लुम्बिनी,२१ भदौ। बुटवल । भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। प्रधानन्यायाधीश भएपछिको उनको यो पहिलो नेपाल यात्रा हो।लुम्बिनी प्रवेश गरेपछि गवईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा, सदस्य–सचिव सानुराजा शाक्य, , कार्यकारी सदस्य श्याम रोक्का, वरिष्ठ प्रशासन...