जुम्ला,१४ कार्तिक। शिक्षा नै उज्ज्वल भविष्यको आधार हो’ भन्ने मुल नाराका साथमा लायन्स क्लब अफ बुटवल स्टार्सद्वारा जुम्ला पातारासी गाउँपालीका स्थित भगवती आधारभूत प्राथमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष राजन जिसीले स–साना बालबालिकाको अनुहारमा देखिएको खुशी...

 
									 
									 
									









































 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    















