समाचार
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-१० ले सामाजिक उत्तरदायित्व पूरा गर्दै अति विपन्न ३० परिवारलाई नि:शुल्क स्वास्थ्य बिमा गरिदिएको छ । आर्थिक अभावका कारण स्वास्थ्य सेवा पहुँचमा नरहेका परिवारका लागि वडाले वार्षिक रु. एक लाख पाँच...
पुरा पढ्नुहोस
काठमाडौँ, ७ असार । चालु आर्थिक वर्ष २०८१र८२ को ११ महिनामा कामको खोजीमा ७ लाख ६० हजार ३ सय ९१ युवा विदेसियका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार जेठमा मात्र ७४ हजार ४ सय...
पुरा पढ्नुहोस
गुल्मी, ७ असार । शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर निरन्तरको पहिरोका कारण आज पनि खुल्न सकेन। गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका-१ अन्तर्गत हर्मीचौर-अर्बेनीमा निरन्तर सुक्खा पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । पहिरो रोकिएकाले...
पुरा पढ्नुहोस
बुटवल, ७ असार । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधव कुमार खनाल सर्वसम्मत चयन हुनुभएको छ । संघको शनिबार बुटवलमा सम्पन्न २४ औं साधारणसभा तथा १२ औं अधिवेशनबाट खनाल सर्वसम्मत रूपमा अध्यक्षमा...
पुरा पढ्नुहोस
दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उच्च शिक्षा क्षेत्रको सुदृढीकरणका लागि नीतिगत, संरचनात्मक र व्यवहारिक सुधारमा प्रदेश सरकार सक्रिय रहेको बताउनु भएको छ । शनिबार दाङको देउखुरीस्थित ऐरावती बहुमुखी क्याम्पसमा पब्लिक क्याम्पस प्राध्यापक सङ्ग, नेपाल लुम्बिनी...
पुरा पढ्नुहोस
काठमाडौ,७ असार ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा पत्रकार सुरेश रजकको परिवारलाई ३ लाख आर्थिक सहयोग गरेको छ। चैत १५ गते तीनकुने घटनामा रजकको आगलागीमा परी मृत्यु भएको थियो। राष्ट्रिय स्वतन्त्र...
पुरा पढ्नुहोस
कावासोति,७ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्ण रूपमा बन्द गरिने भएको छ । यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले आजदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्ण...
पुरा पढ्नुहोस
भैरहवा,६ असार । रुपन्देहीको भैरहवामा शनिबारदेखि टी–१० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा ‘एशियन बुद्ध टी–१० क्रिकेट–२०८२’ हुन लागेको हो । शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे...
पुरा पढ्नुहोस
काठमाडौँ,६ असार । काठमाडौँको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहरिएका छन्। शुक्रबार विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान...
पुरा पढ्नुहोस
दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरणका लागि जनमुखी कानुन निर्माणमा सरकारले प्राथमिकता दिएको र बनेका कानुनहरूको प्रभावकारी कार्यान्वयनमा ध्यान केन्द्रित गरिएको बताउनु भएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालय लुम्बिनीको आयोजनामा शुक्रबार लमहीमा आयोजित “संघीयताको...
पुरा पढ्नुहोस
काठमाडौँ,५ असार। मुलुकको सार्वजनिक ऋण हाल कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३ दशमलव ४७ प्रतिशत पुगेको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ जेठ मसान्तसम्ममा सरकारी ऋण...
पुरा पढ्नुहोस
काठमाडौँ,५ असार । ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपाल (आइडिया नेपाल)बीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले आइडिया नेपालको आधिकारिक बैंकको रूपमा सेवा प्रदान...
पुरा पढ्नुहोस
बर्दघाट,५ असार । लगातारको वर्षाका कारण नारायणगढ-बुटवल सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेपछि यातायात अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले एक सूचना जारी गर्दै सडक यात्रा जोखिमपूर्ण बनेकोले वैकल्पिक...
पुरा पढ्नुहोस
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश स्काउट संरक्षक चेतनारायण आचार्यले नेपाल स्काउटको ७४औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । स्काउट अभियानले बालबालिका तथा युवाहरूको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकासमा महत्वपूर्ण योगदान...
पुरा पढ्नुहोस
बुटवल, ,४ असार । विगत १६ वर्षदेखि बुटवल उपमहानरपालिका वडा नम्बर ९ मा अवस्थित रहेर व्यवस्थापन विषयमा विशिष्टीकृत शिक्षा प्रदान गर्दै आएको सिद्धार्थ इन्टरनेशनल कलेजले मेड ईन नेपाल कार्यक्रम गरेको छ । पोखरा विश्व...
पुरा पढ्नुहोस
