।नेपाल जनप्रशासन सङ्घ (पान) को...

पुरा पढ्नुहोस
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता सूची प्रकाशित

काठमाडौँ ,१२ पुस । निर्वाचन आयोगले शनिबार अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ । आयोगका अनुसार प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६,६३,३५८ पुरुष, ९२,४०,१३१ महिला र अन्य २०० गरी १,८९,०३६८९ मतदाता समावेश भएका छन् ।...

पुरा पढ्नुहोस
बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा शनिबार एकै दिन पुगे ७५ हजार अवलोकनकर्ता

बुटवल,१२ पुस । बुटवलमा जारी औद्योगिक प्रदर्शनीको नवौं दिन शनिबार मात्रै करिब ७५ हजार अवलोकनकर्ताले भ्रमण गरेका छन् । पुस ३ गतेदेखि १७ गतेसम्म रुपन्देही उद्योग संघले बुटवलमा आयोजना भएको १६ औं राष्ट्रिय औद्योगिक...

पुरा पढ्नुहोस
वसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल,१२ पुस । वसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान बखानका बारेमा बुटवलमा छलफल गरिएको छ। बुटवलमा लेखक र पाठकका बीचमा बखान पुस्तकका बारेमा छलफल गरिएको थियो। कार्यक्रममा लेख पराजुलीले पुस्तकमा बखानसिंह गुरुङको जीवनकथाका...

पुरा पढ्नुहोस
दीप बोर्डिङमा प्रिन्सिपल सरसँग मनका कुराः किताबभन्दा बाहिरको एउटा सार्थक बहस

बुटवल,११ पुस । सामान्यतया विद्यालयको प्रशासन र विद्यार्थीबीच एउटा अदृश्य पर्खाल हुन्छ। प्रिन्सिपलको कार्यकक्ष अगाडिबाट हिँड्दा पनि हच्किने विद्यार्थी र कडा अनुशासनको घेराभित्र रहने नेतृत्व। तर, बुटवलस्थित दीप बोर्डिङ हाई स्कुलले हालै यो दूरीलाई...

पुरा पढ्नुहोस