अन्तराष्ट्रीय

रियल म्याड्रिड क्लब विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ,१८ असार । रियल म्याड्रिड जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ ।गएराती सम्पन्न नकआउट चरणको खेलमा रियल म्याड्रिडले युभेन्टसलाई १(० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।रियल म्याड्रिडको जितमा खेलको ५४औं...

पुरा पढ्नुहोस
११ महिनामा विदेशिए ७ लाख ६० हजार युवा

काठमाडौँ, ७ असार । चालु आर्थिक वर्ष २०८१र८२ को ११ महिनामा कामको खोजीमा ७ लाख ६० हजार ३ सय ९१ युवा विदेसियका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार जेठमा मात्र ७४ हजार ४ सय...

पुरा पढ्नुहोस
भारतको अहमदाबाद एयर इन्डियाको विमान दुर्घटनामा परेका एक यात्रु जीवित, उपचार हुदै

दिल्ली,२९जेठ । बिहीबार लण्डन जाँदै गरेको एयर इन्डियाको उडान नम्बर १७१ अहमदाबाद गुजरातको मुख्य शहर, करिब ८० लाख जनसङ्ख्या भएको र घना बस्तीले घेरिएको व्यस्त विमानस्थल क्षेत्र हो। विमान दुर्घटनामा परेका एक यात्रू जीवित...

पुरा पढ्नुहोस
अमेरिकाबाट डिपोर्ट भएर आइतबार ३७ नेपाली नागरिक काठमाडौं आइपुगे

काठमाडौं २५ जेठ । संयुक्त राज्य अमेरिकाबाट डिपोर्ट भएर आइतबार ३७ नेपाली नागरिक काठमाडौं आइपुगे । अमेरिकाबाट निष्कासित हुनेमा ३२ पुरुष र ५ महिला छन् । उनीहरूलाई अमेरिकाले चार्टर्ड विमानमा डिपोर्ट गरेर काठमाडौं फर्काएको हो...

पुरा पढ्नुहोस
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला

भर्जिनिया,२४ जेठ।अमेरिकाको भर्जिनियास्थित मानेसास पार्कस्थित नजिकै एक घरमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् । घरको तल्लो तल्लामा भाडामा बस्दै आएका उनीहरू बिहीवार मृत अवस्थामा फेला परेको समाचारमा उल्लेख छ । घरधनीले...

पुरा पढ्नुहोस
आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

काठमाडौँ,२४ जेठ । ‘खाद्य पदार्थमा स्वच्छतास् विज्ञानको अपरिहार्यता’ नाराका साथ आज १७औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदै छ ।सन् २०१८ को संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष जुन ७ तारिखका दिन...

पुरा पढ्नुहोस
छालाको सुरक्षाको लागि जेरोना डर्मा ब्राण्डका १० प्रकारका उत्पादन आजदेखि बजारमा

काठमाडौ,१८ जेठ । आफ्नो छालालाई कोमल र मुलायम राख्ने चाह जो कोहिमा हुन्छ । तर खानपान शैली, मौसम परिवर्तन, प्रदूषण, सुर्यका किरण, बढ्दो उमेर, जीवन शैली, हर्मन परिवर्तन, इन्फेक्सन लगायतका कारणले छालामा विविध समस्या...

पुरा पढ्नुहोस
इस्तानबुलमा हुने युक्रेन र रुस शान्ति वार्तामा पुटिन नजाने

बुटवल, १ जेठ । टर्कीको इस्तानबुलमा हुने भनिएको युक्रेन शान्ति वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भाग नलिने भएका छन् । वार्ता टोलीमा पुटिनलाई समावेश नगरिएको खबर छ । बीबीसीका अनुसार क्रमेमलिनले जारी गरेको नामावलीमा...

पुरा पढ्नुहोस
‘जलविद्युत्‌मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरूरी’

काठमाडौँ,२९ बैशाख । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युत्‌का क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन् । बङ्गलादेशमा रहेकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँग सोमबार ढाकामा भएको भेटमा उनले उहाँले बङ्गलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका...

पुरा पढ्नुहोस
भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको विदेश मन्त्रालयले के भन्यो ?

काठमाडौं ,२६ वैशाख । अमेरिकाले भारत र पाकिस्तान दुवैलाई युद्ध रोक्न आग्रह गरेको छ । युद्धले समस्याको समाधान नगर्ने भन्दै एकअर्कामाथि आक्रमण बन्द गर्न अमेरिकाले भनेको हो । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले पत्रकार...

पुरा पढ्नुहोस
भारतको जम्मू कश्मिरमा ‘विष्फोटको खबर

काठमाडौ,२५ बैशाख ,भारतको जम्मू शहरको गुज्जर नगर पुलमा उपस्थित एक प्रत्यक्षदर्शीले बीबीसीलाई बताए अनुसार उनले जम्मू विमानस्थल नजिकै १६ वटा वस्तुहरू खसेको देखे। एक सुरक्षा स्रोतले एएफपी समाचार एजेन्सीलाई बताए अनुसार विमानस्थलमा विस्फोट भएको थियो।...

पुरा पढ्नुहोस
पाकिस्तानी सेनाको आक्रमणमा तीन भारतीय नागरिको मृत्यु

काठमाडौं,२४ वैशाख । पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको समाचार संस्था रोयटर्स र एएफपीले भारतीय सेनाको हवाला दिंदै कश्मीरमा पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको उल्लेख गरेका छन्...

पुरा पढ्नुहोस
नेपाल राष्ट्र बैङ्कले बैशाख २४ लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं,२४ वैशाख । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ८० पैसा र बिक्रीदर १३५ रूपैयाँ ४० पैसा कायम भएको...

पुरा पढ्नुहोस
विश्वशान्तिको आह्वानसहित लुम्बिनीमा शान्ति सम्मेलन

लुम्बिनी,२३ बैशाख । बुद्धजन्मस्थल लुम्बिनीबाट विश्व शान्तिको सन्देश दिने उदेश्यका साथ नेपाल शान्ति सम्मेलन गरिएको छ । भियतनामका बरिष्ठ बौद्धगुरु भिक्षु डा. लाम (थे हुएन् दिउ) को सक्रियतामा नेपालबाट विश्वले शान्तिको शिक्षा लिनुपर्ने सन्देश...

पुरा पढ्नुहोस
भारतको निरञ्जनी अखडाका प्रमुख बिख्यात विद्ववान स्वामी कैलाशनन्द गिरि भोलि लुम्बिनी आउने

बुटवल ,२० बैशाख । भारतको निरञ्जनी अखडाका प्रमुख सनातनि धर्म दर्शनका बिख्यात विद्ववान स्वामी कैलाशनन्द गिरि भोलि लुम्बिनी भ्रमण गर्ने कार्यक्रम तय भएको छ । स्वामी गिरी नेपालका विभिन्न मठ मन्दिरमा पुगेर...

पुरा पढ्नुहोस