खेलकूद
अर्घाखाँची,२५ जेठ। खेलकुदको विकास, युवाको पहिचान स्थापित गर्ने तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले महादेव फार्मेसी धारापानीको आयोजनामा भूमिकास्थान नगरपालिका–४ मर्दिनडाँडामा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि घोरबन्दा युवा क्लब सितगंगाले जितेको छ। प्रतियोगिताको फाइनल...
पुरा पढ्नुहोस
अर्घाखाँची,२४ जेठ । खेलकुदको विकास, युवाको पहिचान स्थापित गर्ने तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले महादेव फार्मेसी धारापानीको आयोजनामा भूमिकास्थान नगरपालिका–४ मर्दिनडाँडामा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल...
पुरा पढ्नुहोस
भैरहवा,८ जेठ । लुम्बिनी खुकुरी क्लब र वेष्टर्न क्रिकेट क्लब भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’को उपाधिका लागि भिड्ने पक्का भएको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा खुकुरीले मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबलाई ९०...
पुरा पढ्नुहोस
काठमाडौं,२ जेठ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाली टोलीले अमेरिकाविरुद्ध शनिबार शानदार जित निकाल्यो । अमेरिकी ब्याटरमाथि नेपाली बलर हाबी रहेको खेलमा जवाफी ब्याटिङमा भने ओपनर कुशल भुर्तेल नायक रहे । खराब...
पुरा पढ्नुहोस
भैरहवा,२० बैशाख । भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ ‘ए’ डिभिजनको आइतबारको खेलमा लुम्बिनी खुकुरी क्लबले सानदार जित निकालेको छ । मौसमका कारण २० ओभरमा छोट्याइएको खेलमा खुकुरीले तिरुपति क्रिकेट क्लबलाई ७ विकेटले हराउँदै...
पुरा पढ्नुहोस
भैरहवा, १७ बैशाख । यस सिजनको ‘पंचकन्या रुपन्देही सुपरलिग’को दोस्रो चरणमा ‘ए’ डिभिजनका खेलहरु शुक्रबारदेखि भैरहवामा सञ्चालन हुने भएका छन् । यसअघि सुपरलिगको पहिलो चरणमा ‘बी’ डिभिजनका खेलहरु गत चैत १७ देखि ३०...
पुरा पढ्नुहोस
दाङ,११ बैशाख । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा बैशाख १२ गते शनिबार घोराहीमा हुने ‘दोश्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० कि.मि. रोड रेस प्रतियोगिता-२०८३’को सम्पूर्ण तयारी पुरा भएको छ । यसैबीच लुम्बिनी...
पुरा पढ्नुहोस
दाङ,२५ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल पर्यटनको सम्भावना उच्च रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरबाट पर्यटक भित्र्याउन खेल क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको आयोजनामा...
पुरा पढ्नुहोस
बुटवल,१४ चैत । दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीको आयोजानमा दृष्टिविहिन भएका युवा खेलाडीहरुको लागि प्रशिक्षणात्मक प्रतियोगीता आयोजना गरेको छ । बुटवल उप–महानरपालिकाको सहयोगमा भएको कार्यक्रममा नयाँ खेलाडीहरुलाई प्रशिक्षण सहित दुई वटा समुहका विचमा प्रतिस्पार्धा समेत...
पुरा पढ्नुहोस
भैरहवा,१५ फागुन । न्यु होराइजन कलेजले ११औं संस्करणको जिल्लास्तरीय अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । भैरहवामा सम्पन्न फाइनल खेलमा नेपथ्य कलेजलाई ४४ रनले पराजित गर्दै न्यु होराइजनले...
पुरा पढ्नुहोस
भैरहवा,१२ फागुन। कालिका मानवज्ञान र नेपथ्य कलेज भैरहवामा जारी ११औं संस्करणको जिल्लास्तरीय अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । मंगलबार भएका दुई खेलमा कालिका मानवज्ञानले शान्ति नमूनालाई ९ विकेट...
पुरा पढ्नुहोस
काठमाडौँ ,१२ फागुन। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ९साम्बा०ले आफ्नो उपचारको लागि आवश्यक खर्च जुटेको बताएकी छन् । भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उपचारका लागि देश–विदेशबाट उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको...
पुरा पढ्नुहोस
पाल्पा, १० फागुन । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका खेलाडी उषा भण्डारीलाई रामपुरमा स्वागत सहित सम्मान गरेको छ । रामपुर नगरपालिका र नगर खेलकुद विकास समितिले आइतबार एक कार्यक्रमका विच स्वागत सहित सम्मान गरेको...
पुरा पढ्नुहोस
काठमाडौ,९ फागुन । महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको...
पुरा पढ्नुहोस
पोखरा ,९ फागुन । आयोजक सहारा क्लब पोखराले २५औं आहारारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा जावलाखेल युथ क्लबलाई २-० ले पराजित गर्दै आयोजक सहाराले १२ वर्षपछि उपाधि जितेको...
पुरा पढ्नुहोस