Breaking News ( ब्रेकिंग न्युज )
फागुन २१ तनँहु । सामाजिक सुरक्षा कोष योजना सम्बन्धी सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । पालिका अध्यक्ष शुक्र चुमान को अध्यक्षतामा संचालित उक्त कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद शर्मा, पालिकाका...
पुरा पढ्नुहोस
काठमाडौं २१ फागुन । अमेरिकामा अवैधरुपमा बसेका नेपालीहरूलाई लिएर आएको चार्टर जहाज काठमाडौं ओर्लिएको छ। अमेरिकाको अध्यागमन कानुन उल्लंघन गर्ने नेपालीहरूलाई लिएर आएको अमेरिकी चार्टर जहाज आज बिहान ९:५५ बजे काठमाडौं स्थित त्रिभुवन विमानस्थलमा...
पुरा पढ्नुहोस
लुम्बिनी, फागुन २१ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन् । मन्त्री राणलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गरेका हुन् । राणाले मायादेवी मन्दिरको दर्शन, अशोक...
पुरा पढ्नुहोस
लुम्बिनी २० फागुन । बुद्ध जन्मस्थल लुम्बिनी मायादेवी मन्दिर परिसरमा ५ सय जनालाई बौद्ध धर्मगुरुहरुबाट पहेंलो चीवर प्रदान गरी श्रामणेर प्रवज्यामा सहभागी गराइएको हो । अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना,...
पुरा पढ्नुहोस
बुटवल, फागुन । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) रुपन्देहीले यही फागुन अन्तिम साता ‘बिजनेस कस्टमर समिट’ गर्ने भएको छ । प्राविधिक क्षेत्रमा अध्ययन गरेका विद्यार्थी र नीति बनाउनेहरूलाई लक्षित गरेर फागुन २६ र २७ गते...
पुरा पढ्नुहोस
बुटवल, २० फागुन । लायन्स क्लब अफ बुटवल स्टार्सले गुल्मीको एक विद्यालयलाई स्टेशनरी सामग्री र विधार्थीहरुलाई डे्स सहयोग गरेको छ । लायन्स ईन्टरनेशनलको ‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने मुल नारासहित स्थापना भएको तथा ग्लोबल...
पुरा पढ्नुहोस
काठमाडौं, १९ फागुन । आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । संयुक्त राष्ट्रसङ्घको ६८ औँ महासभाले २० डिसेम्बर २०१३ मा जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा मानवलाई सचेत गराउने उद्देश्यले मार्च ३ लाई...
पुरा पढ्नुहोस
परासी,१९ फागुन । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानहरु अहिले चैते(हिउँद) धान लगाउन सुरु गरेका छन् । दुईबाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानलाई अहिले धान रोप्न भ्याइनभ्याइ भएको छ । मकै...
पुरा पढ्नुहोस
बुटवल , १९ फागुन । नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले संविधान संशोधनका विषयमा दुई दलबीच छलफल चलिरहेको उल्लेख गर्दै संयन्त्र बनाएर काम अगाडि बढाइने बताएका हुन् । नेपाली कांग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा...
पुरा पढ्नुहोस
बुटवल १७ फागुन । प्रथम सुनगाभा सैनामैना गोल्डकप २०८१ को तयारी पूरा भएको छ । मुर्गिया फुटवल क्लबको आयोजनामा फागुन १९ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र...
पुरा पढ्नुहोस
बुटवल– राप्रपा नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन ले विदेशीबाट ऋण लिएर जनप्रतिनीधी पाल्ने अवस्थाको अन्त्य हुनुपर्ने नेता लिंङदेनको भनाई रहेको छ । उनले प्रदेश तह खारेज गरी जनप्रतिनिधीहरुको कटौती गर्नुपर्ने बताएका थिए । जिल्ला...
पुरा पढ्नुहोस
भैरहवा १७ फागुन । रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षिय राकेशसिंह लोधमाथि गोलि प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना...
पुरा पढ्नुहोस
बुटवल, १६ फागुन । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आगामी नयाँ कार्यकालका लागि आगामी फागुन २४ गते शनिबार हुने संघको अधिवेशन निर्वाचन का लागि शुक्रबार भएको मनोनयन दर्तामा अध्यक्षमा नेत्र प्रसाद आचार्य, वरिष्ठ उपाध्यक्षमा...
पुरा पढ्नुहोस
बुटवल, फागुन । दुई दशक अघिदेखि बुटवलमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको आधुनिक समाज डेन्टल केयर प्रा.लिले दाँत, मुख, गिजा एवं समग्र मुख स्वास्थ्यसम्बन्धि सचेतना अभियानलाई तीव्रता दिएको छ । मुखकाे क्यान्सर काे परिक्षणकाे लागि नि:शुल्क...
पुरा पढ्नुहोस
बुटवल, फागुन ।शुक्रबार बिहान ३ बजेतिर काठमाडौँसहित देशभरका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ। एक बिहानै भूकम्पको कडा धक्का महसुस भएसँगै सर्वसाधारण त्रसित बनेका थिए। राष्ट्रिय मापन केन्द्रले बिहान २:५१ मा ६.१ म्याग्निच्युडको भूकम्प...
पुरा पढ्नुहोस