अर्थ बाणिज्य

भैरहवामा ADB सहयोग प्राप्त ‘शहरी उत्थानसिलता तथा जिबिको यापन सुधार आयोजनाको समीक्षा बैठक

भैरहवा,८ मंसिर । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा आज भैरहवामा एसियाली विकास बैंक (ADB) को सहयोगमा सञ्चालित “शहरी उत्थानसिलता तथा जिबिको यापन सुधार आयोजना” को प्रगति समीक्षा बैठक सम्पन्न भएको छ। बैठकमा सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद...

पुरा पढ्नुहोस
१६औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारीः रुपन्देही उद्योग संघद्वारा बुटवल मण्डपबाट सेवा सुरु

बुटवल,८ मंसिर ।रुपन्देही उद्योग संघको आयोजनामा “समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मूल नाराका साथ पुस ३ देखि १७ गतेसम्म १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव२०८२ को तयारीका लागि...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यि हुन सात निर्णय

दाङ,८ मंसिर । लुम्बिनी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यतका(देउखुरी)मा सम्पन्न बैठकले उद्योग, पर्यटन तथा...

पुरा पढ्नुहोस
नेपाल–चीन सिमानामा हाटबजार पूर्वाधार निर्माण गरिने

मुस्ताङ । नेपाल–चीन सिमाना उत्तरी कोरलानाकास्थित दशगजा क्षेत्रमा हाटबजार पूर्वाधार निर्माण गरिँदै छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशअन्तर्गत पूर्वाधार विकास कार्यालयले कोरलानाकामा स्थानीयका लागि हाटबजार व्यवस्थापनका लागि पूर्वाधार निर्माण गर्ने...

पुरा पढ्नुहोस
रुपन्देही विद्युतीय व्यवसायी संघमा नयाँ नेतृत्व

बुटवल,६ मंसिर । रूपन्देही बिधूतिय ब्यबसायी संघ बुटवल नगर समितिको आठौ साधारण सभा तथा पाचौ अधिबेसन बाट बसन्त रानाको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । उपाध्यक्ष राहुल कसौधन, सचिवमा राजु आचार्य, कोशाध्यक्ष...

पुरा पढ्नुहोस
उत्साहित सहकारीमा उत्साह…

भैरहवा, मंसीर ६ । उत्साहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगरका सहकारीहरुमध्ये एक नमूना सहकारीका रुपमा आफनो पहिचान बनाउन सफल भएको सिद्धार्थनगर नगरपालिका बोर्ड समिती मेम्बर दामोदर शर्माले बताउनु भएको छ । उक्त...

पुरा पढ्नुहोस
स्थानीय तहमा पठाइएकाे बजेट कटाैती हुदैनन्: मुख्यमन्त्री आचार्य

दाङ,३ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवाप्रवाह छिटो र व्यवस्थित बनाउन संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले समान रूपमा ध्यान दिनुपर्ने बताउनुभएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेश समितिका पदाधिकारीसँग...

पुरा पढ्नुहोस
पिकोनको उत्प्रेरणा कार्यक्रम बुटवलमा

बुटवल, २ मंसिर । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा आफनो उत्पादन लन्च तथा विद्युतकर्मीहरुलाई उत्प्रेरणा कार्यक्रम गरेको छ । यस क्षेत्रको आधिकारीक विक्रेता काशी ईलेक्टिक्स स्टोरको आयोजनामा सोमबार बुटवलमा आयोजना भएको...

पुरा पढ्नुहोस
नेपाल एयरलायन्सले त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसके भैरहवा डाइभर्ट गर्ने

काठमाडौँ,१ मसिंर । नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले अवतरण हुन नसकेका आफ्ना जहाजहरूलाई अब भारतका विमानस्थलमा डाइभर्ट गर्नुको सट्टा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गराउने निर्णय गरेको छ । ...

पुरा पढ्नुहोस
बाल स्वास्थ्य सुदृढीकरणमा अग्नि फाउण्डेशनको महत्वपूर्ण योगदान — अग्नि समूहको ३५ वर्ष व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता

(काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (-KIOCH_)लाई महिन्द्रा एसयूभी ४०० का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण) काठमाडौँ ,१ मसिंर । अग्नि फाउण्डेशन, अग्नि ग्रुपको गैरनाफामूलक संस्था हो । नेपालमा महिन्द्रा गाडीहरूको एक मात्र अधिकृत वितरक अग्नि ग्रुप...

पुरा पढ्नुहोस
भैरहवामा भूमिगत विद्युत प्रणाली निर्माणका लागि मन्त्री घिसिङको सकारात्मक प्रतिबद्धता

भैरहवा, १ मंसिर । रुपन्देहिको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख तथा सविधानसभा सदस्य इश्तियाक अहमद खान र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङबीच सोमबार सिंहदरबारमा भेटवार्ता भएको छ। भेटमा भैरहवा तथा सिद्धार्थनगर क्षेत्रमा ओभरहेड...

पुरा पढ्नुहोस
२५ उपसचिवहरूको सरुवा (नामावलीसहित)

काठमाडौँ ,३० कार्तिक । अर्थ मन्त्रालयले आज २५ उपसचिवको सरुवा भएको छ । मन्त्रालय अन्तरगत विभिन्न कार्यालयमा खटाएको हो। ...

पुरा पढ्नुहोस
बढ्यो पेट्रोल र डिजेलको मूल्य

बुटवल,२९ कार्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु २ र डिजेलमा रु ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो । यो निर्णयसँगै अब पेट्रोलको मूल्य...

पुरा पढ्नुहोस
नारायणघाट–बुटवल सडक विस्तार राति मात्र

नवलपुर,२९ कार्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको गैँडाकोटमा रातिको समयमा मात्र सडक विस्तारको काम भइरहेको छ । नारायणी नदीको पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अगाडि बढाइएको हो ।...

पुरा पढ्नुहोस
सर्बोदय सहकारीमा पुन: श्रेष्ठ

बुटवल,२८कार्तिक । बुटवल स्थित सर्बोदय बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं साधारणसभा तथा चौथो निर्वाचनले लेखमान श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा जय प्रकाश...

पुरा पढ्नुहोस