समाज

सरकारी बोलपत्रको विज्ञापन दैनिक पत्रपत्रिकामा प्रकाशन गर्न नपर्ने

काठमाडौं,२६ चैत । सरकारले तयार गरेको सार्वजनिक खरिद ऐनको संशोधन प्रस्तावमा विद्युतीय माध्यमबाट हुने बोलपत्रको सूचना छाप्न नपर्ने व्यवस्था गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले उक्त...

पुरा पढ्नुहोस
राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीः बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण

दाङ,२६ चैत । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय रोटरी क्लब आर्थिक सहयोग विद्युतीय अटो रेक्सा हस्तान्तरण

नवलपरासी (पूर्व), २५ चैत ।अन्तर्राष्ट्रिय रोटरी क्लब (DNC) को आर्थिक सहयोग तथा रेशम फिरिरी नेपाल संस्थाको समन्वयमा अपाङ्ग पुनर्स्थापना समन्वय परिषद्, मध्यविन्दु–७ का लागि विद्युतीय अटो रेक्सा हस्तान्तरण गरिएको छ। मिति २०८२ चैत २५ गते...

पुरा पढ्नुहोस
लायन्स स्टार्सद्धारा टिचिङ्ग अस्पतालका महाराजगञ्जलाई सिलिए मेसिन हस्तारण

काठमाडौ,२५ चैत । टिचिङ्ग अस्पतालका महाराजगञ्ज काठमाडौलाई सिलिए मेसिन हस्तारण गरेको छ । लायन्स क्लब अफ बुटवल स्टार्स र लायन्स क्लब अफ काठमाडौ पिस गौतमबुद्ध को सयुक्त आयोजनामा बुधबार एक कार्यक्रको आयोजना गरि सिलिए मेसिन...

पुरा पढ्नुहोस
सार्वजनिक यातायात र मालवाहक भाडा आजैदेखि लागू हुने

काठमाडौँ,२५ चैत । । सरकारले इन्धन मूल्यमा आएको परिवर्तनका आधारमा सार्वजनिक यातायात र मालवाहक सवारी साधनको भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका अनुसार नयाँ भाडा व्यवस्था आजैदेखि लागू भएको छ। यात्रीवाहक सवारीमा करिब १६.७१...

पुरा पढ्नुहोस
घाेराहीमा मुख्यमन्त्री कप भलिबल प्रतियोगिता सुरु, खेल पर्यटन प्रवर्द्धनमा याेगदान:मुख्यमन्त्री आचार्य

दाङ,२५ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल पर्यटनको सम्भावना उच्च रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरबाट पर्यटक भित्र्याउन खेल क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको आयोजनामा...

पुरा पढ्नुहोस
लुम्बिनीमा मनाइयो सिँचाइ दिवस, जलवायु चुनौतीप्रति सचेत रहन मुख्यमन्त्री आचार्यको आग्रह

दाङ,२५चैत । लुम्बिनी प्रदेशमा सिँचाइ दिवस २०८२ प्रभातफेरी तथा मूल समारोहका साथ मनाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले सिँचाइ व्यवस्थापन र कृषि उत्पादनबीचको सम्बन्धलाई अझ...

पुरा पढ्नुहोस
बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

ढोरपाटन (बागलुङ) ,२४ चैत । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका-४ जाडेपाकी ५७ वर्षीया रेशमकुमारी शाही भिरबाट लडेर मृत्यु भएको हो । शाही सोमबार साँझ काम गरेर घर फर्कने क्रममा...

पुरा पढ्नुहोस
प्रदेश सभामा बजेट, कानुन र सुशासनका विषयमा बहस

देउखुरी, २४ चैत । लुम्बिनी प्रदेश सभाको आज बसेको सातौं अधिवेसनको सातौं बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले कार्की आयोगको प्रतिवेदनका...

पुरा पढ्नुहोस
मुख्यमन्त्री कप प्रदेशस्तरीय भलिबल प्रतियोगिता चैत २५ देखि, तयारी पूरा

दाङ,२४ चैत । लुम्बिनी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता–चैत २५ गतेदेखि २८ गतेसम्म दाङमा सञ्चालन हुने भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीले प्रतियोगिता सञ्चालनका लागि आवश्यक सम्पूर्ण...

पुरा पढ्नुहोस
बाँझो जमिन नराख्न मुख्यमन्त्री आचार्यको आग्रह, सिँचाइ सुधारमा जोड

दाङ,२४ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जमिन बाँझो नराखी उत्पादनमा जोडिन किसानलाई आग्रह गर्नुभएको छ । सिँचाइ दिवस २०८२ को पूर्व सन्ध्यामा प्रगन्ना नहर सरसफाई कार्यक्रमको मंगलबार राप्ती उपत्यका(देउखुरी)मा उद्घाटन गर्दै उहाँले...

पुरा पढ्नुहोस
कक्षा १२ का विद्यार्थीलाई शुभकामना तथा बिदाइ

रुपन्देही, २३ चैत । श्री खड्ग माध्यमिक विद्यालयमा कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै भव्य शुभकामना तथा बिदाइ कार्यक्रम सम्पन्न गरेका छन्। विद्यालयको दीर्घकालीन परम्परा अनुसार आयोजित उक्त कार्यक्रम...

पुरा पढ्नुहोस
शक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु

बुटवल,२३ चैत । श्री सशक्त बचत तथा सहकारी संस्था लिमिटेड बुटवलले आफ्ना सदस्यलाई लक्षित गर्दै पेन्सन वितरण योजना (कार्यक्रम) सुरु गरेको छ । सहकारी क्षेत्रमै नयाँ अभ्यासका रूपमा हेरिएको यस योजनामा २० बर्ष देखि...

पुरा पढ्नुहोस
उत्कृष्ट विद्यार्थीलाई भैँसी पुरस्कार

भैरहवा,२३ चैत । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा केही नगद पुरस्कार पाउँछन् । तर, रुपन्देहीको मायादेवी गाउँपालिका ४ स्थित सुण्डी माध्यमिक विद्यालयले पुरस्कारको परम्परागत शैलीलाई तोड्दै एउटा अनौठो र जीवनोपयोगी...

पुरा पढ्नुहोस
स्काउटमा आवद्ध विद्यालयका विद्यार्थीहरुलाई ३ दिने स्काउट सहासिक क्रियाकलाप

पाल्पा,२३ चैत । रामपुर नगरपालिका भित्रका स्काउटमा आवद्ध विद्यालयका विद्यार्थीहरुलाई ३ दिने स्काउट सहासिक क्रियाकलाप आइतवार देखि शुरु भएको छ ।विपदको समयमा प्रतिकार्य र सहयोग गर्ने क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो...

पुरा पढ्नुहोस