अर्थ बाणिज्य
काठमाडौँ,३ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढयो । समायोजित दरअनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाइएको निगमले जनाएको छ । ...
पुरा पढ्नुहोस
काठमाडौँ,२९ माघ । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजलेमा...
पुरा पढ्नुहोस
काठमाडौँ,२५ माघ । “यो हामी राउटेले बनाएको भाँडो हो, यसको नाम कोशी (आरी) हो । तपाईँहरुले जे खानेकुरा पनि राख्न सक्नुहुन्छ । असाध्यै राम्रो छ । मूल्य रु एक हजार मात्र”, सुदूरपश्चिमका दीपक राउटेले...
पुरा पढ्नुहोस
माघ २५ माघ । रुपन्देही व्यापार संघ सेमलार शाखाको १३औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १५, मधैया नमुना टोल जेष्ठ नागरिक भवनमा उक्त साधारणसभा सभा सम्पन्न भएको हो...
पुरा पढ्नुहोस
काठमाडौँ,२५ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीतिक योजना तत्काल कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेका छन्। आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष चन्द्र ढकालले आगामी दिनमा...
पुरा पढ्नुहोस
बुटवल,२१ माघ । फर्निचर उद्योग संघ रुपन्देहीले पहिलो पटक आगामी दुई वर्षे कार्यकालका लागि दीर्घकालीन रणनीतिक योजना तयार गर्ने उद्देश्यले पाल्पाको रमणीय तथा पर्यटकीय क्षेत्र दम्कडामा दुई दिने कार्ययोजना कार्यशाला गोष्ठी आयोजना गरेको छ।...
पुरा पढ्नुहोस
बुटवल,२१ माघ ।चीन र मलेसियाका लगानीकर्ताले रुपन्देही केन्द्रीत रहेर संचालन हुने उद्योग क्षेत्रमा आफ्नो प्रविधि र आर्थिक लगानीका लागि तयार रहेको जनाएका छन् । उनीहरुले दक्षिणी छिमेकी देश भारत र अन्य युरोपियन देशहरुमा समेत...
पुरा पढ्नुहोस
काठमाडौ,१९ माघ । नेपाल राष्ट्र बैंकले आज मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिना (पुस मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । गत असार मसान्तको...
पुरा पढ्नुहोस
रूपन्देही,१७ माघ । आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२/०८३ को छ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।आन्तरिक राजस्व विभागबाट साउनदेखि पुस महिनासम्ममा रु छ अर्ब ६३ करोड ७० लाख ५१...
पुरा पढ्नुहोस
काठमाडौँ,१७ माघ। नेपाल उद्योग वाणिज्य महासंघले निजी उद्यम र व्यवसायको सुरक्षा तथा विस्तारलाई संस्थागत रूपमा सुनिश्चित गर्ने उद्देश्यसहित ‘निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन योजना’ सार्वजनिक गरेको छ। पछिल्लो समय जेन जेड आन्दोलनपछि निजी व्यवसाय र...
पुरा पढ्नुहोस
काठमाडौँ, १५ माघ । बुद्ध सर्किट क्षेत्रमा अवस्थित नगरपालिकाहरूले ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना (Greater Lumbini Area Development Project) लाई स्थानीय आवश्यकतामा आधारित, पारदर्शी र दिगो बनाउन विश्व बैंकसँग संयुक्त रूपमा माग अघि सारेका...
पुरा पढ्नुहोस
काठमाडौँ,१५ माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारत सरकारले नेपाललाई विभिन्न सुरक्षा सामग्री तथा सवारी साधन सहयोग स्वरूप उपलब्ध गराएको छ। आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भारत सरकारको...
पुरा पढ्नुहोस
बुटवल, १४ माघ । रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना तथा सक्षम नेम एजुकेसन प्रा.लिको समन्वयमा रूपन्देही आसपासका क्षेत्रमा विभिन्न उद्योगमा कार्यरत पेशाकर्मीहरूको सीप अभिवृद्धिका लागि सञ्चालन गरिएको...
पुरा पढ्नुहोस
बुटवल,१४ माघ । माघ महिनामै बजेटका विषयमा अर्थमन्त्रालयलाई सुझाव पेश गर्नका लागि नेपाल उद्योग परिसंघ (सिएनआइ)को टोली देशव्यापी अभियानमा निस्केको छ । नेपाल उद्योग परिसंघ लुम्बिनी र रुपन्देही उद्योग संघसँग आवद्ध रहेको उद्योगीहरुले आफ्ना...
पुरा पढ्नुहोस
काठमाडौँ १२ माघ । निर्वाचन आयोग नेपालको अनुरोधअनुसार आमनिर्वाचन सम्पन्न भएपछि आयोगबाट बैंक खाता बन्द गर्न निर्देशन नआउँदासम्म सञ्चालन हुने गरी निर्वाचन अभियानसम्बन्धी आम्दानी र खर्चका कारोबारका लागि छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाउन...
पुरा पढ्नुहोस