संयुक्त राष्ट्र, न्यूयोर्क । संयुक्त राष्ट्रसंघ र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले विद्यालय सामग्रीमा लागेको प्रतिबन्ध हटाएर बढी बालबालिकाले सहज रूपमा शिक्षा पाउन सकुन् भनी आग्रह गरेका छन्। मानवतावादी निकायले शुक्रबार यस सम्बन्धमा आफ्नो चिन्ता सार्वजनिक गरेको हो। मानवतावादी समन्वय कार्यालयले बालबालिकालाई विद्यालयमा फर्काउने र...




































































