Breaking News ( ब्रेकिंग न्युज )
काठमाडौँ,२४ असार । रसुवामा गएराति अविरल वर्षासँगैको बाढीमा परेर ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् । यस्तै ९ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।सोमबार राति आएको बाढीले...
पुरा पढ्नुहोस
काठमाडौँ,२४ असार । नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । बिदुर नगरपालिका(१ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा रुखमा चढेर बसेका दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको हो । एक पुरुष...
पुरा पढ्नुहोस
बुटवल ,२३ असार। रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जनार्दन यादवलाई तीन लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । वडा नम्बर ३ अन्तर्गत विभिन्न विकास योजनाको निर्माण...
पुरा पढ्नुहोस
काठमाडौँ,२३ असार । सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका बाराका युनुस अन्सारी १५ लाख धरौटी तिर्न नसकेर कारागार चलान भएका छन् । अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा जिल्ला अदालत काठमाडौँमा न्यायाधीश बलराम लम्सालको एकल इजलासले सोमबार भएको थुनछेक...
पुरा पढ्नुहोस
काठमाडौँ,२३ असार । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा गत सोमबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा आज धारणा राख्दै महामन्त्री विश्वप्रकाश शर्माले सरकारले केही राम्रा काम गरे पनि लोकप्रिय बन्न नसकेकोबारे गम्भीर समीक्षा गर्नुपर्ने बताए ।...
पुरा पढ्नुहोस
काठमाडौं,२३ असार । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीले आज सोमबार राजीनामा बुझाउँदैछन्। शनिबार बसेको नाउपा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट पनि हट्ने...
पुरा पढ्नुहोस
टेक्सास,२३ असार । बाढीका कारण संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा कम्तीमा ८१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४१ जना अझै बेपत्ता छन्। मृत्यु हुनेमध्ये ६८ जना केअर काउन्टीका रहेका छन्, जसमा २८...
पुरा पढ्नुहोस
काठमाडौँ,२३ असार। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बिहान १ बजे बस्दै छ । आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले प्रतिनिधि सभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक,...
पुरा पढ्नुहोस
बुटवल,२२ असार । लायन्स क्लब अफ बुटवल स्टार्सको बर्ष २०२५/०२६ पहिलो बैठक तथा बार्षिक कार्ययोजना सनिबार अध्यक्ष राजन जिसिको अध्यक्षतामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष राजन जिसि अध्यक्षतामा भएको बैठकले आगामी एक वर्षका लागि...
पुरा पढ्नुहोस
बुटवल,२२ असार । निर्माणाधिन लुम्बिनी प्रादेशिक अस्पतालको भवनको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार स्थलगत निरीक्षण गरेका छन् ।निरीक्षण तथा अवलोकनकै क्रमामा अर्थमन्त्री पौडेलले भवन निर्माणमा हालसम्म भएका प्रगति विवरण बारे पूर्वाधार विकास प्राधिकरण...
पुरा पढ्नुहोस
रामपुर,२२ असार । पाल्पाको रामपुर नगरपालिकमा मेयर संग बालबालिका एवं माध्यमिक शिक्षा परीक्षा २०८१ मा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाको समस्या पहिचान संगै आवश्यक सुझाव संकलन गर्नका लागि...
पुरा पढ्नुहोस
भोजपुर,२२ असार । भोजपुरमा जिल्लाको रामप्रसादराई गाउँपालिका–२ धोदलेखानीमा एक व्यक्तिले ससुराली घरका चार सदस्यको हत्या गरेका छन् । भोजपुर नगरपालिका-२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुराली घरका चार जनाको हत्या...
पुरा पढ्नुहोस
हुम्ला ,२२ असार। प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न आज हुम्ला जाँदैछन् । कर्णाली करिडोरअन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका(५ को खार्पुको दोजाम कर्णाली नदीमा निर्मित बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री ओली आइतबार बिहान हुम्ला जान...
पुरा पढ्नुहोस
तनहुँ २२ असार । आज हरिशयनी एकादशी, नेपालीले घर-घरमा तुलसीको बिरुवा रोप्दैछन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विश्वासका आधारमा...
पुरा पढ्नुहोस
अर्घाखाँची,२१असार ।नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटीका सचिव तेजबहादुर रायमाझी (विधान) की आमा भिमकुमारी रायमाझीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्न शनिबार अर्घाखाँचीमा शोकसभा आयोजना गरिएको छ । नेकपा एमाले जिल्ला कमिटी र सन्धिखर्क नगर कमिटीको संयुक्त...
पुरा पढ्नुहोस