Breaking News ( ब्रेकिंग न्युज )

अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री

तिलोत्तमा, १७ फागुन । रुपन्देही क्षेत्रनम्बर–१ मा नेपाली कांग्रेसको तर्फदेखि उम्मेदवार बनेका हिराबहादुर खत्रीले वर्तमान अवस्थामा युवालाई रोजगारीको ग्यारेन्टिनै गर्नु रहेको बताउनु भएको छ । उहाँले स्वदेशमा रोजगारीको ग्यारेन्टि नहुँदा विदेशी मुलुकमा ठुलो युवाशक्तिले...

पुरा पढ्नुहोस
बुटवल–११ मा एमालेको घरदैलो विकासप्रेमीलाई साथ दिने मतदाताको प्रतिक्रिया

बुटवल, १७ फागुन । बुटवल उपमहानगरपालिका–११ मा नेकपा (एमाले) ले घरदैलो अभियान उत्साहजनकरुपमा सम्पन्न गरेको छ । बुद्धनगर, पवित्रनगर, हात्तीसुँड लगायतका क्षेत्रमा स्थानीय मतदाताको उल्लेख्य उपस्थितिसहित एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का...

पुरा पढ्नुहोस
मैले सेुनेको र बुझेको महिलावादः नेपालमा समानताको अपरिहार्य आन्दोलन

महिलावाद भन्ने शब्द सुन्नासाथ अझै पनि धेरैको मनमा शंका र डर जाग्छ। कतिपयका लागि यो पुरुष-विरोधी विचार हो, कतिपयका लागि पश्चिमबाट आयातित अवधारणा। तर महिलावादको मूल अर्थ फराकिलो छ। यो समाजमा गहिरोसँग जरा गाडेर...

पुरा पढ्नुहोस
वरिष्ठ न्यूरोलोजिस्ट डा. लेखजंग थापाले सत्ता र शक्तिको घमण्डले अन्ततः पतन निम्त्याउने

भैरहवा,१६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रुपन्देही क्षेत्र नं ३ मा उम्मेदवार बन्नुभएका वरिष्ठ न्यूरोलोजिस्ट डा. लेखजंग थापाले सत्ता र शक्तिको घमण्डले अन्ततः पतन निम्त्याउने बताएका छन् । शनिवार भैरहवामा आयोजना भएको...

पुरा पढ्नुहोस
कृषि क्षेत्रको उत्थानबाट मुलुकमा समृद्धि सम्भव ः उम्मेदवार घिमिरे

भैरहवा,१६ फागुन । नेकपा (एमाले) का तर्फबाट रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले कृषि क्षेत्रको उत्थानबाट मुलुकमा समृद्धि सम्भव रहेको बताउनुभएको छ । चुनावी प्रचारप्रसारको क्रममा शनिबार मायादेवीको वडा...

पुरा पढ्नुहोस
अशक्त, असहाय र अपांगता भएकाहरुको पक्षमा बोल्छुः उम्मेदवार खत्री

तिलोत्तमा,१६ फागुन । रुपन्देही क्षेत्रनम्बर–१ मा कांग्रेसको तर्फदेखि उम्मेद्वार बन्नु भएका हिराबहादुर खत्रीले अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार स्थापित गराउन आफुले योजनावद्ध तरिकाले काम गर्ने बताउनुभएको छ । मुलुकमा ठुलो संख्यामा रहेका अपांगता भएका ब्यक्तिहरुको...

पुरा पढ्नुहोस
साई ग्लोबल कपको उपाधि न्यु होराइजनलाई

भैरहवा,१५ फागुन । न्यु होराइजन कलेजले ११औं संस्करणको जिल्लास्तरीय अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । भैरहवामा सम्पन्न फाइनल खेलमा नेपथ्य कलेजलाई ४४ रनले पराजित गर्दै न्यु होराइजनले...

पुरा पढ्नुहोस
सार्वजनिक ऋण, पुग्यो २८ खर्ब ५८ अर्ब नाघ्यो

काठमाडौँ,१५ फागुन । नेपालको सार्वजनिक ऋण साढे २८ खर्बमाथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिना (साउन–माघ०)सम्म सार्वजनिक ऋण आकार २८ खर्ब...

पुरा पढ्नुहोस
सब-इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार

सर्लाही,१५ फागुन। मलंगवामा गोली प्रहार गरी हत्या गरिएका सब-इन्जिनियर प्रमोद कुमार यादवको हत्या प्रकरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मलंगवा नगरपालिका–१० मा डेरा गरेर बस्दै आएका यादवको हत्याको योजना गणेश महतोले...

पुरा पढ्नुहोस
बुटवलमा नेकपाको घरदैलो जारी, परिवर्तनको अभियानमा साथ दिनुहोस् : बिश्वदीप

बुटवल, १५ फागुन । रुपन्देही क्षेत्र न– २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले आज शुक्रवार बुटवल उपमहानगरपालिकाका विभिन्न वस्तीमा घरदैलो जारी राख्दै परिवर्तनको अभियानमा सबैको साथ सहयोग जरुरी रहेको बताएका छन् । सयांै नेता कार्यकर्ताको...

पुरा पढ्नुहोस
जनजाती, मुस्लिम र भुमिपुत्रहरुको समावेशिताका पक्षमा काम गर्नुछ ः उम्मेद्वार खत्री

देवदह, १५ फागुन । रुपन्देही क्षेत्रनम्बर–१ मा नेपाली कांग्रेसको तर्फदेखि उम्मेद्वार बन्नु भएका हिराबहादुर खत्रीले जनजाती, मुस्लिम र भुमिपुत्रहरुको अधिकार र समावेशिताको पक्षमा आफुले काम गर्ने बताउनु भएको छ । जनजाती, मस्लिम तथा भुमिपुत्रहरुले...

पुरा पढ्नुहोस
राजमोका उम्मेदवारको आह्वान संघीयता खारेज गर्न गिलासमा मतदान

बुटवल, १५ फागुन । राष्ट्रिय जनमोर्चा रुपन्देहीले चुनावी अभियान अन्तरगत घरदैलो अभियानलाई निरन्तरता दिएको छ । राष्ट्रिय जनमोर्चा रुपन्देहीले रुपन्देहीका क्षेत्र नम्बर १, २, ३ र ५ नम्बर क्षेत्रमा प्रत्यक्ष उम्मेदवारी दिएको छ । चार...

पुरा पढ्नुहोस
डा.लेखजंग थापाको पक्षमा स्थानीय मतदाताहरूको समर्थन बढ्दो

भैरहवा,१५ फागुन । आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनको मिति नजिकिँदै गर्दा रुपन्देही क्षेत्र नं. ३ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बन्नुभएका वरिष्ठ न्यूरोलोजिस्ट डा।...

पुरा पढ्नुहोस
मगर दिवसमा मुख्यमन्त्री आचार्यको शुभकामना:सांस्कृतिक संरक्षण र पर्यटन प्रवद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध

दाङ,१५ फागुन । मगर दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मगर समुदायप्रति शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मगर समुदायको गौरवशाली इतिहास, समृद्ध कला...

पुरा पढ्नुहोस
नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला र एस.पी शाह रिहा

काठमाडौँ,१४ फागुन। चुनाव बिथोल्ने गतिविधि गरेका आरोपमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला र दुर्गा प्रसाईँ समूहका एस।पी शाह (सुनिल प्रसाद शाह) रिहा भएका छन् ।उनीहरू दुवै जना फागुन ५ मा...

पुरा पढ्नुहोस