अन्तराष्ट्रीय

मोबाइल एप्लिकेसन ‘ग्लोबल पे’ सार्वजनिक

मस्कट ओमान ,८ माघ । ओमानको अग्रणी मुद्रा विनिमय कम्पनी ग्लोबल मनी एक्सचेन्ज कम्पनी एलएलसीले डिजिटल भुक्तानी समाधानतर्फ महत्वपूर्ण फड्को मार्दै कोम्भीभा द्वारा सञ्चालित नयाँ मोबाइल एप्लिकेसन ‘ग्लोबल पे’ सार्वजनिक गरेको छ । ओमानको राष्ट्रिय...

पुरा पढ्नुहोस
गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्र, न्यूयोर्क । संयुक्त राष्ट्रसंघ र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले विद्यालय सामग्रीमा लागेको प्रतिबन्ध हटाएर बढी बालबालिकाले सहज रूपमा शिक्षा पाउन सकुन् भनी आग्रह गरेका छन्। मानवतावादी निकायले शुक्रबार यस सम्बन्धमा आफ्नो...

पुरा पढ्नुहोस
दक्षिण अफ्रिकाको छात्रावासमा गोलीचल्दा ११ जनाको मृत्यु

एएफपी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले...

पुरा पढ्नुहोस
पाकिस्तानको फैसलाबादमा विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु

इस्लामवाद ,५ मसिंर। पाकिस्तानको पन्जाब प्रान्तको फैसलावाद सहरमा एउटा रासायनिक कारखानामा ठुलो दुर्घटना भएको छ । नोभेम्बर २१ मा सहरको मलिकपुर क्षेत्रमा रहेको एक रासायनिक कारखानामा ग्यास विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको...

पुरा पढ्नुहोस
पालिका स्तरीय द्रुत प्रतिकार्य समिति र टोली सम्बन्धी पैरवी कार्यक्रम रामपुरमा सम्पन्न

पाल्पा, २७ कार्तिक । पालिका स्तरीय द्रुत प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टोली सम्बन्धी पैरवी कार्यक्रम रामपुर नगरपालिकामा बुधबार सम्पन्न भएको छ । विश्व स्वास्थ्य संगठन नेपालको आयोजना र रामपुर नगरपालिकाको समन्वयमा पैरवी कार्यक्रम...

पुरा पढ्नुहोस
जेसीजको अन्तर्राष्ट्रिय उपाध्यक्ष थापा निर्वाचित

बुटवल,२५ कात्तिक। नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापा अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्षमा निर्वाचित भएकी छन्। सामाजिक सेवा, युवा सशक्तीकरण र नेतृत्व विकासका क्षेत्रमा सक्रिय थापा २००९ देखि जेसीजमा अभियानमा संलग्न रहँदै आएकी थिइन ।...

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेल र संयुक्त राष्ट्र सङ्घका महासचिवबिच भेटवार्ता

काठमाडौँ ,१८ कार्तिक। कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा कतारको राजधानी दोहामा मङ्गलबारदेखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन पुगेका राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्र...

पुरा पढ्नुहोस
माल्दिभ्समा धूमपान ‘पुस्ताको प्रतिबन्ध’ लागू: २००७ पछि जन्मिएका सबैलाई सुर्तीजन्य पदार्थ निषेध

एएफपी । माल्दिभ्स सरकारले शनिवारदेखि ऐतिहासिक कदम चाल्दै सन् २००७ जनवरी १ पछि जन्मिएका सबै नागरिक र आगन्तुकहरूमा सुर्तीजन्य पदार्थको प्रयोग, बिक्री र खरिदमा पूर्ण प्रतिबन्ध लागू गरेको छ । योसँगै “धूमपानमा पुस्तागत प्रतिबन्ध”...

पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्य र बेलायती प्रतिनिधि एन्ड्रु लङबीच भेटवार्ता, सुशासन र सहकार्यका विषयमा छलफल

दाङ,११ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायती दूतावासका सुशासन तथा सामाजिक विकास विभागका प्रमुख एन्ड्रु लङबीच मंगलबार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीमा भएको भेटमा प्रदेशमा सुशासन...

पुरा पढ्नुहोस
लायन्स बुटवल स्टार्सले मनायो नवौं स्थापना दिवस

बुटवल, ८ असोज। लायन्स क्लब अफ बुटवल स्टार्सको नवौंस्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न गरेको छ । क्लबका अध्यक्ष राजन जि सिकोअध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक...

पुरा पढ्नुहोस
भारतका प्रधानन्यायाधीश लुम्बिनी भ्रमणमा

लुम्बिनी,२१ भदौ। बुटवल । भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। प्रधानन्यायाधीश भएपछिको उनको यो पहिलो नेपाल यात्रा हो।लुम्बिनी प्रवेश गरेपछि गवईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा,...

पुरा पढ्नुहोस
दर्ता प्रक्रियाका लागि मेटाले माग्यो आवश्यक कागजातको विवरण

काठमाडौँ,१९ भदौ । फेसबुक सञ्चालक संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ । सामाजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना प्रविधि मन्त्री...

पुरा पढ्नुहोस
लुम्बिनी वाणिज्य क्याम्पसमा १८ औं राष्ट्रिय पुस्तकालय दिवस भव्यताका साथ सम्पन्न

  बुटवल, १५ भदौ बुटवल देविनगर स्थित “लुम्बिनी वाणिज्य क्याम्पस पुस्तकालय सञ्चालन तथा व्यवस्थापन विकास सेल” ले १८ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा १८ औं राष्ट्रिय पुस्तकालय दिवस मूल समारोह तथा सम्मान कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस
भुटानमाथि नेपालको सानदार जित ,मीना र प्रर्णिमा ह्याट्रिक

काठमाडौं,३ साउन । बङ्गलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि गोलको बर्षा गरेको छ । सानदार जित निकालेको छ । ढाकास्थित बसुन्धरा किंग्स एरिनामा शनिबार भएको खेलमा नेपालले भुटानलाई ८-० गोलले जित हात...

पुरा पढ्नुहोस
विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

काठमाडौँ,३२ असार । प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा चयन भएका छन् । अफ्रिकी देश तान्जानियामा सोमबारदेखि चलिरहेको विश्व प्रेस काउन्सिलको शिखर सम्मेलनबाट निवर्तमान महासचिव श्रेष्ठ सर्वसम्मत उपाध्यक्षमा चयन भएका हुन्...

पुरा पढ्नुहोस