सुरक्षा / अपराध
बुटवल,३० साउन । रुपन्देहीका शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण केन्द्र (कन्सल्टेन्सी) हरू मध्ये अधिकांश सरकारले तोकेको मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको पाइएको छ । रुपन्देहीमा दुई सय हाराहारी कन्सल्टेन्सीहरू सञ्चालनमा रहेका तर अति कम संस्थाले...
पुरा पढ्नुहोस
काठमाडौँ ,२९ साउन। कारागार व्यवस्थापन विभागको महानिर्देशकमा लीलाप्रसाद शर्मालाई दिइएको छ। गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बिहीबार शर्मालाई उक्त जिम्मेवारी दिइएको हो। यसअघिका महानिर्देशक नारायणप्रसाद भट्टराईलाई साउन २६ गतेको मन्त्रिपरिषद्को निर्णयले निर्वाचन आयोगमा सरुवा गरेपछि...
पुरा पढ्नुहोस
दाङ,२८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सवारी दुर्घटना न्यूनिकरणको विषय अब साझा चिन्ताको एजेन्डा बन्नुपर्ने बताउनु भएको छ । राष्ट्रिय सडक सुरक्षा परिषद्ले प्रदेश तथा स्थानीय तहमा सडक सुरक्षामा सरोकार राख्ने निकायहरूको...
पुरा पढ्नुहोस
बुटवल ,२६ साउन ।रास्वपाका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश जारी भएको छ । सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न माग गरेको...
पुरा पढ्नुहोस
रामपुर,२६ साउन । पाल्पा,महिला तथा बालबालिका विरुद्ध हिंसा सम्बोधनको लागि सिफारिस प्रणाली सम्बन्धी समन्वय बैठक आइतबार रामपुर नगरपालिकामा सम्पन्न भएको छ । बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य माननीय राजेन्द्र लक्ष्मी गैरेले विभिन्न कानुन निर्माणमा ढिलाई...
पुरा पढ्नुहोस
दाङ,२३साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतको उत्तराखण्डस्थित बिनु नदीमा आएको बाढीमा बेपत्ता भएका बर्दियाका चार जना नेपाली नागरिकको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन संघीय सरकार समक्ष पहल गर्नु भएको छ । घटनाले...
पुरा पढ्नुहोस
स्याङ्जा २१ साउन । गायक पशुपति शर्मा सवार गाडी स्याङ्जामा दुर्घटना भएको छ । भिरकोट नगरपालिका वडा नम्बर–२ स्थित बयरघारीमा शर्मा सवार गाडी आज दिउसो दुर्घटना भएको स्याङ्जाका जिल्ला प्रहरी कार्यालय स्याङ्जा ले...
पुरा पढ्नुहोस
तनहुँ,१८ साउन । तनहुँमा आइतबार दिउँसाे यात्रुवाहक बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर आँबुखैरेनी अस्पताल लगिएको प्रहरीले जनाएको छ त्यसमध्ये गम्भीर २ घाइतेलाई चितवनस्थित भरतपुर अस्पताल रेफर गरिएको छ...
पुरा पढ्नुहोस
रौतहट,८ साउन । रौतहटमा करेन्ट लागेर आज एक जना किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको मौलापुर नगरपालिका-७ पथरा गाउँका ४८ वर्षीय चन्देश्वर बैठा छन् ।चन्देश्वर बिहीबार दिउँसो धान खेतमा पानी लगाउन गएका...
पुरा पढ्नुहोस
काठमाडौं, ४ साउन । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन् । बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले...
पुरा पढ्नुहोस
काठमाडौँ,३ साउन । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत् आयोजनालाई आगामी ३ दिनमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागबाट यही साउन ३, ४ र ५ गते देशभर...
पुरा पढ्नुहोस
काठमाडौँ,२ साउन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपालबाट स्पेन जानेहरूको विवरण पठाउन दिल्लीस्थित स्पेनी दूतावासलाई पत्राचार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी रहेको स्पेनको कार्यक्रममा केही नेपालीहरू भिजिट भिसामार्फत पुगेको र...
पुरा पढ्नुहोस
अर्घाखाँची,३१ असार । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोले पुरिएर एक दम्पतीको मृत्यु भएको छ।आज बिहान करिब ९ बजेतिर घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोबिन्द बुढामगर र उनकी श्रीमती श्यामकला...
पुरा पढ्नुहोस
काठमाडौँ,२९ असार । गृहमन्त्री रमेश लेखकले अनलाइन ट्राफिक सचेतना कक्षाको शुभारम्भ गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमका बीच उनले अनलाइन सचेतना कक्षको शुभारम्भ गरेका हुन् । मादक पदार्थ सेवन गरेमा, रातो...
पुरा पढ्नुहोस
बुटवल,२८ असार । रुपन्देहीको तिलोत्तमा–३ स्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापकलाई करोडौं रकम अपचलनको आरेपमा प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त सहकारीमा करिब १५ करोड रुपैयाँ अपचलनको आशंका गरिएको छ । सहकारीका व्यवस्थापक...
पुरा पढ्नुहोस