खेलकूद
काठमाडौँ ,५ मसिंर। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेट अन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई बलियो लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरले २० ओभरमा ७ विकेट गुमाएर...
पुरा पढ्नुहोस
काठमाडौँ,४ मसिंर। नेपाल प्रिमियर लिग सिजन-२ मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ । चितवनले दिएको १४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका...
पुरा पढ्नुहोस
काठमाडौँ ,३ मसिर। सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग ९एनपीएल० दोस्रो संस्करणमा विजयी सुरुआत गरेको छ । यस सिजन पहिलो खेलमै साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर लयमा देखिएको काठमाडौँलाई दोस्रो...
पुरा पढ्नुहोस
बुटवल,१३ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टिम लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ‘होम बैंक पार्टनर’ छनोट गरेको छ । ‘होम डेभलपमेन्ट बैंक पार्टनर’ सम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख...
पुरा पढ्नुहोस
रामपुर,९ कार्तिक । रामपुरमा सम्पन्न वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको उपाधि आयोजक ज्योतिपुञ्ज युवा क्लव रामपुर उपाधि जित्न सफल भएको छ । सोमबार भएको फाइनल खेलमा दोस्रो संस्करणको विजेता टिम युनाईटेड युथ क्लव गिरुबारी, नवलपुरलाई...
पुरा पढ्नुहोस
रामपुर,२९ असोज । डिफेन्डिङ च्याम्पियन युनाईटेड युथ क्लव नवलपुर फराकिलो गोल अन्तरको जित निकाल्दै वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाल्पाको रामपुरमा जारी राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा सम्पूर्ण...
पुरा पढ्नुहोस
काठमाडौं ,२९ असोज। नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको छ । ओमानमा भइरहेको आईसीसी टी २० विश्वकप एसिया(इएपी छनोटमा शीर्ष तीनमा रहने पक्का भएपछि नेपालले अर्को वर्ष छिमेकी...
पुरा पढ्नुहोस
अर्घाखाँची,२७ असोज । अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका वडा नम्बर ६ नरपानी बजारमा दोस्रो स्व. दुमन थापा सिंह स्मृति कप खुल्ला भलिवल प्रतियोगीता हुने भएको छ । गंगा सरोवर युवा क्लवको आयोजना यहि मिति असोज २९ गते...
पुरा पढ्नुहोस
काठमाडौँ,१३,भदौ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षको उत्कृष्ट राष्ट्रिय खेल संघको उपाधि प्राप्त गरेको छ । खेल क्षेत्रको नियामक निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो ६२ औँ वार्षिकोत्सवका अवसरमा क्यानलाई सो पुरस्कार...
पुरा पढ्नुहोस
काठमाडौँ,३१ साउन। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ‘ए’ सँग खेल्दै छ । डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे...
पुरा पढ्नुहोस
काठमाडौं,३ साउन । बङ्गलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि गोलको बर्षा गरेको छ । सानदार जित निकालेको छ । ढाकास्थित बसुन्धरा किंग्स एरिनामा शनिबार भएको खेलमा नेपालले भुटानलाई ८-० गोलले जित हात...
पुरा पढ्नुहोस
काठमाडौ,३० असार । इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको २०२५ को उपाधि जितेको छ । नेपाली समयअनुसार सोमबार बिहान १२ः४५ सुरुभएको खेलमा पेरीस सेन्ट जर्मन (पिएसजि) लाई ३ः० गोल अन्र्तले हराउदै चेल्सीले उपाधी...
पुरा पढ्नुहोस
काठमाडौँ,२७ असार । नेपालले भुटानलाई ६-१ गोलले पराजित गरेको छ। साफ यु-२० महिला च्याम्पियनसिपअन्तर्गत ढाकाको बसुन्धरा किंग्स एरिना रंगशालामा भएको खेलमा नेपालका लागि पूर्णिमा राईले ह्याट्रिकसहित ४ गोल गरिन्। उनले १८, ६२ र ८४औँ...
पुरा पढ्नुहोस
काठमाडौँ,१८ असार । रियल म्याड्रिड जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ ।गएराती सम्पन्न नकआउट चरणको खेलमा रियल म्याड्रिडले युभेन्टसलाई १(० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।रियल म्याड्रिडको जितमा खेलको ५४औं...
पुरा पढ्नुहोस
बुटवल, असार । बुटवल उपमहानरपालिकाले विद्यालय स्तरिय छात्र छात्रा भलिवल, फुटवल, कबड्डी, क्रिकेट प्रतियोगीता आयोजना गर्दै आएको छ । राष्ट्रिपनि रनिङ्ग शिल्डलाई संघीय सरकारले उपलब्ध गराएको अनुदानमा थप रकम थपेर निरन्तरता दिँदै आएको नगरले नगरको...
पुरा पढ्नुहोस