अन्तराष्ट्रीय
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी युद्ध अन्त्य गर्न अमेरिकी र इजरायली माग तथा प्रस्तावहरू समावेश गरिएको १५(बुँदे योजना जारी गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। यो योजना पाकिस्तानमार्फत इरानमा पुर्याइएको छ, जसले यसै...
पुरा पढ्नुहोस
काठमाडौँ ११ चैत । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी पाँच वर्षका निम्ति गठन हुने स्थिर सरकारले दशकौँदेखिको नेपालीको समृद्धि र सुशासनको चाहना...
पुरा पढ्नुहोस
काठमाडौं,११ चैत । इरानले ‘मित्रवत’ जहाजहरूलाई होर्मुज जलमार्गबाट सुरक्षित रूपमा आवतजावत गर्न अनुमति हुने जनाएको छ। यस जलमार्ग हुँदै जहाजहरूको आवागमन घटेपछि विश्वव्यापी ऊर्जा संकट बढेको अवस्थामा इरानले यस्तो धारणा सार्वजनिक गरेको हो। मंगलबार...
पुरा पढ्नुहोस
नयाँदिल्ली ,१० चैत । भारतमा निक्रिय इच्छामृत्यु( प्यासिभ यूथेनेशिया) को अनुमति पाउने पहिलो व्यक्ति हरिश राणा बनेका छन् । मंगलबार अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको मृत्यु भएको छ । २०१३ मा हरियाणास्थित एक...
पुरा पढ्नुहोस
काठमाडौँ,४ चैत। अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ । परराष्ट्र मन्त्री पाब्लो क्विर्नोले मंगलबार सामाजिक सञ्जालमा जानकारी दिएका छन् । उनका अनुसार यो निर्णय १७ मार्च सन् २०२५मा संयुक्त राष्ट्र संघको महासचिवलाई...
पुरा पढ्नुहोस
्काठमाडौं ,३ चैत । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक रुपमा बधाइ र शुभकामना व्यक्त गरेको छ । रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीको बधाई, दुई देशबिच सम्बन्ध विस्तारको प्रतिबद्धता विभागले दुई...
पुरा पढ्नुहोस
कतार,३० फागुन । कतारमा वैध आवासीय अनुमतिपत्र (कतार आईडी) सहित बसोबास गरिरहेका र साउदी अरबका विमानस्थलहरू हुँदै नेपाल यात्रा गर्न चाहने नेपालीलाई दोहास्थित तासिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसा आवेदनका लागि अपोइन्टमेन्ट बुक...
पुरा पढ्नुहोस
काठमाडौँ,२४ फागुन। बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले बङ्गलादेशकी नवनियुक्त विदेश राज्यमन्त्री शमा ओबेद इस्लामसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आइतबार बिहान भएको अवसरमा नेपाल र बङ्गलादेश बिचको द्विपक्षीय सम्बन्धका विविध आयामका बारेमा विस्तृत...
पुरा पढ्नुहोस
काठमाडौँ,१८ फागुन । संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणका क्रममा ज्यान गुमाउने नेपाली नागरिकको पहिचान खुलेको छ। नेपाली राजदूतावास, अबुधाबीका अनुसार मृतक गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठ रहेका छन्। दूतावासले दिएको जानकारीअनुसार श्रेष्ठ मिडल इस्ट...
पुरा पढ्नुहोस
काठमाडौ,१७ फागुन । इरानको आक्रमणमा परी युएईमा एक जना नेपाली नागरिकको मृत्यु भएको छ। युएईको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत मिसाइल आक्रमणबाट तीन जनाको मृत्यु भएको पुष्टि गरेको हो। जसमध्ये एक जना नेपाली नागरिक रहेको...
पुरा पढ्नुहोस
इजरायल,६, फागुन । इजरायलले बुधवारदेखि सुरु भएको रमजानमा पूर्वी जेरुसेलमको अल–अक्सा मस्जिदमा जनाको लागि दश हजार जना प्यालेस्टिनी उपासकलाई साप्ताहिक प्रार्थनामा भाग लिन अनुमति दिने घोषणा गरेको छ ।इजरायली अधिकारीहरूले मस्जिद परिसरमा प्रवेश गर्न...
पुरा पढ्नुहोस
काठमाडौँ,५ फागुन । । नेपाल र भारतबिच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।सम्झौतामा नेपाल सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराईले र भारत सरकारका तर्फबाट...
पुरा पढ्नुहोस
काठमाडौँ,२४ माघ । इस्लामावादको तरलाईस्थित इमामबारगाह खदिजतुल कुबरामा रहेको मस्जिदमा नमाजको शुक्रबारसमयमा आत्मघाती विस्फोट भएको हो। घटनामा तीन जनाको संलग्नता रहेको बिबिसीले जनाएको छ। विस्फोटमा सुरक्षाकर्मीहरू पनि घाइते भएका छन्। यो सन् २०२३ जनवरीपछि...
पुरा पढ्नुहोस
काठमाडौँ,१८ माघ। नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४ औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद) का अवसरमा २७६ जना नेपाली बन्दीलाई उदारतापूर्वक प्रदान गरिएको आममाफीप्रति युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ । विज्ञप्तिअनुसार...
पुरा पढ्नुहोस
काठमाडौं,१६ माघ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० को एसिया क्षेत्रीय सम्मेलन नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ ९क्यान० ले सम्मेलन आगामी २०२६ अप्रिल १६ र १७ (वैशाख ३ र ४) मा काठमाडौंमा हुने जानकारी...
पुरा पढ्नुहोस