” सिद्धार्थनगर, १८ फागुन । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफ्नो कार्यकालको सुनौलो १०० दिन को प्रगति विवरण सार्वजनिक गर्नुभएको छ। नेपाल प्रहरीको नेतृत्व सम्हालेपछि उहाँले प्रहरी प्रधान कार्यालयले गरेका १०० दिनका प्रगति सार्वजनिक गरिएको हो। नेपाल प्रहरीको नेतृत्व वि.सं. २०८२ कार्तिक...




























































