Breaking News ( ब्रेकिंग न्युज )

मजुवामा जलेर मृत्यु भएको अवस्थामा नवजात शिशुको शव फेला

बुटवल २३ पुस । बुटवल उपमहानगरपालिका–११ मा जलेर मृत्यु भएको अवस्थामा नवजात शिशु फेला परेको छ । मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा जलेर मृत्यु भएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी...

पुरा पढ्नुहोस
नेपाल पुलिस क्लव मदनभण्डारी गोल्डकपको फाईनलमा

बुटवल, पुस – नेपाल पुलिस क्लब बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रबेश गरेको छ । बुटवलको रामनगर खेल मैदानमा आज भएको पहिलो सेमिफाइनमा गुजरात स्टेट भलिबल क्लबलाई ३–१ सेटको...

पुरा पढ्नुहोस
तेस्रो दिनको प्रतियोगितामा देवदह ब्वाइज क्वाटर फाइनलमा

रुपन्देही,२२ पुस । रुपन्देहीको शुद्धोधद गाउँपालिका ४ अवस्थि फर्साटिकर युवा क्लबको आयोजनामा शुद्धोधन गाउँपालिका १२औँ फर्साटिकर कप २०८१ को सोमबारको तेस्रो दिनको प्रतियोगितामा देवदह ब्वाइजले ४-० लिष्णु युवा क्लब कोटिहवालाई पराजित गर्दै  क्वाटर फाइनलमा...

पुरा पढ्नुहोस
सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौं ,२२ पुस । सरकारले सार्वजनिक यातायातको आजै २२ पुस बाट लागु हुने गरी भाडा बढाएको छ । यातायात व्यवस्था विभागका अनुसार सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा बढाएको हो । यात्रुबाहक सवारी...

पुरा पढ्नुहोस
यु.सि.यम.यस. भैरहवाको २६औं वार्षिक साधारणसभा सम्पन्न

भैरहवा ,२२ पुस । युनिभर्सल ईन्स्च्यिुट अफ एडभान्स स्टडीज् एण्ड रिसर्च सेन्टर प्रा.लि. (यु.सि.यम.यस., शिक्षण अस्पताल) को ‘२६औं वार्षिक साधारण सभा’ भैरहवामा सम्पन्न भयो । शान्तिका अग्रदुत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धार भैरहवामा...

पुरा पढ्नुहोस
उद्योग व्यापार संघ बुटवलले २०८२ को बुटवल मेला गर्ने

बुटवल । उद्योग व्यापार संघ बुटवलले पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एबं पर्यटन महोत्सव २०८२ आगामी २०८२ पुस ५ देखि १८ गतेसम्म गर्ने भएको छ । बुटवलका उद्योगी व्यवसायीका मुख्य ४ संस्थाले हरेक...

पुरा पढ्नुहोस
कर्मचारी मिलन केन्द्र रुपन्देहीको अध्यक्षमा प्रेमराज पोख्रेल

बुटवल, २१ पुस । कर्मचारी मिलन केन्द्र रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । बुटवलमा सम्पन्न अधिवेशनले कर्मचारी मिलन केन्द्रको अध्यक्षमा आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन...

पुरा पढ्नुहोस
बुटवल हस्पिटल प्रा.लि.को सिटिजन्स बैंकसँग सहकार्य

बुटवल, २१ पुस । बुटवलस्थित बुटवल हस्पिटल प्रा.लि.ले संघ–संस्थाहरुसँगको उपचार सम्झौता अभियानलाई तीव्रता दिएको छ । यसैक्रममा बुटवलमा रहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसँग एक समारोहकाबीच उपचार सम्झौता गरिएको हो । बुटवल हस्पिटलले उपचारका लागि...

पुरा पढ्नुहोस
श्री दुर्गा मन्दिर नयाँगाउँ रानीगाउँ समाजको ११औ साधारण सभा सम्पन्न

भैरहवा २० पुस । श्री दुर्गा मन्दिर नयाँगाउँ रानीगाउँ समाजको ११औ बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सिद्धार्थनगर वडा नं १, पक्लिहवामा सम्पन्न भएको छ । समाजका अध्यक्ष याम बहादुर थापाको अध्यक्षता एवम् सामुदायिक...

पुरा पढ्नुहोस
आस्थाको स्थल सेतिबेणि शिलासालिग्राम   

सेतिबेनि २० पुस ।  गुल्मी ,स्याङ्जा  र पर्बत जिल्ला को संगम स्थल रहेको यस् पबित्र धार्मिक स्थल सेतिबेणि शिलासालिग्राम बिश्व कै एक प्रसिद्ध धार्मिक स्थलको रूपमा परिचित छ ।  यस  धार्मिक स्थलमा शालिग्राम को साथ...

पुरा पढ्नुहोस
मदन भण्डारी गोल्ड कप : नेपाल पुलिस, त्रिभुवन आर्मी र गुजरात स्टेट विजयी

बुटवल, पुस । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को शनिबार भएको खेलमा विभागिय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गुजरात स्टेटले जित निकालेको छ । बुटवल उपमहानगरपालिका...

पुरा पढ्नुहोस
शाइन रेसुंगा बैंकको अध्यक्षमा पुनः पौडेल निर्वाचित

बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.को १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । रुपन्देहीको मणिग्राममा सम्पन्न साधारणसभाले चुक्ता पूंजीको ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) र ३ प्रतिशत बोनस शेयर वितरण...

पुरा पढ्नुहोस
लुम्बिनी वल्ड स्कुलमा तेस्रो टिचिङ्ग लर्निङ्ग एक्स्पो

बुटवल, पुस- लुम्बिनी वल्र्ड स्कुलले तिलोत्तमामा १३ को आयोजनामा तेस्रो टिचिङ्ग लर्निङ्ग एक्स्पो २०८१ सम्पन्न भएको छ । प्रर्दशनीको शनिवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटनगरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले विश्व जगत नयाँ...

पुरा पढ्नुहोस
लुइजब्रेल जन्मजयन्ती तथा सातौं अन्तर्राष्ट्रिय ब्रेल लिपि दिवस मनाइदै

  ब्रेललिपिका जन्मदाता,दृष्टिबिहिनहरुलाइ शिक्षाको पहुँचमा पुर्याउन योगदान दिने बिस्वकै महान ब्याक्तित्व,पिता लुइज  ब्रेल को हरेक बर्ष उहाको जन्मजयन्ती जनवरी ४ मा लुइस ब्रेल जन्मजयन्ती तथा लुइस ब्रेल दिवस मनाइदै आइरहेको छ। आजको दिन उहाको २१७ औं...

पुरा पढ्नुहोस
मानवता प्रर्वद्धनको लागि रुपन्देहीको मणिग्राममा महायज्ञ

मानव सेवा आश्रमद्वारा मावनता प्रवर्द्धनका साथै आश्रमको निर्माणाधिन भवनलाई पूर्णता दिन र अक्षयकोष बृद्धिको लागि रुपन्देहीको तिलोत्तमामा साताव्यापी महायज्ञ गर्ने तयारी गरिएको छ । यहि माघको ७ देखि १४ गतेसम्म तिलोत्तमाको मणिग्राममा श्रीमद् भागवत...

पुरा पढ्नुहोस