टाइगर प्यालेस कोटीहवा मा तीन दिने डिष्ट्रिक क्याविनेट अफिसरहरुको लागि प्रशिक्षण

  • बुटवल,९ जेठ । लायन्स इन्टरनेशनल ३२५ पि काडिष्ट्रिक क्याविनेट अफिसरहरु लाई आज १२ बजे देखि प्रशिक्षण हुदै छ ।
    लायन्स डिष्ट्रिक ३२५ पि नेपालको आयोजनामा लायन वर्ष २०२५/२६ डिष्ट्रिक क्याविनेट अफिसरहरु शुक्रबार देखि तीन दिने को लागि प्रशिक्षणमा प्रदान गर्ने लागीएको हो । प्रशिक्षणकार्यक्रममा लायन्स ईन्टरनेशनल डाईरेक्टर बालकृष्ण बुर्लाकोटीले प्रशिक्षण दिने छन । यस्तै पि आइडि संजय खेताङ, खगेन्द्र सिटौला, राजेन्द्र लम्साल, महेश दाहाल, राजकुमार प्यमकुरेललगायतले प्रशिक्षण दिने छन ।
    जहाँ शब्दहरुको झङ्कार ले नयाँ सोच र नेतृत्व जन्माउँछ ( त्यो हो लायन्स , उत्प्रेरणा र नेतृत्व बिकासका लागि भन्ने मुल नाराको विषयमा प्रशिक्षण दिइने इलेक्ट डिष्ट्रिक गर्भनर बालाराम भट्टराईले जाकारी दिए । त्यतै इलेक्ट फस्ट भिडिजी सन्दीप कसौधन , सेकेन्ड भिडिजि मिना पन्थी लगाएतले प्रशिण दिने छन । जुलाई १ बाट कार्यकाल सुरु हुने क्लब पदाधिकारीहरूको पदीय जिम्मेवारी र कार्यकालको शुरुवात देखि नै स्कुलिङ कार्यक्रमलाई फरक तरिकाले अगाडी बढाइएको डिष्ट्रिक सचिव एमएल पाण्डेले जानकारी दिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation