Breaking News ( ब्रेकिंग न्युज )

काठमाडौँ–८ मा रास्वपाका विराजभक्त विजयी

काठमाडौं,२२ फागुन । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्। मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार श्रेष्ठले २४ हजार ५ सय ९२ मत प्राप्त गर्दै सानदार जित...

पुरा पढ्नुहोस
रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल विजय

रुकुम,२२ फागुन । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको विजय भएको छ । उनले १० हजार २४० मत प्राप्त गरी विजयी भएका हुन् । सो निर्वाचन क्षेत्रमा खसेको १९...

पुरा पढ्नुहोस
मुस्ताङ १ नेपाली काँग्रेस योगेश गौचन थकाली

मुस्ताङ १ नेपाली काँग्रेस योगेश गौचन थकाली: ३३०७ (विजयी)बिजय भयका छ्न । ...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टीकी रन्‍जु न्‍यौपाने निर्वाचित

काठमाण्डौ,२२ फागुन । काठमाण्डौ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रन्‍जु न्‍यौपाने निर्वाचित भएकी छन्। अन्तिम मतपरिणामअनुसार उनले १५,४५५ मत प्राप्त गर्दै विजयी भएकी हुन्। ...

पुरा पढ्नुहोस
प्रतिनिधि सभा निर्वाचनमा करिब ६० प्रतिशत मतदान

काठमाडौं,२१ फागुन । निर्वाचन आयोगले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक मत खसेको बताएको छ । आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिए ।यद्यपि पूरा विवरण...

पुरा पढ्नुहोस
११ बजेसम्म देशभरि १९ लाख बढी मत खस्यो

काठमाडौँ,२१ फागुन। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान ११:०० बजेसम्म देशभर १६५ ओटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य पदका लागि मतदान भइरहेको छ। निर्वाचन आयोगका प्रवक्ता अनुसार १९ लाख...

पुरा पढ्नुहोस
रुपन्देही-३ बाट स्वतन्त्र उम्मेद्ववार महेन्द्र यादव पक्राउ

भैरहवा ,२१ फागुन । रुपन्देही-३ बाट स्वतन्त्र उम्मेदवारी दिएका महेन्द्र यादव जिल्ला प्रहरी कार्यालय रुपन्देहीद्वारा पक्राउ । ...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा मतदान

अर्घाखाँची,२१ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य मतदान गर्नुभएको छ । सन्धिखर्क नगरपालिका-९ रहिसचौर अर्घा रजस्त्थल मा.बि.अर्घा(क केन्द्र)मा पहिलो मतदान गर्नु भएको हाे । ...

पुरा पढ्नुहोस
गृहमन्त्री अर्यालद्वारा मतदानस्थलको अनुगमन, प्रहरी मुख्यालयमा निर्वाचन व्यवस्थापन केन्द्रको निरीक्षण

काठमाडौँ,२० फागुन । गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँ निर्वाचन क्षेत्र नं ६ तारकेश्वर नगरपालिकाअन्तर्गत तारकेश्वर मतदानस्थलको अनुगमन तथा प्रहरी प्रधानकार्यालयमा निर्वाचन व्यवस्थापन सूचना केन्द्रको निरीक्षण गरेका छन् ।गृहमन्त्रीका साथ गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुख...

पुरा पढ्नुहोस
निर्वाचन लक्षित भ्रामक सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको छ’ नेपाली सेना’

काठमाडौँ,२० फागुन । भोलि(बिहीबार) हुन लागेको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जाल तथा अन्य माध्यमहरूबाट सम्प्रेषण भइरहेका भ्रामक र अतिरञ्जित सूचनाप्रति सेनाले ध्यानाकर्षण भएको जनाएको छ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले त्यस्ता सूचनालाई विश्वास नगर्न...

पुरा पढ्नुहोस
मतगणना शुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा दिने आयोगको दाबी

काठमाडौँ,२० फागुन । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना शुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने दाबी गरेको छ ।निर्वाचनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै...

पुरा पढ्नुहोस
आमा क्यान्सर पीडित, छोरा दुर्घटनामा उपचारको याचना

अर्घाखाँची,२० फागुन – मानिसलाई दशालागे पछि कति सम्म हुन्छ रुकल्पना भन्दा वाहिरको कुरापनि । अर्घाखाँची जिल्लामा यस्तै घटना भएको छ । पहिला आमालामो समय देखि पीडित रहेकै बेला छोरा नै दुर्घटना परेपछि आमाछोरा दुबै सहयोगको याचना गरेका छन् ।...

पुरा पढ्नुहोस
सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

चितवन ,१९ फागुन। यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रहरूमा निर्वाचन सामग्री र कर्मचारी पुगेका छन् । सोमबार साँझसम्म निर्वाचन प्रहरी, नेपाल प्रहरीसहित निर्वाचन कर्मचारी र मतदानका लागि आवश्यक...

पुरा पढ्नुहोस
भक्तपुर दुर्घटना :कारमा सवार ३ जनाको उपचारको क्रममा मृत्यु

भक्तपुर, १९ फागुन । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वन कार्यालय स्थित बागेश्वरी भवन अगाडी भएको कार दुर्घटनामा घाइते भएका ३ जनाको मृत्यु भएको छ । सोमबार नगरकोटबाट काठमाडौँ आउँदै गरेको बा.५ च ७८८१ नम्बरको...

पुरा पढ्नुहोस
प्रधानसेनापतिबाट उपत्यका पृतनाको निरीक्षण

काठमाडौँ ,१९ फागुन। प्रधान सेनापति अशोकराज सिग्देलले काठमाडौं उपत्यकामा रहेको उपत्यका पृतनाको निरीक्षण गरेका छन्। मंगलबार नारायणहिटीस्थित उपत्यका पृतना भ्रमणका क्रममा प्रधानसेनापतिले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षा व्यवस्थासहित समग्र वस्तुस्थिति प्रतिवेदन प्राप्त गरेका...

पुरा पढ्नुहोस