Breaking News ( ब्रेकिंग न्युज )

सात लाख राशीको मदन भण्डारी गोल्डकप बुधवारबाट, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

  बुटवल, पुस । बुटवलमा बुधबारदेखि मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप २०८१ हुने भएको छ । च्याम्पियनसिपको बुधबार एक समारोहका बीच मदन भण्डारी स्पोर्टस एकेडेमीका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलको...

पुरा पढ्नुहोस
मेलामा जेष्ठ नागरिकलाई सम्मान

बुटवलको औद्योगिक व्यापार मेलामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । मेलामा मंगलबार जेष्ठ नागरिक मिलन केन्द्र रुपन्देही, तिलोत्तमा ४ श्रीङ्गेश्वर धामका ४१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । जेष्ठ नागरिक मिलन केन्द्रबाट आएका...

पुरा पढ्नुहोस
मगर संघ रुपन्देहीमा नयाँ नेतृत्व

बुटवल पुस । नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देही २३ औं जिल्ला अधिवेशन बाट धर्क बहादुर बारघरेको अध्यक्षतामा २५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले सर्वसम्मत रुपमा जिल्ला समितिमा सदस्य, सचिव र...

पुरा पढ्नुहोस
साढे एक अर्ब लागतमा भैरहवामा अत्याधुनिक क्यान्सर अस्पताल बन्ने

बुटवल १५ पुस ।साढे एक अर्ब लागतमा भैरहवामा अत्याधुतिक क्यान्सर अस्पताल निर्माण हुने भएको छ । बैशाख ०८३ सञ्चालनमा ल्याउने गरी दुई बिघा पाँच कठ्ठा क्षेत्रफलमा १ सय बेड क्षमताको सुमित्रा मेमोरियल क्यान्सर अस्पताल...

पुरा पढ्नुहोस
गण्डकी प्रदेशमा अस्थायी कर्मचारी भर्ना गर्न अध्यादेश जारी

पोखरा १५ पुस । गण्डकी प्रदेशमा अस्थायी र करार कर्मचारी नियुक्तिका लागि अध्यादेश जारी गरिएको छ । मन्त्रिपरिषद् बैठकको सिफारिसको आधारमा प्रदेश प्रमुख डिल्लीराज भट्टले अध्यादेश जारी गरेका हुन् । प्रदेश निजामती सेवा ऐनको संशोधन...

पुरा पढ्नुहोस
रितिरिवाज,रहनसहन तथा संस्कार र संस्कृतिलाई जोगाउ : उपप्रधानमन्त्री सिंह

काठमाडौं १५ पुस । तमु ल्होसार मुल आयोजक समितिद्वारा आज टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्वसको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकमा बहुजाति र बहुभाषी नेपाली समाजमा प्रजातान्त्रिक व्यवस्था प्राप्तिसँगै स्वतन्त्रतापूर्वक आफ्नो...

पुरा पढ्नुहोस
सिद्धार्थनगर र गोरखा नगरपालिकाका जनप्रतिनिधिबीच अनुभव आदानप्रदान

भैरहवा १४ पुस – रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र गोरखाको गोरखा नगरपालिकाबीच अनुभव आदानप्रदान गरिएको छ । गोरखा नगरपालिकाबाट आएको उपप्रमुखसहितको टोलीलाई आइतबार सिद्धार्थनगरमा स्वागत गर्दै अनुभव आदानप्रदान एवं दुई पक्षीय हितका विषयमा छलफल भएको...

पुरा पढ्नुहोस
दक्षिण कोरिया विमान दुर्घटना अपडेट स् मृत्यु हुनेको संख्या १७९ जना, २ जनाको जीवितै उद्धार

काठमाडौं १४ पुस । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७९ पुगेको अधिकारीहरुले बताएका छन् । विमानमा सवार १८१ जनामध्ये २ जनाको जीवितै उद्धार गरिएको थियो । उनीहरु मध्य एक...

पुरा पढ्नुहोस
युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसद्धारा सरसफाई कार्यक्रम

भैरहवा १४ पुस । युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसकोे आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको सहकार्यमा ‘सरसफाई तथा सरसफाई सामाग्री हस्तान्तरण कार्यक्रम’ क्याम्पस प्राङ्गणमा एक भव्य कार्यक्रमको विच सम्पन्न भयो । युवा...

पुरा पढ्नुहोस
लायन्स बुटवल क्षितिजद्वारा अपांग आश्रममा विभिन्न सामग्री प्रदान

बुटवल, १४ पुस । लायन्स क्लब अफ बुटवल क्षितिजले रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ देवीनगरस्थित नेपाल अपांग आश्रममा विभिन्न सामग्री प्रदान गरेको छ । क्लबले आश्रममा २ दर्जन कुर्सी, २ दर्जन कचौरा, २ दर्जन चम्चा, २...

पुरा पढ्नुहोस
आज देखि २६ औं पोखरा सडक महोत्सव

पोखरा १३ पुस। रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरा आयोजनामा फेवाताल किनारमा २६ औं पोखरा सडक महोत्सव आज शनिबारदेखि सुरु भएको छ। अंग्रेजी नयाँ वर्ष–२०२५ स्वागतार्थ सुरु भएको महोत्सवको विशेष समारोहबीच नेपाल सरकारका प्रवक्ता तथा...

पुरा पढ्नुहोस
बुटवल हस्पिटल र माछापुच्छ्रे बैंक बीच सम्झौता

बुटवल, १३ पुस । बुटवलस्थित बुटवल हस्पिटल प्रा।लि।को संघ–संस्थाहरुसँग उपचार सम्झौता अभियान जारी छ । सोही क्रममा माछापुच्छ्र्रे बैंकसँग एक कार्यक्रमबीच उपचार सम्झौता गरिएको हो। बुटवल हस्पिटलले उपचारका लागि माछापुच्छ्र्रे बैंकमार्फत आउने कर्मचारी तथा...

पुरा पढ्नुहोस
भेरी–बबई बहुउद्देश्यीय आयोजनाको प्रगतिबारे मुख्यमन्त्री आचार्यको चासो

बर्दिया, १२ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई गति प्रदान गर्ने बारेमा आयोजना कार्यान्वयन सम्बद्ध पक्षसँग छलफल गरेका छन । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना साइड कार्यालय हात्तिखाल सुर्खेतमा...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरपालिकाले छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तीव्र तयारी

बुटवल १२ पुस । बुटवल उपमहानगरपालिकाले छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तीव्र रुपमा तयारी गरेको छ । पुस १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र रुपमा गरेको हो । बैठकमा नगर प्रमुख खेलराज...

पुरा पढ्नुहोस
बानेश्वर क्यामपसमा अतिरिक्त कृयाकलाप सप्ताह सुरु

काठमाडौ ,१२ पुस । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप सप्ताह सुरु भएको छ । विद्यार्थीको सर्वांगीण विकासमा टेवा पुर्याउन उद्देश्यले आयोजित सप्ताहव्यापी कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै क्याम्पस...

पुरा पढ्नुहोस