समाचार
अर्घाखाँची,२३ असार । लुम्बिनी प्रदेश सरकारले अर्घाखाँची अस्पतालमा डायलासिस सेवा सञ्चालनको अन्तिम तयारी थालेको छ । सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणदेखि उपकरण जडानसम्मका काम तीव्र गतिमा अघि बढिरहेका छन् । सेवा सुरु भएपछि जिल्लाका...
पुरा पढ्नुहोस
दाङ,२२ असार । लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन अन्तर्गत सोमबार दिउँसो बसेको १४ औं बैठकमा तीन मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुभएको छ । त्यसपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...
पुरा पढ्नुहोस
भैरहवा ,२२असार । मुक्तिनाथ विकाश वैंकद्धारा ओमसतिया गाउँपालिका वडा नं.२, ठुटीपिपलमा ३ थान ह्वीलचेयर प्रदान गरेको छ । मुक्तिनाथ विकाश वैंकका मोनिटरिङ्ग अधिकृत गेहेन्द्र भट्टराईले ओमसतिया गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष बेल बहादुर...
पुरा पढ्नुहोस
दाङ,२२ असार । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आज सोमबार बस्ने तेह्रौं बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकमाथि समूहगत छलफल हुने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार बिहान ८ बजे सुरु हुने...
पुरा पढ्नुहोस
दाङ,२१ असार । लुम्बिनी प्रदेश सभामा पेश भएको ‘थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक’ दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ । प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आइतबार बसेको ११ औं बैठकमा सामाजिक विकासमन्त्री...
पुरा पढ्नुहोस
बुटवल,२१ असार । रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित कालिका चोकमा अवस्थित लिपमोटर गाडीहरूको आधिकारिक विक्रेता अर्बन मोटर्स प्रालिले लिपमोटर ‘बी १०’ टप भेरियन्ट कारको परिमार्जित मूल्य आधिकारिक रूपमा घोषणा गरेको छ । नेपालको नयाँ कर संरचना...
पुरा पढ्नुहोस
दाङ,२१ असार । लुम्बिनी प्रदेश सभाको बैठक मुख्यमन्त्री चेतनारायण आचार्यको विशेष सम्बोधनपछि पुनः सुचारु भएको छ । प्रमुख प्रतिपक्ष दलसहित अन्य प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक मुख्यमन्त्री...
पुरा पढ्नुहोस
काठमाडौँ,२० असार । चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल रु. १३ अर्ब ७६ करोडमध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ । वर्तमान सरकार...
पुरा पढ्नुहोस
काठमाडौँ,२० असार । सरकारले ४२ जना उपसचिवहरूको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ४२ जना उपसचिवको सरुवा गर्ने निर्णय गरेको हो । ...
पुरा पढ्नुहोस
बुटवल,१८ असार । लायन्स अन्तरास्ट्रिय डिष्ट्रिक ३२५ पी अन्तरगत का १३ वटा लायन्स क्लबहरू लायन्स क्लब अफ बुटवल डायनामिक लेडिज,लायन्स क्लब तिलोत्तमा स्टार्स, लायन्स क्लब अफ बुटवल मेट्रोसिटी,लायन्स क्लब अफ बुटवल इलाइट, लायन्स क्लब...
पुरा पढ्नुहोस
दाङ,१६ असार । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत एघारौं भोली बुधबार दिउँसो १ः०० बजे बस्ने भएको छ । सभामुखको निर्देशनअनुसार तय भएको बैठकमा राजश्व तथा व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलदेखि विधेयकसम्बन्धी कार्यसूचीसम्म रहेका छन्...
पुरा पढ्नुहोस
बुटवल,१६ असार । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट 325 P अन्तर्गत एरिया नं. ३ को पदस्थापन तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका सभापति तथा एरिया नं. ३ का एरिया चिफ लायन कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा...
पुरा पढ्नुहोस
दाङ,१५ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको आधुनिकीकरण, धान उत्पादन वृद्धि र खाद्य आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ को...
पुरा पढ्नुहोस
सुन्दर प्रकृतिले भरिएको ठाउँ प्यारो लाग्छ मलाई म जन्मेको गाउँ बिरानोमा बस्दा गाउँको याद धेरै नै अताउनेत म अहिले बसेको छु सहर घुम्न मन गाउँमै लाग्यो रहर आफ्नो सुन्दर गाउँको नै याद २० वर्ष अघिको...
पुरा पढ्नुहोस
दाङ,१४ असार । लुम्बिनी प्रदेशमा बृहत् वृक्षारोपण अभियान सुरु गरिएको छ । वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय देउखुरी तथा विभिन्न सामुदायिक वनको सहकार्यमा अभियानको शुभारम्भ गरिएको हो । प्रदेशभर २५ लाख...
पुरा पढ्नुहोस