समाज

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीमा नयाँ नेतृत्व

बुटवल, २७ माघ । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा सिद्धार्थनगर ४९ औं जिल्ला सभाको अधिवेशन भैहवामा सम्पन्न भएको छ । अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि रामचन्द्र उपाध्यायको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत...

पुरा पढ्नुहोस
मौलिक कला, संस्कृतिको संरक्षण गर्छौ : मुख्यमन्त्री आचार्य

दाङ, २६ माघ । अन्र्तर प्रदेश स्तरीय थारु साँस्कृतिक सम्मेलनको दाङको चखौरामा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको मौलिक कला, संस्कृतिको संरक्षण गर्दै त्यसलाई आर्थिक आम्दानी सँग जोड्न आवश्यक रहेको...

पुरा पढ्नुहोस
साईन बैकको १७ औ वार्षिकोत्सबमा विभिन्न कार्यक्रम गर्दे

बुटवल, २६ माघ । साईन रेसुङा डेभलोपमेन्ट बैकले आफ्नो वार्षिकोत्सबको अवसरमा ‘फागुन ११ गते १७ वर्ष प्रवेशको अवसरमा राष्ट्रिय रन प्रतियोगिता ‘रन टु साईन’ दौड प्रतियोगिता हुने भएको हो । बुटवलमा शनिबार पत्रकार सम्मेलन गरि...

पुरा पढ्नुहोस
परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार मोहन चापागाईंलाई

बुटवल, २५ माघ । प्रेस चौतारी नेपाल, रुपन्देही को यही माघ २८ गते हुने संगठनको आठौं जिल्ला अधिवेशनको दिन संगठनका पूर्व जिल्ला अध्यक्ष एवं पूर्व केन्द्रीय उपाध्यक्ष मोहन चापागाईंलाई परमानन्द खरेल स्मृति पत्रकारिता उक्त...

पुरा पढ्नुहोस
कार्यालय प्रमुख नहुँदा न काम भयो न कर्मचारीले तलब पाए

लमजुङ २५ माघ । बेँसीसहर नगरपालिका वडा नंं ८ फुलबारी चोकस्थित जिल्ला मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् भने यहाँबाट प्रवाह हुने सेवा प्रभावित भएको छ । कार्यालय प्रमुख बिहिन...

पुरा पढ्नुहोस
याडिया ब्राण्डको इलेक्ट्रिक स्कुटरहरु जगत ई मोटर्स प्रालि भैरहवामा

बुटवल ,२४ माघ। जगत ई मोटर्स प्रालिले विश्वकै सबैभन्दा ठूलो मध्येको एक इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधन निर्माता कम्पनी याडियाका ब्राण्डको इलेक्ट्रिक स्कटुरहरु भैरहवामा ल्याएको छ । केही महिना अघिदेखि संचालनमा आएको शोरुममा कम्पनीले...

पुरा पढ्नुहोस
लायन्स ईन्टरनेशनल ३२५ पीको कन्भेन्सन तयारी आह्वान

बुटवल,२३ माघ । लायन्स क्लब ईन्टरनेशनल ३२५ पी नेपाल को कन्भेन्सन रुपन्देहीमा हुने भएको छ । क्लवको पूर्ण बैठकबाट निर्णय गरिएको छ । मंगलबार भैरहवा सम्पन्न पूर्ण बैठक बाट यहि चैत २३ गते (५अप्रील)मा भैरहवामा...

पुरा पढ्नुहोस
सरस्वति पुजा एवम अक्षरारम्भ कार्यक्रम सम्पन्न

बुटवल ,२२ माघ । रुपन्देहीको तिलोत्तमा ०५ मणिग्रामस्थित न्यु इन्भाइरमन्ट विद्यालयमा श्रीपञ्चमीको शुभअवशरमा सरस्वती माताको विधिवत पुजा अर्चना गरी नवप्रवेशी छात्रछात्राहरुलाई अक्षरारम्भ गराएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल वन, प्रवन्धक...

पुरा पढ्नुहोस
उत्सवमय प्रदेश स्थापना दिवस 

दाङ– लुम्बिनी प्रदेश स्थापनाको आठौं दिवस उत्सवको रुपमा मनाइएको छ । प्रदेश सरकार र प्रदेश सभाले संयुक्त कार्यक्रमको आयोजना गरेर स्थापना दिवस उत्सवको रुपमा मनाइएको हो । प्रदेश सभा परिसर राप्ती उपत्यका(देउखुरी)मा भब्य रुपमा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा सोमवार सार्वजनिक विदा

दाङ–लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउदैछ । माघ २१ गते सोमवार प्रदेश सरकारले आठौं स्थापना दिवस मनाउन थालेको हो । प्रदेश सभा सचिवालय परिसरमा मुल समारोहको आयोजना गरिदैछ । प्रदेश प्रमुखको...

पुरा पढ्नुहोस
राधाकृष्ण युवा क्लबले बनायो बहुउद्देश्यीय भवन

बुटवल । राधाकृष्ण युवा क्लबको १८ औँ वार्षिक साधारणसभा तथा ८ औँ अधिवेशन सम्पन्न शनिबार सम्पन्न भएको छ । अधिवेसनसँगै क्लबको नवनिर्मित भवनको बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवि अर्यालले उद्घाटन गरेकी छन् । सामाजिक विकासमा युवाहरुको...

पुरा पढ्नुहोस
ऑबुखैरेनीमा बस दुर्घटना

तनहुँ, १९ माघ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी गाउँपालिका १ सत्रसयमा शुक्रवार भएको बस दुर्घटना। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ। रासस ...

पुरा पढ्नुहोस
भविष्य निर्धारणको मुख्य आधार मन्टेश्वरी :अध्यक्ष शर्मा

बुटवल, १८ माघ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–४, आदर्शनगरस्थित शिशु ज्ञानकुन्जले १३ औं अभिभावक दिवस तथा वार्षिकोत्सव मनाएको छ । विद्यालय व्यवस्थापन अध्यक्ष चन्दा रावलको अध्यक्षता एवं बुटवल उपमहानगरपालिकाका वडा न ४ का अध्यक्ष नरिश्वर शमाको...

पुरा पढ्नुहोस
एउटा विद्यालयको शैक्षिक अवस्था सुधार्न सबै पक्ष जिम्मेवार बन्न जरुरी : मुख्यमन्त्री आचार्य्

बुटवल, १८ माघ । न्यू होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय बुटवल–११, रुपन्देहीको ३५ औं वार्षिकोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले हरेक क्षेत्रमा श्रेष्ठता हासिल गर्दा विदेश जाने सपना देख्नु नपर्ने बताएका हुन् । ‘म विद्यार्थीहरुलाई...

पुरा पढ्नुहोस
निजीबिद्यालय लाई पनि स्वास्थ्य सामाग्रीको व्यवस्थापन हुनुपर्छ:सियारी अध्यक्ष घिमिरे

रुपन्देही ,१८ माघ । रुपन्देहीको सियारी गाउँपालिका अवस्थित दुर्गा शैक्षिक गृहको प्राङ्गणमा निजि अङ्ग्रेजी विद्यालय शिक्षक संगठन (पेष्टा)को आयोजनामा भएको १५ औं खेल महोत्सव बिहिबार सम्पन्न भएको छ।निजि अङ्ग्रेजी विद्यालय शिक्षक संगठन (पेष्टा)का अध्यक्ष...

पुरा पढ्नुहोस