शिक्षा / स्वास्थ्य
भैरहवा, १२ साउन । रोटरी इन्टरनेशनलले मनाउने बाल तथा मातृत्व महिना (Child & Maternity Month) को अवसरमा रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको प्रायोजनमा इन्टर्याक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका युवा सदस्यहरूले भीम अस्पताल, भैरहवाको प्रसूति...
पुरा पढ्नुहोस
मणिग्राम,१२ साउन । रूपन्देहीको तिलोत्तमा‐५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा बाल क्लब गठनका लागि निर्वाचन सम्पन्न भएको छ। विद्यालयका विद्यार्थीहरूमा लोकतान्त्रिक अभ्यास र नेतृत्व क्षमताको विकास गराउने उद्देश्यले आयोजित उक्त मतदान कार्यक्रममा कक्षा...
पुरा पढ्नुहोस
बुटवल ,१२ साउन । रूपन्देही व्यापार संघको आयोजनामा वस्तुगत उपसमितिलक्षित दुई दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनीस्थित बुद्धमाया गार्डेनमा आइतबारदेखि सुरु भएको कार्यक्रम सोमबार समापन भएको संघले...
पुरा पढ्नुहोस
बुटल ९ साउन । आजको बिरूवा, भोलिको भरोसा” भन्ने नाराका साथ पहिलो पाइला नेपाल, बुटवल शाखाको आयोजनामा बुटवल-१३, जितगढीस्थित पाणिनी उद्यान पार्कमा फलफूल बिरुवा रोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन...
पुरा पढ्नुहोस
बुटवल ,९ साउन । बुटवल १० रूपन्देहीमा अवस्थित कालिका मानवज्ञान मा.वि. ले बुटवलको रामनगर क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। मैनादेवी फाउन्डेसन बुटवलको आयोजनामा सञ्चालन भइरहेको environment premier League (EPL) को साप्ताहिक कार्यक्रम अन्तर्गत...
पुरा पढ्नुहोस
बुटवल, ८ साउन । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का केन्द्रीय अध्यक्ष पदमबहादुर खड्काले निजी स्वास्थ्य संस्थाहरू सरकारका सहयोगीका रूपमा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको बताउनु भएको...
पुरा पढ्नुहोस
देवदह,२ साउन । रुपन्देहीको देवदहनगरपालिका वडा नम्बर ६ केउली स्थित श्री सरस्वती आधारभुत विद्यालयमको परिसरमा लायन्स क्लब अफ बुटवल स्टार्स र लियो क्लब अफ बुटवल स्टार्सको सयुक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कटर...
पुरा पढ्नुहोस
काठमाडौं ,२ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका बालबालिकाको दयनीय अवस्थाबारे प्राप्त उजुरी र भिडियो सामग्रीका आधारमा अनुगमन गरी २० जना बालबालिकाको उद्धार गरेको...
पुरा पढ्नुहोस
बुटवल,१ साउन । लायन्स क्लब अफ बुटवल स्टार्स को आयोजानमा विद्यालयमा फर्निचर तथा स्टेशनरी सामग्री प्रदान गरेको छ । देवदह नगरपालिका वडा नम्बर ६ केउलीमा रहेको श्री सरस्वती आधारभुत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको हो...
पुरा पढ्नुहोस
बुटवल ,२९ असार । बुटवल -१०, रुपन्देहीमा अवस्थित नेपालकै सबैभन्दा ठूलो विद्यालय कालिका मानवज्ञान मा. वि. मा २१२ औँ भानु जयन्तीको अवसरमा रामायणवाचन कार्यक्रम सम्पन्न भएको छ। नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व एवं आदिकवि भानुभक्त...
पुरा पढ्नुहोस
भैरहवा, २८ असार । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको ११औँ पदस्थापन समारोह भैरहवास्थित एशियन बुद्ध होटलमा भव्य रूपमा सम्पन्न भएको छ। समारोहका प्रमुख अतिथि रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्की...
पुरा पढ्नुहोस
भैरहवा ,२८ असार । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको ११औँ पदस्थापन समारोहका अवसरमा “रोटरी ह्याप्पी स्कूल छात्रवृत्ति कोष” को औपचारिक शुभारम्भ गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर रोटेरियन विष्णु...
पुरा पढ्नुहोस
दाङ,२७ असार । लुम्बिनी प्रदेश सरकारले १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापक लाई नगदसहित सम्मान गरेको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा शनिबार आयोजित कार्यक्रममा...
पुरा पढ्नुहोस
बुटवल, २३ असार । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा विमोचन गरिएको छ । बरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले साहनीका कथा सग्रह ‘मुलतबी’ निबन्ध संग्र्रह ‘अध्ययन, अनुभव र अनुभूति’...
पुरा पढ्नुहोस
अर्घाखाँची,२३ असार । लुम्बिनी प्रदेश सरकारले अर्घाखाँची अस्पतालमा डायलासिस सेवा सञ्चालनको अन्तिम तयारी थालेको छ । सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणदेखि उपकरण जडानसम्मका काम तीव्र गतिमा अघि बढिरहेका छन् । सेवा सुरु भएपछि जिल्लाका...
पुरा पढ्नुहोस