शिक्षा / स्वास्थ्य
बुटवल, ७ चैत। रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना तथा सक्षम नेम एजुकेसन प्रा.लिको समन्वयमा रूपन्देही आसपासका क्षेत्रमा विभिन्न उद्योगमा कार्यरत पेशाकर्मीहरूको सीप अभिवृद्धिका लागि१६ दिने -९६ घण्टे)...
पुरा पढ्नुहोस
बाजुरा,६ चैत । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको क्यान्सर विरुद्धको पाँच दिने स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिएको छ । यही चैत १ गतेदेखि बिहीबारसम्म सञ्चालित शिविरमा गाउँपालिकाका सात वटै वडाका एक हजारभन्दा...
पुरा पढ्नुहोस
बुटवल,६ चैत । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मा एमआरआई सेवाको शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले अस्पतालको ११६ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उक्त सेवाको उद्घाटन गर्नुभएको छ । लुम्बिनी...
पुरा पढ्नुहोस
काठमाडौँ,४ चैत । काठमाडौँ महानगरपालिकाको भौगोलिक क्षेत्रलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणाका लागि तयारीमा लागेको छ । २०७४ मङ्सिर १ गते महानगरले मानव सेवा आश्रमसँग सम्झौता गरेर सडक आश्रित मानव व्यवस्थापनको काम सुरु गरेको...
पुरा पढ्नुहोस
काठमाडौँ,४ चैत। अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ । परराष्ट्र मन्त्री पाब्लो क्विर्नोले मंगलबार सामाजिक सञ्जालमा जानकारी दिएका छन् । उनका अनुसार यो निर्णय १७ मार्च सन् २०२५मा संयुक्त राष्ट्र संघको महासचिवलाई...
पुरा पढ्नुहोस
चितवन,३ चैत। अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बंगुर मरेका छन् । इच्छाकामना गाउँपालिकास्थित दुईवटा फार्म र भरतपुर महानगरपालिकाको एउटा फार्मका बंगुर मरेका हुन् । भरतपुर महानगरपालिकाको थप एउटा फार्ममा समेत फिभरको लक्षण देखिएपछि...
पुरा पढ्नुहोस
बागलुङ,३ चैत।। दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको दादुराका १२६ जना बिरामीलाई बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा...
पुरा पढ्नुहोस
गुल्मी,२ चैत। गुल्मी जिल्लामा ११–१४ वर्षका किशोरीलाई लक्षित गरि एचपिभी खोप लगाइएको छ । अभियानमा २३ सयभन्दा बढी बालबालिका र किशोरीले पाठेघरको क्यान्सर रोकथामको लागि एचपिभी खोप लगाइयो छ। स्वास्थ्य कार्यालय गुल्मीका कोल्डचेन...
पुरा पढ्नुहोस
बुटवल,३० फागुन । न्यू होराइजन भू.पू. विद्यार्थी परिवारको नवौ साधारण सभा तथा छैठौ अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । न्यू होराइजन भू.पू. विद्यार्थी परिवारको संरक्षक एबम् न्यू होराइजन विद्यालयका...
पुरा पढ्नुहोस
उदयपुर,२९ फागुन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई कटारी नगरपालिकामा अभिनन्दन गरिएको छ । कटारी–४ स्थित त्रिवेणी माविको ५८औँ वार्षिकोत्सवका अवसरमा आज प्रधानन्यायाधीश राउतलाई अभिनन्दन गरिएको हो ।वार्षिकोत्सवका अवसरमा आयोजित बृहत् कार्यक्रमकाबिच प्रधानन्यायाधीश राउतलाई...
पुरा पढ्नुहोस
बुटवल,२९ फाुगन । कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवल १२ रामनगर (सेक्टर२) व्यवस्थापन संकाय कक्षा १२ का विद्यार्थीहरुले सोही विद्यालयका छात्रवासमा बसेर अध्ययन गर्दै आएका विपन्न विद्यार्थीहलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । कक्षा १२ को...
पुरा पढ्नुहोस
काठमाडौँ,,२८ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि उद्योगलाई आत्मनिर्भर मात्र नभई निर्यातमुखी बनाउनुपर्ने बताएकी छन्। नेपाल औषधि उत्पादक सङ्घले आजदेखि सुरु गरेको १०औँ नेपाल फर्मा एक्स्पोको बिहीबार आयोजित कार्यक्रममा मन्त्री...
पुरा पढ्नुहोस
अर्घाखाँची,२० फागुन – मानिसलाई दशालागे पछि कति सम्म हुन्छ रुकल्पना भन्दा वाहिरको कुरापनि । अर्घाखाँची जिल्लामा यस्तै घटना भएको छ । पहिला आमालामो समय देखि पीडित रहेकै बेला छोरा नै दुर्घटना परेपछि आमाछोरा दुबै सहयोगको याचना गरेका छन् ।...
पुरा पढ्नुहोस
काठमाडौँ,१९ फागुन। निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था भएका आचरणका अतिरिक्त निर्वाचन आचारसंहिता, २०८२ मा व्यवस्था भएका आचरणसमेत पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ मा कुनै...
पुरा पढ्नुहोस
सर्लाही,१९ फागुन। सर्लाहीमा बेहोस भएका मतदान अधिकृतको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय रघुनाथ महतो छन् । उनी सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटिएका...
पुरा पढ्नुहोस